आचारसंहिता विपरित भोट मागेपछि निर्वाचन आयोग असन्तुष्टि

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले आचारसंहिता विपरित राष्ट्रियसभा उप-निर्वाचनका आफ्ना उम्मेदवारलाई भोट मागेपछि निर्वाचन आयोगले असन्तुष्टि जनाएको छ। प्रधानमन्त्रीको वक्तव्य आएको केही समयपछि प्रेस विज्ञप्ति जारी गर्दै आयोगले केही व्यक्तिहरुले...

अक्सिजन सिलिन्डरको कालोबजारी गरेको अभियोगमा तीन पक्राउ

ललितपुर । अक्सिजन सिलिन्डरको कृतिम अभाव सिर्जना गरी बढी मूल्यमा बिक्री गरी कालोबजारी गरेको अभियोगमा ३ जनालाई ललितपुर महानगरपालिका-१४ महालक्ष्मीस्थानबाट मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ललितपुर महानगरपालिका-१५ सातदोबाटो बस्ने नुवाकोट विदुर...

निषेधाज्ञा अवधिकाे ३० दिन कर नलिन आदेश जारी

काठमाडौं । सर्वोच्च अदालतले निषेधाज्ञा वा बन्दाबन्दीको अवधि र त्यसपछिको ३० दिन कर नलिन आदेश जारी गरेको छ । सर्वोच्चले जरिवाना समेत नलिन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो । अधिवक्ता सृजना अधिकारी र...

कोरोनाभाइरसबाट हालसम्मकै सबैभन्दा बढी मृत्यु

काठमाडौं । नेपालमा चौबीस घण्टाभित्र कोरोनाभाइरसबाट हालसम्मकै सबैभन्दा बढी मृत्यु दत्र्ता गरिएको छ । पछिल्लो चौबीस घण्टामा २४६ जना सङ्क्रमितको मृत्यु भएको हो । यसअघि सबैभन्दा बढी २२५ जना सङ्क्रमितको मृत्यु भएको थियो । स्वास्थ्य तथा...

एलपी ग्यास आफूहरू राज्यको प्राथमिकतामा भने नपरेको भन्दै चिन्तित

गण्डकी । खाना पकाउने एलपी ग्यासमार्फत सर्वसाधारणका भान्छाभान्छामा पुग्ने व्यवसायी तथा कर्मचारी आफूहरू राज्यको प्राथमिकतामा भने नपरेको भन्दै चिन्तित छन् । एलपी ग्यासबिना सर्वसाधारणको चुल्हो नतात्ने भएका कारण पनि हरेक दिन भान्छाभान्छामा पुग्नुपर्ने आफूहरूको...

नेपाल शिक्षक महासंघले विभिन्न माग राख्दै प्रधानमन्त्री ओलीलाई खुला पत्र

काठमाडौं । नेपाल शिक्षक महासंघले विभिन्न माग राख्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुला पत्र पठाएको छ। कोभिड संक्रमित शिक्षकको उपचार नि:शुल्क हुनुपर्नेलगायत माग राखेर महासंघले ओलीलाई बुधबार खुला पत्र सार्वजनिक गरेको हो। खुला पत्रमा शिक्षक...

गण्डकी प्रदेशमा पुरानै मन्त्रीलाई निरन्तरता दिदै मन्त्रीपरिषद विस्तार

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पुरानै मन्त्रीलाई निरन्तरता दिदै मन्त्रीपरिषद विस्तार गर्नुभएको छ । प्रदेश प्रमुख सीताकुमारी पौडेलले किरण गुरुङ, विकास लम्साल, रामशरण बस्नेत र नरदेवी पुनलाई बुधबार पद तथा गोपनीयताको सपथन गराउनुभएको...

सशस्त्र प्रहरीले गोली चलाउदा गम्भीर घाइते युवकको मृत्यु

काठमाडौं  । नवलपरासी पश्चिमको सीमामा सशस्त्र प्रहरीले गोली चलाउदा गम्भीर घाइते युवकको उपचारका लागि बुटवल लैजादा बाटोमा मृत्यु भएको छ । प्रतापपुर गाउँपालिका वडा नं ६ कठहवा बस्ने २२ वर्षीय युवक अविनाश राजभर (राय) को...

घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला

विराटनगर । मोरङको रंगेली नगरपालिका–३ तिलुवा चोक नजिक नहरमा एक युवतीको शव फेला परेको छ। धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएको अवस्थामा बुधबार बिहान रंगेली–३ की २४ वर्षीया अनिता यादवको शव फेला परेको हो। जिल्ला...

एमसीसीका लागि २ लाख रुख काट्ने र १८७ घरहरु विस्थापन गर्ने तयारी

काठमाडौं । वन तथा वातावरण मन्त्रालयले मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसीए–नेपाल) द्वारा अमेरिकाको मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी)बाट प्राप्त हुने अनुदान र नेपाल सरकारको लगानीबाट कार्यान्वयन गरिने विद्युत् प्रसारण आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन...

RECENT POSTS

HOT NEWS