विवाद समाधान गर्न गठित कार्यदलको बैठक आज बस्दै

काठमाडौं । नेकपा (एमाले)को विवाद समाधान गर्न गठित कार्यदलको बैठक आज (बुधबार) पनि बस्दै छ। यसअघि मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको कार्यदलको बैठकले एकताका लागि भन्दै आचारसंहिता निर्माण गरेको थियो। आजको बैठक साँझ ...

बन्दाबन्दीका कारण दैनिक मजदुरी गरी खाने वर्गलाई दैनिक छाक टार्नै मुस्किल बन्दै

डोटी । दोस्रो चरणको कोरोना भाइरसका कारण सरकारले गरेको बन्दाबन्दीका कारण जिल्लामा दैनिक मजदुरी गरी खाने वर्गलाई दैनिक छाक टार्नै मुस्किल बन्दै गएको छ । बन्दाबन्दीले काम नपाउँदा उनीहरुलाई निकै समस्या उत्पन्न भएको छ...

सेनाले अक्सिजन प्लान्टको उत्पादन क्षमता बढाउन सहयोग गर्ने

काठमाडौं । पूर्ण रूपमा सञ्चालनमा आउन नसकेका पाँचवटा अक्सिजन प्लान्टको उत्पादन क्षमता बढाउन आवश्यक सहयोगका लागि नेपाली सेनाले प्राविधिक सैनिक जनशक्ति खटाएको छ । काठमाडौंको थानकोटको अक्सटिच, काभ्रेको पनौतीको नवज्योति, रुपन्देहीको छिपागढको शङ्कर अक्सिजन, ठुटीपीपलको लुम्बिनी...

प्रहरी महानिरीक्षक खड्गजित बराल ९३ वर्षको उमेरमा निधन

काठमाडौं । पूर्व प्रहरी महानिरीक्षक खड्गजित बरालको ९३ वर्षको उमेरमा निधन भएको छ। बरालको आज विहान १० बजे महाराजगञ्जस्थित निवासमा मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता वसन्तबहादुर कुँवरले जानकारी दिए। उनको आजै दिउँसो आर्यघाटमा अन्त्येष्टि गरिने...

चक्रवात ‘ताउ–ते’ कारण भारतमा  कम्तीमा ३३ जनाको मृत्यु

काठमाडौं । अरब सागरमा उत्पन्न भएको चक्रवात ‘ताउ–ते’का कारण भारतमा हालसम्म  कम्तीमा ३३ जनाको मृत्यु भएको छ। भारतका गुजरात, केरला, गोवा, महाराष्ट्रलगायत राज्यमा प्रभाव पारेको ताउ तेले कम्तीमा ३३ जनाको ज्यान जानुको साथै ९० जना...

बुधबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । नेपाल यी महासंघका अनुसार आज बुधबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेर ९३ हजार ३०० रुपैयाँमा कारोबार हुनेछ...

बजार अनुगमनमा म्याद गुज्रेका सामान भेटिएपछि

धादिङ । खाद्य सामग्रीको मूल्यवृद्धि भएको जनगुनासो आएसँगै जिल्ला प्रशासन कार्यालय धादिङले एक सातादेखि निरन्तर बजार अनुगमन गरिरहेको छ । बजारमा म्याद गुज्रेका सामान बिक्री भइरहेको, दैनिक उपभोग्य वस्तुमा अस्वभाविक मूल्यवृद्धि भएको गुनासो आएपछि निषेधाज्ञाका...

रातो मच्छिन्द्रनाथको रथ आज बुङ्मती लगिने

ललितपुर । ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथ आज बुङ्मती लगिने भएको छ । मुलुकमा बढिरहेको दोस्रो लहरको नयाँ कोभिड भेरिएन्टका कारण यसबाट हुनसक्ने क्षतिलाई अनुमान गरी मच्छिन्द्रनाथलाई उत्तरायण लाग्दा छ महिना पाटन...

राष्ट्र बैंकद्वारा अक्सिजन प्लाण्ट राख्न ५० करोडसम्म विशेष पुनर्कर्जाको व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकले अक्सिजन प्लाण्ट राख्नका लागि ५० करोड रुपैयाँसम्म विशेष पुनर्कर्जाको व्यवस्था मिलाउने भएको छ । आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा प्रतिवेदनमार्फत केन्द्रीय बैंकले यस्तो घोषणा गरेको...

सन् २०२१ अन्त्यतिर अन्य देशलाई खोप निर्यात गर्न सकिने : सेरम

काठमाडौँ – भारतको खोप उत्पादक सेरम इन्स्टिच्यूड अफ इन्डियाले कोरोना भाइरसविरुद्धको खोप यो वर्ष (सन् २०२१ ) को अन्त्यतिर मात्रै अरु देशमा निर्यात गर्न सकिने सम्भावना रहेको जनाएको छ। सेरमले मंगलबार बेलुका विज्ञप्ति निकालेर कोभ्याक्स...

RECENT POSTS

HOT NEWS