बुधबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट
काठमाडौं । नेपाल यी महासंघका अनुसार आज बुधबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेर ९३ हजार ३०० रुपैयाँमा कारोबार हुनेछ...
बजार अनुगमनमा म्याद गुज्रेका सामान भेटिएपछि
धादिङ । खाद्य सामग्रीको मूल्यवृद्धि भएको जनगुनासो आएसँगै जिल्ला प्रशासन कार्यालय धादिङले एक सातादेखि निरन्तर बजार अनुगमन गरिरहेको छ ।
बजारमा म्याद गुज्रेका सामान बिक्री भइरहेको, दैनिक उपभोग्य वस्तुमा अस्वभाविक मूल्यवृद्धि भएको गुनासो आएपछि निषेधाज्ञाका...
रातो मच्छिन्द्रनाथको रथ आज बुङ्मती लगिने
ललितपुर । ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथ आज बुङ्मती लगिने भएको छ । मुलुकमा बढिरहेको दोस्रो लहरको नयाँ कोभिड भेरिएन्टका कारण यसबाट हुनसक्ने क्षतिलाई अनुमान गरी मच्छिन्द्रनाथलाई उत्तरायण लाग्दा छ महिना पाटन...
राष्ट्र बैंकद्वारा अक्सिजन प्लाण्ट राख्न ५० करोडसम्म विशेष पुनर्कर्जाको व्यवस्था
काठमाडौं । नेपाल राष्ट्र बैंकले अक्सिजन प्लाण्ट राख्नका लागि ५० करोड रुपैयाँसम्म विशेष पुनर्कर्जाको व्यवस्था मिलाउने भएको छ । आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा प्रतिवेदनमार्फत केन्द्रीय बैंकले यस्तो घोषणा गरेको...
सन् २०२१ अन्त्यतिर अन्य देशलाई खोप निर्यात गर्न सकिने : सेरम
काठमाडौँ – भारतको खोप उत्पादक सेरम इन्स्टिच्यूड अफ इन्डियाले कोरोना भाइरसविरुद्धको खोप यो वर्ष (सन् २०२१ ) को अन्त्यतिर मात्रै अरु देशमा निर्यात गर्न सकिने सम्भावना रहेको जनाएको छ।
सेरमले मंगलबार बेलुका विज्ञप्ति निकालेर कोभ्याक्स...
महामारीसँग लडिरहेका मुलुकहरुलाई थप दुई करोड डोज खोप पठाउने : राष्ट्रपति जो बाइडे
वासिङटन । अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना महामारीसँग लडिरहेका अरु मुलुकहरुलाई थप दुई करोड डोज खोप पठाउने घोषणा गरेका छन् । जुनको अन्त्यसम्ममा त्यति मात्रामा खोपहरु बाहिर पठाउने उनले बताएका हुन् ।
उनले भनेका छन्,...
आज बस्दै कांग्रेसकाे संसदीय दल बैठक
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा दिउँसो साढे २ बजे बस्ने बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ ।
बैठकमा विशेषगरी...
बुधाबार नबिल बैंकका यी शाखाहरु खुला हुने
काठमाडौं । बैंकले आज बागमती प्रदेशका उपत्यका सहित ५ स्थानका शाखा कार्यालय मात्र खोल्ने भएको छ ।
त्यस्तै प्रदेश १ मा ४ बटा मात्र शाखा खुला हुने बैंकले जनाएको छ ।
कोरोना को जोखिम बढेकाले बैंकहरूले सीमित शाखा...
फ्रान्सेली टोलीमा ६ वर्षपश्चात पूनरागमन भए बेन्जेमा
एजेन्सी । स्पेनिस क्लब रियल म्याड्रिडका फ्रान्सेली फरवार्ड करिम बेन्जेमाले ६ वर्षपछि फ्रान्सको राष्ट्रिय टोलीमा पूनरागमन गरेका छन् ।
फ्रान्सका मुख्य प्रशिक्षक डिडियर डेसच्याम्सले अर्काे महिनाबाट शुरु हुने युरोकपको लागि २६ सदस्यीय टोलीको घोषणा गर्दा...
विश्वभर कोरोनाबाट एकैदिन १३ हजार ४ सय ८५ को मृत्यु
काठमाडौं । विश्वमा कोरोना भाइरस संक्रमणबाट एकैदिन १३ हजार ४ सय ८५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभरमा कोरोना संक्रमणबाट १३ हजार ४८५ को मृत्यु भएको हो ।
त्यस्तै, विगत २४ घण्टामा विश्वभर...

























