उपनिर्वाचनमा बादलको हार पश्चात् ओली-नेपाल विवाद

काठमाडौं । राष्ट्रियसभाको उपनिर्वाचनमा नेकपा एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापा बादल पराजित भएका छन् । उनलाई एमालेकै माधव नेपाल समूहका खिमलाल देवकोटाले पराजित गरेका हुन् । बादललाई मत दिन प्रधानमन्त्री केपी ओलीले निर्वाचन आचारसंहिता...

देशका अधिकांश स्थानमा बदली भइ वर्षाको सम्भावना

काठमाडौ । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि बिहानैदेखि मौसम देशका अधिकांश स्थानमा बदली भइ वर्षाको सम्भावना रहेको छ । साथै उच्च हिमाली जिल्लाहरुमा हल्का हिमपात कायम नै रहेको बताइएको छ...

राष्ट्रपति भण्डारीविरुद्ध महाभियोग लगाउने तयारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध महाभियोग लगाउने तयारी भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीविरोधी गठबन्धनका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षधरले महाभियोगको तयारी गरेका हुन् । यसबारे...

पछिल्लो चौबीस घण्टामा छ हजार ५४३ जना सङ्क्रमित कोरोनामुक्त

काठमाडौं । नेपालमा कोरोनाभाइरसका आठ हजार २२७ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा २१ ह्जार ६९५ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित...

निर्देशन विपरीत आधिकारीक उम्मेदवारविरुद्ध मतदान गरेकोमा भर्त्सना

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटी बैठकले आज बागमती प्रदेशमा सम्पन्न राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा पार्टीको निर्देशन विपरीत पार्टीका आधिकारिक उम्मेदवारका विरुद्ध मतदान गर्ने र पार्टी निर्णयको अवज्ञा गर्ने प्रवृत्तिलाई गम्भीरताका...

भारतीय रनरअप मिल्खा संक्रमण पुष्टि

एजेन्सी । भारतका महान धावक मिल्खा सिंह कोरोना संक्रमित भएका छन् । महान भारतीय रनरअप मिल्खा संक्रमण पुष्टि भएपछि चण्डीगढस्थित आफ्नै घरमा आइसोलेशनमा बसेका छन् । ‘फ्लाइंग सिख’ नामले प्रख्यात ९१ वर्षीय मिल्खालाई कोरोना भाइरसको...

उपनिर्वाचनमा डा. खिमलाल देवकोटा ५०८८ मतले विजयी

हेटाैडा । राष्ट्रियसभामा बागमती प्रदेशका तर्फबाट सदस्य पदका लागि भएको उपनिर्वाचनमा डा. खिमलाल देवकोटा ५०८८ मतले विजयी हुनु भएको छ । उहाँको निकाटत प्रतिद्वन्द्वी रामबहादुर थापा बादलले ४०१४ मत प्राप्त गर्नु भएको छ ।

धरानमा मोबाइल डाक्टर सेवा प्रभावकारी बन्दै

काठमाडौं । सुनसरीमा कोरोना संक्रमित पत्रकारहरुका लागि सञ्चालन गरिएको मोबाइल डाक्टर सेवा प्रभावकारी बन्दै गएको छ । नेपाल प्रेस युनियन सुनसरीले जिल्लाका कोरोना संक्रमित सञ्चारकर्मीहरुको घरमै गएर मोबाइल डाक्टर सेवा दिंदै आएको छ । युनियनका...

एघार स्मार्ट सिटीको बहुवर्षीय आयोजना स्वीकृत

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय योजना आयोगका उपाध्यक्षमा पुनःनियुक्त भएका डा पुष्पराज कँडेललाई पद तथा गोपनीयताको शपथ गराएका छन् । नेकपा(एमाले) संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्रीमा पुनःनियुक्त भएपछि डा कँडेललाई पनि...

शेयर बजार सामान्य अंकले बढ्याे

काठमाडौं । आज शेयर बजार सामान्य अंकले बढेको छ । साताको कारोबारको अन्तिम दिन आज नेप्से परिसुचक ६.३७ अंकले बढेर २७ सय ८७ दशमलव १८ विन्दुमा पुगेको छ । त्यस्तै, ९ अर्ब ३० करोड...

RECENT POSTS

HOT NEWS