महामारीमा बालबालिका घरभित्र राख्न अभिभावकको भूमिका महत्वपूर्ण
टीकापुर । यतिबेला दोस्रो चरणको कोरोना सङ्क्रमण फैलिएका कारण देशका अधिकांश भाग निषेधामा छ । कैलालीमा कोरोनाले २०० बढीले ज्यान गुमाइसके । यस्तो त्रासमा अभिभावकलाई बालबालिका घरभित्र व्यस्त राख्न चुनौतिपूर्ण भएपनि अभिभावकको महत्वपूर्ण भूमिका...
कांग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको सर्वदलीय बैठकले वैकल्पिक सरकारका विषय कुनै निर्णय लिन सकेन।
साे बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललगायत उपस्थिति...
रुसमा कोरोना भाइरस ५० लाख संक्रमित पुग्याे
एजेन्सी । रुसमा कोरोना भाइरसका करिब ५० लाख जना संक्रमित पुगेको बताइएको छ । त्यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीकनुसार यहाँ बिहीबारसम्ममा ४९ लाख ७५ हजार जना कोरोना भाइरसका संक्रमित पुगेका बताइएको छ ।
रुसमा गएको...
चौतारामा अक्सिजन प्लान्ट स्थापना हुने
सिन्धुपाल्चोक । सभामुख अग्निप्रसाद सापकोटाका विशेष पहलमा जिल्ला अस्पताल चौतारामा अक्सिजन प्लान्ट स्थापना हुने भएको छ । कोभिड –१९ को दोस्रो लहरका कारण जिल्लामा कोभिड संक्रमितको संख्या बढ्दै जाँदा उपचारका लागि अक्सिजनको चरम अभाव...
चीनबाट नेपालमा दैनिक अक्सिजन सिलिन्डर आयात
सिन्धुपाल्चोक । तातोपानी नाका हुँदै चीनबाट नेपालमा अहिले दैनिक अक्सिजन सिलिन्डर आयात हुन थालेको छ । नेपालमा कोभिड–१९ का बिरामी अत्यधिक बढेपछि चीनबाट नेपाली व्यापारीहरूले दैनिक अक्सिजन सिलिन्डर आयात गर्न थालेका हुन् ।
तातोपानी सुक्खा बन्दरगाह...
जसपाकाे बैठक अनिश्चितकालका लागि स्थगित
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिकोे बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । जसपाको कार्यकारिणी समितिको बैठक यहि जेठ ८ र ९ गतेका लागि बोलाइएको थियो ।
शुक्रबार दिउँसो जसपाका अध्यक्ष महन्थ...
भारतमा कोभिड १९ का दुई लाख ५९ हजार ५९१ सङ्क्रमित थपिए
काठमाडौं । भारतमा कोभिड १९ का दुई लाख ५९ हजार ५९१ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा २० लाख ६१ ह्जार ६८३ नमूना परीक्षणमा दुई लाख ५९ हजारमा सङ्क्रमणको पुष्टि भएको हो ।
भारतीय...
भारतमा माओवादी र सुरक्षाकर्मी बीच भिडन्त हुँदा १३ को मृत्यु
एजेन्सी । भारतको महाराष्ट्रस्थित गढचिरौलीमा नक्सलवादी माओवादीहरूसँगको भिडन्तमा महाराष्ट्र प्रहरीले सफलता प्राप्त गरेको छ ।
अहिलेसम्म १३ जना माओवादीको मृत्यु भइसकेको जनाइएकाे छ । एटापल्लीमा रहेको जंगलमा महाराष्ट्र प्रहरीको सी–६० युनिट र माओवादीबीच भिडन्त भएको...
औषधि कालोबजारी गर्ने एक पक्राउ
सिरहा । औषधि कालोबजारी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहाको धनगढी नगरपालिका ७ स्थायी घर भएका २२ वर्षीय रविन्द्र महतो रहेका छन् ।
पक्राउ परेका महतो मोरङ को विराटनगर महानगरपालिका...
‘राष्ट्रपतिमाथि महाअभियोग लगाऔँ, नयाँ सरकार बनाऔं’
काठमाडाैं । प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबाट संविधानमाथि श्रृखंलाबद्ध रूपमा प्रहार भएको जिकिर गर्दै विवेकशील साझा पार्टीले गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
पार्टी प्रवक्ता शरदराज पाठकले शुक्रबार जारी गरेको विज्ञप्तिमा संविधानको रक्षा...

























