क्रिकेट प्रशिक्षक दासानाइकेको राजीनामा

काठमाडौँ, २० असोज । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायकेले मंगलबार राजीनामा दिएका छन् । प्रशिक्षक दासानायकेले नेपाल क्रिकेट सङ्घ ९क्यान०का कार्यवाहक महासचिव उत्तमकुमार कर्माचार्यलाई राजीनामा बुझाएको क्यानले नजनाएको छ । सन् २०११ देखि नेपाली...

छैटौ पाकिस्तानी मेला आजबाट सुरु

काठमाडौँ, १९ असोज – युनाइटेड वल्र्ड ट्रेड सेन्टरमा आजदेखि छैटौँ पाकिस्तानी मेला सुरु भएको छ । रावलपिण्डी चेम्बर अफ कमर्श पाकिस्तानको आयोजनामा सुरु भएको मेलाको पूर्व गभर्नर हिमालयन शमशेर राणाले एक कार्यक्रमकाबीच उद्घाटन गरेका...

ग्रेटर नेपालद्वारा चिनिया अधिकारीसँग व्यापारिक कारोबार सुरु गर्न अनुरोध

काठमाडौ, १८ असोज तातोपानी नाका खोल्न सरकारले गरेको बिलम्बको विषयलाई मध्यनजर गरी ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा नेतृत्वको एक प्रतिनिधि मण्डल यही असोज १६ गते तातोपानी नाका स्थित मितेरीपुल पुगी चिनियाँ अधकारी समक्ष नाका खोलेर...

भारतीय हस्तक्षेप विरुद्धको हस्ताक्षर प्रधानमन्त्रीलाई पठाइयो

गुल्मी, १८ असोज– गुल्मीका विद्यार्थी संगठनहरुले भारतीय हस्तक्षेप र अघोषित नाकाबन्दीका विरुद्ध सङ्कलन गरेको हस्ताक्षर प्रधानमन्त्रीको कार्यलयमा पठाएका छन् । विद्यार्थीहरुले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र व्यवस्थापिका–संसद्का सभामुखलाई संकलन गरिएको हस्ताक्षर...

नेपाली वैज्ञानीकको टोलिले मंगलग्रहमा पानी फेला पा¥यो

एजेन्सी, नेपाली वैज्ञानिक लुजेन्द्र ओझा नेतृत्वको टोलिले मंगलग्रहमा पानीको सतह फेला पारेको छ । ओझा नेतृत्वको वैज्ञानिकहरुको टोलिले मंगलग्रहको सतहमा देखिएका धर्साहरु पानी हुनसक्ने प्रमाण फेला पारेका हुन् । उनीहरुको अध्ययनलाई पुष्टि गर्दै अमेरिकी...

सञ्चारमन्त्रीलाई भौतिक कारबाहीको गर्ने विप्लब माओवादीको चेतावनी

काठमाडौ, असोज १३ केवल टिभी च्यानल सञ्चालकहरुले भारतीय नाकाबन्दीको विरोधमा नेपालमा भारतीय च्यानलहरु प्रसारणमा रोक लगाएको भन्दै सञ्चार मन्त्रालयले केवल सञ्चालकहरुलाई कारबाहीको चेतावनी दिए लगत्तै विप्लब नेतृत्वको नेकपा माओवादीले सञ्चार मन्त्री मिनेन्द्र रिजाललाई भौतिक...

चीनका राष्ट्रपतिद्वारा नेपाललाई सहयोग गर्ने प्रतिवद्धता

काठमाडौ, ११ असोज–चीनका राष्ट्रपति सी जिनपिङले अमेरिकाको न्यूयोर्कबाट नेपालप्रति सदभाव व्यक्त गर्नुभएको छ । नेपाल सरकारका उपप्रधानमन्त्री प्रकाशमानसिंहसँगको भेटमा राष्ट्रपति सी ले नेपाललाई जस्तो सुकै सहयोग गर्न पनि चीन तयार रहेको जनाउनुभएको छ । संयुक्त...

भारतले नाकाबन्दी लगाएपछि उत्तरतर्फबाट धमाधम नाका खुलाउँदै चीन

काठमाडौ, १० असोज–संविधान निर्माण प्रक्रियामा असन्तुष्टि जनाउँदै भारतले दक्षिण तर्फका नाकाबाट आपूर्ति रोकेपछि चीन सरकारले उत्तरी नाका खुलाउ सहमत जनाएको छ । सरकारले चाडपर्व नजिकिदै गर्दा अत्यावश्यक वस्तुको आपूर्तिमा कमि आउन नदिन चीन सरकारसँग गरेको...

भारतद्वारा नेपालमा अघोषित नाकाबन्दी

काठमाडौ, ९ असोज–नेपालमा संविधान जारी भएपछि असन्तुष्टि व्यक्त गर्दै आएको भारतले विगत तीन दिन देखि अघोषित रुपमा नाकाबन्दी गरेको छ । तत्काल संविधान निर्माण प्रक्रियालाई रोक्न ठूलो चलखेल गरेको भारतले संविधान निर्माण प्रक्रियालाई रोक्न...

सरकारले भारतीय राजदूतसँग स्पष्टिकरण सोध्यो

काठमाडौँ, ८ असोज । सरकारले भारतसँगको सीमा बिन्दुको वर्तमान अवस्थाबारे जानकारी गराउँदै नेपालका लागि भारतका राजदूत रणजित रायसँग सिमामा अत्यावश्यक सामग्री बोकेका सवारी साधन रोकिएकोमा स्पष्टिकरण सोधेको छ । साथै राजदुत राय मार्फत अत्यावश्यक...

RECENT POSTS

HOT NEWS