कोपा अमेरिका नहुने
एजेन्सी । कोलम्बियामा यस वर्ष कोपा अमेरिका फुटबल प्रतियोगिताका खेलहरु आयोजना नहुने भएको छ । यसअघि अर्जेन्टिना र कोलम्बियाले मिलेर यो प्रतियोगिता जुन महिनादेखि आयोजना गर्ने तय थियो । प्रतियोगिताको फाइनल खेल १० जुलाईमा...
अक्सिजन प्लान्टका लागि डेढ करोड सङ्कलन
गण्डकी प्रदेशको सबैभन्दा ठूलो सरकारी अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका लागि विभिन्न संस्था तथा व्यक्तिबाट रु एक करोड ५१ लाख सात हजार ६४० सहयोग सङ्कलन भएको छ । प्लान्ट स्थापनाका लागि ‘रु...
मैत्रिपूर्ण खेलमा राम्रो नतिजा निकाल्ने लक्ष्यका साथ राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण सुरु
काठमाडौं । इराकसँगको मैत्रिपूर्ण खेलमा राम्रो नतिजा निकाल्ने लक्ष्यका साथ राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण सुरु भएको छ।राष्ट्रिय टोलीले बिहीबार दशरथ रंगशालामा अभ्यास गरिरहेको टोली आगामी मंगलबार चार्टर फ्लाइटबाट इराक जाँदै छ।
नेपाली फुटबल टोली मैत्रीपूर्ण...
नेपाली कांग्रेसले बोलायो पदाधिकारी बैठक
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पछिल्लो राजनीतिक घट्नाक्रमबारे छलफल गर्न आज पार्टीका केन्द्रीय पदाधिकारी एवं पूर्वपदाधिकारीको बैठक बोलाएको छ। बैठक पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बिहान बस्दैछ।
बैठकमा राष्ट्रपति कार्यालयबाट नेपालको संविधानको...
राष्ट्रपति भण्डारीलाई महाभियोग लगाएर बिदा गर्न आह्वान
काठमाडौं । नेपाली काँग्रेसका युवा नेता तथा पूर्वमन्त्री गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाभियोग लगाएर बिदा गर्न आह्वान गरेका छन् ।
प्रधानमन्त्रीले पहिला राजीनामा दिएपछि मात्र राष्ट्रपतिले नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्नुपर्ने संविधानको व्यवस्थाबारे...
अक्सिजनमा चलखेल
काठमाडाैं । कोरोना संक्रमितको उपचारमा अति आवश्यक अक्सिजनमा बिचौलियाको चलखेल भइरहेको खुलेको छ। अक्सिजन आपूर्तिमा चलखेल नहोस् भनी स्वास्थ्य मन्त्रालयले अस्पतालका लागि कोटा छुट्याएको छ। तर कोटाअनुसार अक्सिजन नपाएको अस्पतालले जनाएका छन्।
यसो हुनुमा अक्सिजन उद्योग...
गृहमन्त्री थापालाई एकै दिन दुई चोट
हेटौंडा । राष्ट्रिय सभाअन्तर्गत बाग्मती प्रदेशतर्फ रिक्त एक सदस्य पदमा गठबन्धन उम्मेदवार डा. खिमलाल देवकोटा विजयी भएका छन् ।
एमाले नेता तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई पराजित गर्दै देवकोटा राष्ट्रिय सभामा विजयी भएका हुन् ।
हेटौंडा...
प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत नलिने
हेटौंडा। प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत नलिने भएका छन् । राष्ट्रपतिसमक्ष संविधानको धारा ७६ उपधारा ५ को प्रक्रिया सुरु गर्न उनले आग्रहसमेत गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा ओली...
अदालतले दोस्रोपटक नियुक्त गरेका सात गैरसांसद मन्त्रीलाई कामकाज गर्न नदिन आदेश
हेटौंडा । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक नियुक्त गरेका सात गैरसांसद मन्त्रीलाई कामकाज गर्न नदिन आदेश दिएको छ ।
अधिवक्ता कपिलदेव ढकाल र विराज थापाद्वारा दायर रिट सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल...
पीसीआर परीक्षणका लागि घरघरमा गई नमुना सङ्कलन गर्दा लाग्ने शुल्क निर्धारण
काठमाडौ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले पीसीआर परीक्षणका लागि घरघरमा गई नमुना सङ्कलन गर्दा लाग्ने शुल्क निर्धारण गरेको छ ।
निजी क्षेत्रबाट सञ्चालित प्रयोगशालाले मनपरी शुल्क लिएको गुनासो बढेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई...

























