महामारीसँग लडिरहेका मुलुकहरुलाई थप दुई करोड डोज खोप पठाउने : राष्ट्रपति जो बाइडे
वासिङटन । अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना महामारीसँग लडिरहेका अरु मुलुकहरुलाई थप दुई करोड डोज खोप पठाउने घोषणा गरेका छन् । जुनको अन्त्यसम्ममा त्यति मात्रामा खोपहरु बाहिर पठाउने उनले बताएका हुन् ।
उनले भनेका छन्,...
आज बस्दै कांग्रेसकाे संसदीय दल बैठक
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा दिउँसो साढे २ बजे बस्ने बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ ।
बैठकमा विशेषगरी...
बुधाबार नबिल बैंकका यी शाखाहरु खुला हुने
काठमाडौं । बैंकले आज बागमती प्रदेशका उपत्यका सहित ५ स्थानका शाखा कार्यालय मात्र खोल्ने भएको छ ।
त्यस्तै प्रदेश १ मा ४ बटा मात्र शाखा खुला हुने बैंकले जनाएको छ ।
कोरोना को जोखिम बढेकाले बैंकहरूले सीमित शाखा...
फ्रान्सेली टोलीमा ६ वर्षपश्चात पूनरागमन भए बेन्जेमा
एजेन्सी । स्पेनिस क्लब रियल म्याड्रिडका फ्रान्सेली फरवार्ड करिम बेन्जेमाले ६ वर्षपछि फ्रान्सको राष्ट्रिय टोलीमा पूनरागमन गरेका छन् ।
फ्रान्सका मुख्य प्रशिक्षक डिडियर डेसच्याम्सले अर्काे महिनाबाट शुरु हुने युरोकपको लागि २६ सदस्यीय टोलीको घोषणा गर्दा...
विश्वभर कोरोनाबाट एकैदिन १३ हजार ४ सय ८५ को मृत्यु
काठमाडौं । विश्वमा कोरोना भाइरस संक्रमणबाट एकैदिन १३ हजार ४ सय ८५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभरमा कोरोना संक्रमणबाट १३ हजार ४८५ को मृत्यु भएको हो ।
त्यस्तै, विगत २४ घण्टामा विश्वभर...
नेपालमा फैलिएकाे कोरोना भाइरसका नयाँ भेरियन्ट यस्ताे छ !
काठमाडौं । संसारभर तीव्र गतिमा संक्रमण फैलिइरहेकाे र अत्यन्तै घातक रहेकाे वैज्ञानिकहरुले दावी गरेकाे कोरोना भाइरसका नयाँ भेरियन्टहरु नेपालमा फैलिरहेको पुष्टि भएको छ ।
जनसंख्या तथा स्वास्थ्य मन्त्रालयले मंगलबार विज्ञप्ति निकालेर दिएको जानकारी अनुसार पहिलो पटक...
नेपालमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या १ करोड ३६ लाख
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै नेपालमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या १ करोड ३६ लाख पुगेको जनाएको छ।
पछिल्लो समय मोबाइल बैंकिङ कारोबार गर्नेको...
महानगरपालिकाले बढी भिडभाड हुने स्थानमा परीक्षणलाई तीव्र
काठमाडौं । हरेक दिन कोभिड–१९ संक्रमितको संख्या डर लाग्दो गरी बढ्न थालेपछि काठमाडौं महानगरपालिकाले बढी भिडभाड हुने स्थानमा परीक्षणलाई तीव्र बनाएको छ।
कोभिडको संक्रमण अवस्था पहिचान गरेर महामारी नियन्त्रण गर्न महानगरपालिका र इपिडिमियोलोजी तथा रोग...
बस दुर्घटनामा चारजनाको मृत्यु
नवलपरासी । पूर्व–पश्चिम राजमार्गको बर्दघाट–दाउन्ने सडकखण्डमा बस दुर्घटनामा चारजनाको मृत्यु भएको छ। दुर्घटनामा परी घाइते भएकाहरुलाई उद्धार गरिएका घाइतेलाई चिसापानी अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरीक्षक कपिल वाग्लेले जानकारी दिए।
काठमाण्डौबाट रुकुम जाँदै...
सीमित संख्यामा नियमित अन्तर्राष्ट्रिय उडान खोल्न माग
काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले सीमित संख्यामा भए पनि नियमित अन्तर्राष्ट्रिय उडान खोल्न माग गरेको छ ।
कोरोना भाइरसको संक्रमण रोकथामका लागि जारी निषेधाज्ञा अवधिभर सम्पूर्ण आन्तरिक र अन्तर्राष्ट्रिय...

























