वीर अस्पताललाई कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका रुपमा सञ्चालन गर्ने
काठमाडौं । सरकारले वीर अस्पताललाई कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका रुपमा सञ्चालन गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार जारी गरेको कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश–२०७८ बाट सरकारले त्यलाई कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका रुपमा बनाउने...
विश्वभर एकैदिन सात लाख भन्दा बढीले काेराेना जिते
काठमाडौं । विश्वमा कोरोना भाइरस संक्रमणबाट एकैदिन ११ हजार ८ सय ८७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभरमा कोरोना संक्रमणबाट ११ हजार ८८७ को मृत्यु भएको हो ।
त्यस्तै, विगत २४ घण्टामा विश्वभर...
राष्ट्रपतिद्वारा ओली र देउवाले प्रधानमन्त्रीमा गरेको दाबी अस्विकृत
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६ को ५ अनुसार एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा गरेको दाबी अस्विकृत गरेकी छिन् । उनले ओली र देउवा दुवैको दाबी नपुगेको...
राष्ट्रपति भण्डारीले संविधान च्यात्ने काम गरेको पूर्वमन्त्री रमेश लेखककाे गम्भीर आरोप
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री रमेश लेखकले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान च्यात्ने काम गरेको गम्भीर आरोप लगाएका छन् ।
संविधानको धारा ७६ को ५ अनुसार कांग्रेस सभापति शेरबहादुर देउवा...
अक्सिजन प्लान्ट स्थापना तथा एचडियु जडानका लागि १७ करोड ८७ लाख ७० हजार निकासा
काठमाडौं । सरकारले १३ अस्पतालमा अक्सिजन प्लान्ट स्थापना तथा एचडियु जडानका लागि १७ करोड ८७ लाख ७० हजार निकासा दिएको छ।
भक्तपुर क्यान्सर अस्पतालका लागि दुई करोड, जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि पाँच करोड...
वेपत्ता याेद्दाहरुकाे सपना पुरा गर्नेछौं : विप्लव
काठमाडाैं/आज नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव वेपत्ता योद्दा दिवसको अवसर पारेर एक प्रतिबद्धता वक्तव्य सार्वजनिक गर्नु भएको छ । उक्त वक्तव्यमा महासचिव विप्लव सहिद तथा वेपत्ताहरुको सपना पुरा गर्न आफ्नो पार्टी,नेता र कार्यकर्ता प्रति...
सात मन्त्रालयको कार्यभार प्रधानमन्त्री ओलीलाई
काठमाडौं । राष्ट्पति विद्यादेवी भण्डारीले सात मन्त्रालयको थप कार्यभार अर्काे व्यवस्था नभएसम्मका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले सम्हाल्नेगरी तोकेकी छिन् ।
सर्वाेच्च अदालतले बिहीबार रिट निवेदनको अन्तिम टु्ङ्गो नलागेसम्म गृहमन्त्री रामबहादुर थापा, ऊर्जा, जलस्रोत तथा...
शीतलनिवासबाट प्रधानमन्त्रीको दाबी गरेर फर्किए देउवा
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेबमोजिम संविधानको धारा ७६ (५) बमोजिम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दाबी गरेका छन्।
विपक्षी गठबन्धनका १ सय ४९ सांसदको हस्ताक्षरसहित देउवाले प्रधानमन्त्रीमा दाबी गरेका हुन्। सिंहदरबारमा नेकपा...
राष्ट्रिय सहमतिको सरकार गठन गर्न आह्वान
काठमाडौं/प्रधानमन्त्री केपी शर्मा ओलीले सबै राजनीतिक दलहरूको सहमतिमा राष्ट्रिय सहमतिको सरकार गठन गर्न आह्वान गरेका छन्। सरकारीनिवास बालुवाटारमा समसामयिक राजनीतिक विषयमा विशेष पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले यस्तो जनाएका हुन्।
प्रधानमन्त्री ओलीले दलहरूलाई वैकल्पिक सरकार...
आज देशमा ८,४०७ जना काेराेना सङ्क्रमित थपिए, १७७ काे मृत्यु
काठमाडौं । नेपालमा कोरोनाभाइरसका आठ हजार ४०७ नयाँ सङ्क्रमितको पुष्टि भएको छ । पछिल्लो चौबीस घण्टामा २२ हजार ३५३ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा...
























