आँखारोग विशेषज्ञ डा पूज्यश्री कार्कीको कोरोना संक्रमणबाट निधन
काठमाडौं । आँखारोग विशेषज्ञ डा पूज्यश्री कार्कीको कोरोना संक्रमणका कारण निधन भएको छ। उनको उपचारका क्रममा नर्भिक अस्पतालमा निधन भएको हो।
नेपाल चिकित्सक संघका अनुसार डा कार्कीको आइसीयूमा उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको हो।
डा.कार्की...
पूर्वउपकुलपतिको विज्ञप्ति- सरकार असफल प्रमाणित
काठमाडौं। जनतालाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउनका लागि सरकारलाई गम्भीर हुन पूर्वउपकुलपतिहरूले आग्रह गरेका छन्। मंगलबार एउटा संयुक्त विज्ञप्ति जारी गर्दै पूर्वउपकुलपतिहरूले कोरोनाबाट बच्ने साधन खोप नै भएको उल्लेख गर्दै यसप्रति गम्भीर हुन सरकारलाई...
युरोपियन फुटबलका लागि क्रोएसियाले २६ सदस्यीय टोली घोषणा
एजेन्सी । आगामी महिना आयोजना हुने युइएफए युरोपियन फुटबल च्याम्पियनसिपका लागि विश्व कपको साविक विजेता क्रोएसियाले २६ सदस्यीय टोली घोषणाा गरेको छ ।
ज्लाट्को डालिचले सोमबार घोषणा गरेको २६ सदस्यीय टोलीमा लुका मोडरिच, इभान पेरिसिच...
उप-निर्वाचनमा कसलाई मत दिने भन्नेबारेमा विवेकशील अझैं आन्तरिक छलफलमै
काठमाडौं । राष्ट्रिय सभाको बिहीबार हुने उप-निर्वाचनमा कसलाई मत दिने भन्नेबारेमा विवेकशील साझा पार्टी अझैं आन्तरिक छलफलमै छ । बागमती प्रदेशसभामा विवेकशील साझाका ३ जना सदस्य रहेका छन् ।
कूल १ सय ४४ मतभार रहेको...
नेपाल स्टार्टअप वर्ल्डकपकाे फाइनलमा
काठमाडौं । स्टार्टअप वर्ल्डकपको नेपाल एडिसनको फाइनल आज बुधबार हुँदै छ।
विश्वभरका ६० देशहरुमा हुने स्टार्टअपहरुको प्रतिस्पर्धा नेपालमा स्टार्टअप हब नेपालले आयोजना गरेको हो।
अमेरिकी स्याटेलाइट कम्पनी स्पेस एक्सको फन्डरेजिङ कम्पनी पिगासस टेक भेन्चरले स्टार्टअप वर्ल्डकपको...
प्रहरीले श्रीमती हत्याको अभियोगमा श्रीमानसहित चार जनालाई नियन्त्रणमा
मोरङ प्रहरीले श्रीमती हत्याको अभियोगमा श्रीमानसहित परिवारका चार जनालाई नियन्त्रणमा लिएको छ । मोरङको रंगेली नगरपालिका–३ की २४ वर्षे अनिता यादवको हत्या अभियोगमा श्रीमान बेचन यादव, ससुरा, सासु र देवर विनोद यादवलाई पक्राउ गरिएको...
नेपाली राष्ट्रिय फुटबल टोलिको घोषणा
काठमाडौं । कुवेतमा हुने विश्वकप छनोट खेल र इराक विरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलिको घोषणा भएको छ ।
नेपाली राष्ट्रिय टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बन्द प्रशिक्षणमा रहेका ९ खेलाडीलाई बाहिर राख्दै...
१६ कम्पनीले सर्वसाधारणका लागि आईपीओ खुला गर्ने
काठमाडौं । तीन लघुवित्तसहित विभिन्न १६ कम्पनीले सर्वसाधारणका लागि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासनको ९आईपीओ० खुला गर्न अनुमति मागेका छन् । जसको लागि कम्पनीहरुले नेपाल धितोपत्र बोर्डमा निवेदनसमेत दिईसकेका छन् ।
बोर्डले जनाएअनुसार १६ कम्पनीले ४ अर्ब...
पोखरा विद्यालयमा वार्षिक परीक्षा नहुने
पोखरा । कोरोना भाइरसको दोस्रो भेरियन्टको कारण बढ्दो संक्रमण दर रोक्न जारी निषेधाज्ञाले पोखराका विद्यालयमा वार्षिक परीक्षा नहुने भएको छ । पोखरा महानगरपालिका शिक्षा महाशाखाले सूचना प्रकाशन गरेर क महामारीका कारण भौतिकरुपमा परीक्षा सञ्चालन...
यी हुन् खान नपाएर घाँस खाएर ६ महिना बाँचेकी महिला
एजेन्सी । अमेरिकामा ६ महिना अघि हराएकी एक महिला एउटा सानो पालमुनि जीवितै फेला परेकी छिन् ।
उटास्थित एक गल्छीबाट हराएकी ती ४७ वर्षीया महिला ६ महिनासम्म झारपात तथा घाँस खाएर बाँचेको बताइएको छ ।
साल्ट...

























