पत्रकार महासंघद्वारा वैकल्पिक सरकार बन्नसक्ने अवस्था हुँदाहुँदै प्रतिनिधिसभा विघटन गरेर निर्वाचन घोषणा गरिएकोप्रति...
काठमाडाैं । नेपाल पत्रकार महासंघले वैकल्पिक सरकार बन्नसक्ने अवस्था हुँदाहुँदै प्रतिनिधिसभा विघटन गरेर निर्वाचन घोषणा गरिएकोप्रति आपत्ति जनाएको छ।
राष्ट्रपतिबाट संविधानबमोजिम वैकल्पिक सरकार बन्नसक्ने अवस्था विद्यमान रहँदारहँदै मध्यरातमा प्रतिनिधिसभा विघटन गरेर निर्वाचन घोषणा गर्ने कदमले...
नारायणगढ–बुटवल सडक विस्तारको काम तीव्र
नवलपुर । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको नारायणगढ–बुटवल सडक विस्तारको काम धमाधम भइरहेको छ। कोरोना महामारीका कारण सरकारले जारी गरेको निषेधाज्ञाका बीच पनि सडक विस्तारले तीव्रता पाएको आयोजनाले जनाएको छ।
नारायणगढ–बुटवल सडक विस्तार आयोजना खण्ड...
विपक्षी गठबन्धनका दलहरुको संयुक्त बैठक सुरु
काठमाडौं । मध्ययरातमा संसद् विघटन गरिएसँगै उत्पन्न राजनीतिक परिस्थितिबारे छलफल गर्न विपक्षी गठबन्धनका दलहरुको संयुक्त बैठक सुरु भएको छ।
संसद भवनको ल्होत्से हलमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव नेपाल समूह, जसपाको उपेन्द्र...
भक्तपुरमा कोभिड–१९ को संक्रमण र मृत्युदर बढ्दै
भक्तपुर । भक्तपुरमा कोभिड–१९ को संक्रमण र मृत्युदर बढ्दै गएको छ। संक्रमणमा परेकामध्ये ९५ प्रतिशत होमआइसोलेशनमा रहेका छन्। कोरोना भाइरस संक्रमणकै कारण बिहीबार एकैदिन १४ जनाको ज्यान गएको छ।
भक्तपुरमा शुक्रबारसम्म २७१ जनाको कोरोना भाइरस...
यो चुनाव हैन गणतन्त्र र संविधान खारेजगर्ने प्रपंच : डा. भट्टराई
काठमाडौं । जनता समाजवादी पार्टी(जसपा)का संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले सरकारको सिफारिसमा मध्यावधी चुनाव घोषणा गर्नु संविधान खारेज गर्ने प्रपञ्च रहेको जनाएका छन्।
शुक्रबार मध्यरातमा बसेको मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार राष्ट्रपति भण्डारीले शनिबार बिहान...
कांग्रेसले संसद विघटन विरुद्ध प्रतिरोध गर्ने
काठमाडौं । नेपाली कांग्रेसले विपक्षी दलको गठबन्धन बनाएर संसद विघटन विरुद्ध प्रतिरोध गर्ने निर्णय गरेको छ।
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीको मिलेमतोमा संसद विघटन गर्ने निर्णय भएको कांग्रेसले ठहर गरेको छ।
पार्टी सभापति शेरबहादुर...
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, कातिक २६ गते र मङ्सिर ३ गते दोस्रो चरणका...
कठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी आगामी कातिक २६ गते पहिलो चरण र मङ्सिर ३ गते दोस्रो चरणका निर्वचनको घोषणा गर्नु भएको छ ।
यस अघि मन्त्रिपरिषद्को बैठकले प्रतिनिधिसभा भंग गरी मध्यावधि निर्वाचनको...
भारतबाट अक्सिजन ग्यासको अभाव हुन नदिन भित्रियाे
वीरगञ्ज । दोस्रो चरणको कोरोना सङ्क्रमण बढेपछि अक्सिजन ग्यासको अभाव हुन नदिन उद्योगीहरुले भारतबाट वीरगञ्जको बाटो गरी ठूलो सानो गरी पाँच वटा बुलेट नेपाल भित्र्याएका छन् ।
काठमाडौंको शङ्कर ग्यास उद्योगले भारतबाट लिक्विड अक्सिजनको बुलेट...
यस्ताे रहेकाे छ मुक्तिनाथकाे मिस्ड कल बैंकिङ्ग सेवा
काठमाडौं । मुक्तिनाथ विकास बैंकले ग्राहकहरुको सुविधाको लागि मिस्ड कल बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । ग्राहकले यस मिस्ड कल बैंकिङ्ग सेवाबाट बैंकको निक्षेप तथा कर्जा सम्बन्धी सेवाबारे सहजै जानकारी लिन सक्नेछ ।
यो सुविधा...
एसिया कप स्थगित
काठमाडौं । जुनमा श्रीलंकामा हुने भनिएको २०२१ को एसिया कप स्थगित भएको छ । कोरोना भाइरस महामारीका कारण एसिया कप स्थगित गरिएको श्रीलंका क्रिकेटका चिफ एक्जुकेटिभ अश्ले डे सिल्भाले जानकारी गराएका छन् ।
उनले अहिलेको...

























