अक्सिजनसहितको आइसोलेशन सञ्चालन

म्याग्दी । म्याग्दीको बेनी अस्पतालले कोरोना सङ्क्रमितको उपचारका लागि हाई डिफिसेन्सी युनिट (एचडियु) र अक्सिजनसहितको २० शय्या क्षमताको छुट्टै आइसोलेशन कक्ष शुरु गरेको छ । एचडियुलाई मिनी आइसीयु पनि भनिन्छ । बेनी नगरपालिका र...

नाट्टाले विदेशी नागरिकलाई आफ्नो देश फर्कने वातावरण निर्माण गर्न माग

काठमाडौं । नेपाल एसोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपाल भ्रमणमा आएका विदेशी नागरिकलाई आफ्नो देश फर्कने वातावरण निर्माण गर्न सरकारसँग माग गरेको छ । नाट्टाका कार्यवाहक अध्यक्ष विनय बस्नेतले मङ्गलबार विज्ञप्ति जारी गरी...

एयरलाइन्सले साउदी अरेबियाको उडानका लागि हवाई टिकट पारदर्शी

काठमाडौं । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने निजी क्षेत्रको हिमालय एयरलाइन्सले साउदी अरेबियाको उडानका लागि हवाई टिकट पारदर्शी र प्रतिस्पर्धीरूपमा व्यवस्थापन गरिएको जनाएको छ । नेपालबाट साउदी अरेबिया जानुपर्ने भारतीय नागरिकका लागि गरिएको उडानका सिलिसिलामा अत्यधिक...

निगमले खोल्ने भयो स्थिरीकरणको थैली

काठमाडौं । मूल्य समायोजनका लागि १२ अर्ब रुपियाँको स्थिरीकरण कोष हुँदाहुँदै पनि सो कोषको रकम प्रयोग नगरी कोरोना कहरमा पनि मूल्य वृद्धि गदैृ आएको नेपाल आयल निगमले बल्ल उक्त कोषको थैली खोल्ने भएको छ...

शहरमा त्रास, गाउँ सुनसान

डोटी । जिल्लाका गाउँघरका स्थानीयवासीमा कोरोना त्रास खासै रहेको पाइदैन । यहाँका शहर बजारमा पछिल्लो समय कोरोना सङ्क्रमणको त्रास छ भने गाउँघरमा कोरोनाको खासै त्रास छैन । गाउँका नागरिकहरु खुलमखुला रुपमा हिडडुल गर्ने तथा आफ्नो...

उपप्राध्यापक शंकर सुबेदीको निधन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय किर्तिपुर अङ्ग्रेजी केन्द्रिय विभागका उपप्राध्यापक शंकर सुबेदीको निधन भएको छ । नेकपा एमाले पर्बत काठमाडौँ सम्पर्क मंचका पूर्वउपसचिवसमेत रहेका सुवेदीलाई केही दिनअघि कोरोना भएपनि घरमै आराम गरेर बसेका थिए । तर...

माओवादी केन्द्र कपिलवस्तुका नेता दीपक पाण्डेमाथि गोली प्रहार

काठमाडौं/नेकपा (माओवादी केन्द्र) कपिलवस्तुका नेता दीपक पाण्डेमाथि गोली प्रहार भएको छ।तौलिहवा–जीतपुर सडकखण्डमा पर्ने सडवा भन्ने स्थानमा पाण्डेमाथि  गएराति करीब ११ बजेतिर अज्ञात समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ। पाण्डेको पेट र कम्मरको बायाँ...

सीता उत्पत्ति जयन्ती मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदै छ । त्रेता युगमा मिथिलाका राजा जनकले ठूलो यज्ञ गर्दा विधिपूर्वक खेत...

पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई कोभिड अस्पताल बनाउन सिफारिस

कास्की/गण्डकी प्रदेश सरकारले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको प्रदेशकै सबैभन्दा ठूलो सरकारी अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई कोभिड अस्पताल बनाउन सिफारिस गरेको छ। नवगठित मन्त्रीपरिषद्को बुधबार साँझ बसेको बैठकले सो अस्पताललाई कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार...

उपनिर्वाचनको मतदान शुरु

काठमाडौं । राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनको मतदान शुरु भएको छ। बागमती प्रदेशस्तरीय उपनिर्वाचन अन्तर्गत मतदान सुरु भएको हो। राष्ट्रिय सभा सदस्यको रिक्त पदका लागि एमालेका तर्फबाट रामबहादुर थापा ‘बादल’, संयुक्त प्यालनबाट खिमलाल देवकोटा...

RECENT POSTS

HOT NEWS