अनुदानको पेट्रोल लिन ट्याङ्करसहितको टोली केरुङतर्फ

काठमाडौँ, १३ कात्तिक । नेपाल आयल निगमको नेतृत्वमा एक प्रतिनिधि मण्डल चीनबाट प्राप्त हुने अनुदानको पेट्रोल लिन उत्तरी सीमा केरुङतर्फ लागेको छ । अनुदानस्वरुप उपलब्ध गराउने पेट्रोल शनिबार साँझसम्म केरुङ आइपुग्ने भएपछि पेट्रोल लिन...

ओनसरी घर्ती पहिलो महिला सभामुखमा निर्वाचित यादव उपसभामुख

काठमाडौँ, ३० असोज । नयाँ संविधान लागू भएपछि व्यवस्थापिका–संसद्ले एमाओवादी नेतृ तथा सभासद ओनसरी घर्तीलाई सभामुख पदमा निर्वाचित गरेको छ । घर्ती पहिलो महिला सभामुख पनि बनेकी छिन् । व्यवस्थापिका–संसद्को शुक्रबारको बैठकमा उक्त पदमा...

नाकाबन्दीलाई अन्तराष्ट्रियकरण गर्नुपर्छः रविन्द्र अधिकारी

काठमाडौ, २९ असोज– नेकपा एमालेका सभासद रविन्द्र अधिकारीले हाल भारतले नेपालमा लगाएको अघोषित नाकाबन्दीलाई अन्तराष्ट्रियकरण गरिनुपर्ने बताएका छन् । विहिकार रिपोटर्स क्लव काठमाडौमा ‘स्वाभिमान नेपाल’ राष्ट्रिय मासिकको विमोचन गर्दै नेता रविन्द्र अधिकारीले स्वाधिन अर्थतन्त्रको...

घले पुनः एनआरएनए अध्यक्षमा निर्वाचित

काठमाडौ, २९ असोज– गैरआवासीय नेपाली सङ्घ –एनआरएनए(को अध्यक्षमा शेष घले पुनःनिर्वाचित भएका छन् । काठमाडौमा भएको संघको निर्वाचनमा घलेले निकटतम प्रतिस्पर्धी टिबी कार्कीलाई ८६७ मत ल्याएर पछि पार्दै विजयी भएका हुन उनका प्रतिस्पर्धी कार्कीले...

म्याच फिक्सिङको आरोपमा कप्तान सागर थापा सहित चार खेलाडी पक्राउ

काठमाडौँ, २८ असोज । महानगरीय अपराध महाशाखाको टोलीले म्याच फिक्सिङ गरेको आरोपमा नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तानसागर थापासहित चार खेलाडी र एक प्रशिक्षकलाई पक्राउ गरेको छ । बुधबार कप्तान थापासँगै खेलाडी विकाससिंह क्षेत्री, रितेश थापा,...

नाकाबन्दीले नेपाली झुक्दैननः खनाल

भक्तपुर, २७ असोज । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले भारतको नाकाबन्दी सामु नेपालहरु नझुक्ने जनाएका छन् । उनले भारतले जतिसुकै लामो नाकाबन्दी गरे पनि नेपाल र नेपालीलाई कुनै हालतमा झुकाउन नसक्ने...

एमाओवादीलाई सभामुखसहित आठ मन्त्रालयमा सहमति राष्ट्रपतिमा एमालेको दाबी

काठमाडौँ, २७ असोज । प्रमुख सत्तारूढ दल नेकपा एमाले र एमाओवादीका बीचमा राष्ट्रपति, सभामुखलगायत तथा महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी वितरणका विषयमा सहमति भएको छ । सहमतिमा एमालेलाई राष्ट्रपति दिने तथा एमाओवादीलाई आठ मन्त्रालय दिन अनौपचारिक सहमति...

हवाइ इन्धन आपूर्तिको जिम्मा वायुसेवा निगमलाई

काठमाडौँ, २६ असोज । नेपाल आयल निगमले हवाइ इन्धन आपूर्ति गर्ने जिम्मा नेपाल वायुसेवा निगमलाई दिएको छ । आयल निगम व्यवस्थापन समितिको सोमबार बसेको बैठकले इन्धन आपूर्तिको जिम्मा वायुसेवा निगमलाई दिने निर्णय गरेको हो ।...

भारतीय सीमा सुरक्षा बलद्वारा नेपाली प्रहरीमाथि कुटपिट

विराटनगर, २५ असोज– भारतीय सीमा सुरक्षा बलका सुरक्षा कर्मीहरुले ड्युटीमा रहेका नेपाल प्रहरीका सहायक निरीक्षक प्रदीप गिरीलाई आइतबार दिउँसो ३ बजे भारतीय सीमा सुरक्षा बलले कुटपिट गर्दै साथमा रहेको पेस्तोल लुटेर लगेका छन् । इलाका...

निगमद्वारा इन्धन खरिदका लागि ग्लोबल टेन्डर आह्वान

काठमाडौ, २१ असोज– भारतले लामो समयदेखि अघोषित नाकाबन्दी लगाएर इन्धन आपूर्तिमा अवरोध गरेपछि नेपाल आयल निगमले ग्लोबल टेन्टरको अह्वान गर्दै इन्धन खदिरको प्रक्रिया अघि बढाएको छ । भारतले दुई साता देखि नाकाबन्दी गर्दै इन्धन आपूर्ति...

RECENT POSTS

HOT NEWS