कोरोना हावामा १० मिटरसम्म फैलन सक्छ !
एजेन्सी । कोरोना संक्रमित व्यक्तिको एयरोसोल १० मिटरको दूरीसम्म फैलिनसक्छ । जबकी ड्रपलेट्स (थुक, खकार आदी मुखबाट निस्कने बाछिटा) २ मिटरसम्म जान्छ । भारत सरकारले बिहीबार नयाँ एडभाइजरी जारी गर्दै कोरोनाबाट बाँच्नका जनतालाई उक्त...
निम्बस कम्पनीद्वारा प्रहरीलाई स्वास्थ्य सामग्री हस्तान्तरण
काठमाडौं । निम्बस कम्पनी नेपालले नेपाल प्रहरीका कर्मचारीहरुका लागि पहिलो चरणमा विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित एक कार्यक्रमबीच उक्त कम्पनीका प्रबन्ध निर्देशक आनन्द कुमार बगरियाले प्रहरी महानिरीक्षक...
सुन तोलामा ४ सय रुपैयाँले बढ्याे
काठमाडौं । आज नेपाली बजारमा सुनको मुल्य बढेको छ । बिहीबार सुन तोलामा ४ सय रुपैयाँले बढेको हो ।
बुधबार सुन प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको आज ४ सयले बढेर छापावाल सुनको...
नेपालमा स्पेनबाट स्वास्थ्य सामग्री आयाे
काठमाडौं । कोरोना महामारीविरुद्ध प्रयोग हुने अत्यावश्यकीय स्वास्थ्य सामग्री लिएर युरोपेली मुलुक स्पेनबाट आएको चार्टड विमान काठमाडौं उत्रिएको छ ।
कोरोना महामारीमा उपचार तथा रोकथामका लागि स्पेन सरकारले दिएको उक्त सामग्री स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले...
सतुंगलमा तास खेलिरहेको अवस्थामा सात पक्राउ
काठमाडौं । चन्द्रागिरी नगरपालिका-११ सतुंगलस्थित चन्द्रागिरी पार्टी प्यालेसमा तास खेलिरहेको अवस्थामा सोही पार्टी प्यालेसका सञ्चालक सोही ठाउँ बस्ने ५४ वर्षीय राजु श्रेष्ठ लगायत ७ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त पार्टी प्यालेसमा...
इराकसँगको मैत्रीपुर्ण खेलका लागि नेपाली फुटबल टोली जेठ ११ गते इराक जाने
काठमाडौं । नेपाली फुटबल टोली मैत्रीपुर्ण खेल खेल्न आउँदो साता इराक जाने भएको छ । इराकसँगको मैत्रीपुर्ण खेलका लागि नेपाली फुटबल टोली कतार एयरवेजबाट जेठ ११ गते इराक जान लागेको हो ।
नेपालले यही जेठ...
फ्रेञ्च कपको उपाधि पिएसजीकाे पाेल्टामा
काठमाडौं । पिएसजीले फ्रेञ्च कपको उपाधि जितेको छ । बुधबार भएको खेलमा मोनाकोलाई २-० गोलले पराजित गर्दै पिएसजीले उपाधि जितेको हो ।
पिएसजीका लागि माउरो इकार्डीले १९ औँ मिनेटमा पहिलो गोल गरेका थिए भने केलियन...
निर्माणाधीन मोटरेबल रानीपुलमा कार्यरत एक मजदुरको लडेर मृत्यु
ताप्लेजुङ । तमोर करिडोरअन्तर्गत निर्माणाधीन मोटरेबल रानीपुलमा कार्यरत एक मजदुरको लडेर मृत्यु भएको छ।
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका—६ तामोर नदीमाथि मोटरेबल पुल निमार्णका क्रममा बुधबार रातको समयमा लडेर बारा जिल्लाको सिमरा क्षेत्रका २६ वर्षीय श्यामसुन्दर चौधरीको...
देउवाले बुझाए प्रधानमन्त्रीलाई १५ बुँदे ध्यानाकर्षण पत्र
काठमाडौं/प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएका हुन। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओली...
आज एनएमबिको ऋणपत्रमा आवेदन दिने अन्तिम दिन
काठमाडौं । जेठ २ गतेदेखि निष्कासन गरेको २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन हो । १० वर्षे अवधिको ८.५ प्रतिशत व्याजदरमा २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र...

























