प्रधानमन्त्रीको विदेश भ्रमणले नयाँ सरकार गठनमा ढिलाई हुने संकेत
प्रधानमन्त्री सुशील कोइराला संयुक्त राष्ट्रसङ्घको ७०औँ महासभामा भाग लिन बुधबार न्युयोर्क जाने भएपछि तत्काललाई नयाँ सरकार गठनको प्रक्रियामा केही ढिलाई हुने भएको छ । १० दिने अमेरिका भ्रमण जान लागेका प्रधानमन्त्री कोइरालाका कारण नयाँ...
राष्ट्रपतिद्वारा ‘नेपालको संविधान २०७२’ जारी
काठमाडौ, असोज ३ राष्ट्रपति डा.रामवरण यादवले नेपालको संविधान २०७२ औपचारीक रुपमा जारी गरेको घोषणा गरेका छन् । आज साँझँ राष्ट्रपति यादवले संविधानसभा भवन बानेश्वरमा विशेष समारोहकाबीच संविधानमा हस्ताक्षर गर्दै संविधान जारी भएको घोषणा गरेका...
ल्हासाले १० वर्षमा गरेको विकास बेइजिङभन्दा कम छैन
ल्हासा÷ चीन सरकारको विशेष निमन्त्रणामा चीन भ्रमणमा गएका नेपाली पत्रकारहरूको टोलीलाई तिब्बत सरकारका उपाध्यक्ष किमेइ रेन्जेङले ल्हासामा भव्य स्वागत गरेका छन् । तिब्बतले गरेको विकासका बारेमा नेपाली पत्रकारहरूको टोलीको स्वागत तथा विकासका बारेमा जानकारी...
रामेछापमा बस दुर्घटना हुँदा आठको मृत्यु, ४२ घाइते
रामेछाप, २ असोज । रामेछाप जिल्लाको मन्थली नगरपालिका– ७ सालु गैराथोकमा शुक्रबार साँझ करिब ५ बजे रामेछाप यातायातको ना४ख ५२४८ को यात्रुबाहक बस दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ...
नेपालको नयाँ संविधान संविधानसभाबाट दुई तिहाई मतबाट पारित
काठमाडौ, ३१ भदौ–नेपालको संविधान २०७२ दुई तिहाई मतले पारित भएको छ। बुधबार बसेको संविधानसभाको बैठकले नयाँ संविधान दुई तिहाई मतले पारित गरेको हो ।
संविधानसभामाफैत संविधानका सबै धारामा मदतानको काम सकेपछि संविधानलाई दुई तिहाई मतले पारित...
झडपमा परि रुपन्देहीमा चार जनाको मृत्यु
बुटवल, ३० भदौ । रुपन्देहीको भैरहवा–लुम्बिनी करिडोरबाट सामान लादिएका ट्रकलाई सुरक्षा दिई लगिँदै गरेका अवस्थामा प्रहरी र बन्दकर्ता मधेसी मोर्चाबीच मंगलबार भएको झडपमा परी रुपन्देहीको बेथरीमा एक बालक सहित चार जनाको मृत्यु भएको छ...
सभामुखद्वारा असोज ३ मा संविधान जारी गर्न राष्ट्रपतिलाई औपचारिक निमन्त्रणा
काठमाडौ, भदौ २९ – सभामुख सुवास नेम्वाङले असोज ३ गते संविधान जारी गर्ने कार्यक्रमका लागि राष्ट्रपति रामवरण यादवलाई औपचारीक निमन्त्रणा गरेका छन् । सोमबार संविधान सभा भवन बानेश्वरमा असोज ३ गते साँझ ५ बजे...
आइतबार पारित भएको संविधानका धारामा के छ ?
काठमाडौँ, २८ भदौ । संविधानसभाले आज पारित गरेका तीन वटा धारामा संविधान मूल कानुन, सार्वभौमसत्ता र राजकीय सत्ता र राष्ट्रको परिभाषा समेटिएको छ ।
संविधानसभामा हाल कायम रहेका सदस्य सङ्ख्याको दुईतिहाई मतले धारा १, २...
नेपालले चीनबाट सिक्नुपर्ने यो पक्ष
निमकान्त पाण्डे
हालै गएको विनाशकारी भूकम्पका कारण नेपालमा ठूलो धनजनको क्षति पुर्याएको छ । भूकम्पमा परि हजारौँ जनताले ज्यान गुमाएका छन् भने लाखौँ जनता प्रभावित भएका छन् । नेपालमा गएको भूकम्पका कारण हजारौँ मानिसको मृत्यु लाखौ...
परिमार्जित विधेयकमा प्राप्त संसोधन प्रस्तावमा आजदेखि मतदान हुन्छः नेम्वाङ
२७ भदौ – सभामुख सुवास नेम्वाङले आजदेखि नेपालको संविधानको परिमार्जित विधेयक, २०७२ माथि प्राप्त संशोधन प्रस्तावमा मतदान हुने बताएका छन् ।
रेडियो नेपालको ‘अन्तरसंवाद’ कार्यक्रमलाई आज बिहान दिनुभएको अन्तर्वार्तामा उनले यस्तो बताएका हुन । प्रमुख...
























