परिमार्जित विधेयकमा प्राप्त संसोधन प्रस्तावमा आजदेखि मतदान हुन्छः नेम्वाङ
२७ भदौ – सभामुख सुवास नेम्वाङले आजदेखि नेपालको संविधानको परिमार्जित विधेयक, २०७२ माथि प्राप्त संशोधन प्रस्तावमा मतदान हुने बताएका छन् ।
रेडियो नेपालको ‘अन्तरसंवाद’ कार्यक्रमलाई आज बिहान दिनुभएको अन्तर्वार्तामा उनले यस्तो बताएका हुन । प्रमुख...
क्यासिनो सांग्रिलाका पूर्व कर्मचारीले क्षतिपूर्तिसहित पुर्नबहालीको माग
काठमाडौ - क्यासिनो सांग्रिलाका पूर्व कर्मचारीहरुले क्षतिपूर्तिसहित पुर्नबहालीको माग गरेका छन ।
शनिवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर उनीहरुले मलेसियाको स्टार मेनेजमेन्टले पुन क्यासिनो सञ्चालन गर्दा पुरानै कर्मचारीहरुलाई नियूक्त गर्ने सर्तमा क्षतिपूर्तिको ब्यवस्था गरेर...
बागमती सफाईको १२२औ हप्ताको कार्यक्रम सम्पन्न
स्वाभीमान संवाददाता
काठमाडौ, २६ भदौ –बाग्मती सरसफाइ अभियानको १२२ औ हप्ताको कार्यक्रम शनिबार बल्खुमा हजारौँको जनसहभागितामा सम्पन्न भएको छ । निर्मल बागमती हाम्रो सपना भन्ने नारासहित सुरु गरीको अभियानको १२२आँै हप्ताको कार्यक्रम मुख्य सचिव डा....
अख्तियारद्वारा पदीय मर्यादाविपरीत काम गर्ने खेलकुद मन्त्रीलाई कारबाही गर्न निर्देशन
काठमाडौँ, २६ भदौ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय खेलकुद परिषद् ९राखेप०मा सदस्य सचिव नियुक्ति गर्दा पदीय मर्यादा भुलेको भन्दै युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेललाई कारबाही गर्न निर्देशन दिएको छ ।
मन्त्री पौडेलले सदस्यसचिव...
प्रचण्डबाट आफ्नै सभासदलाई पार्टी छोड्न उर्दी
काठमाडौं÷ दशवर्षे जनयुद्धमा ७५ जिल्लामै राजनीतिक प्रभाव जमाउन र विरोधीहरूलाई गाउँ÷गाउँबाट लखेट्न सफल भएको माओवादी शक्तिलाई विभाजित गरी एनेकपा माओवादीको हैसियतबाट संविधानसभामा प्रतिनिधित्व गरेको माओवादीको एउटा धार फेरि विभाजनको संघारमा पुगेको छ ।
यसअघि पटक–पटक...
काठमाडौंको बेवास्ताले मधेश आन्दोलन विखण्डनतर्फ उन्मुख
काठमाडौं÷सीमांकनको विषयलाई लिएर झण्डै एक महिनादेखि सुरु भएको तराई मधेश आन्दोलनप्रति काठमाडांैले चाँसो नदिँदा आन्दोलनले गम्भीर मोड लिने संकेत देखिन थालेको छ । तराईमा भइरहेको आन्दोलनका विषयमा काठमाडांैले वेवास्ता गर्दै आन्दोलनलाई जबरजस्ती दबाउन खोजिएपछि...
संविधान नआउँदै प्रेसजगत् आतंकित
काठमाडौ÷ नयाँ निर्माण गर्न लागिएको संविधानले स्वतन्त्र प्रेसको गर्धनमा तरबार राख्न खोजिएपछि नेपाली प्रेसजगत् आतंकित बनेको छ । यही परिप्रेक्ष्यमा नेपाल पत्रकार महासंघले संविधानको परिमार्जित विधेयकले प्रेसलाई नियन्त्रण गर्न खोजेको भन्दै संशोधन प्रस्ताव दर्ता...
सम्पादक पाण्डे चीन भ्रमणमा
काठमाडौ÷ जनधारणा साप्ताहिकका सम्पादक निमकान्त पाण्डे चीन भ्रमणमा निस्कनुभएको छ । सम्पादक पाण्डेसहित १३ जना पत्रकार र दुई जना डाक्टरहरूको टोली मंगलबार चीनतर्फ लागेको छ ।
चीन सरकारको आमन्त्रणमा १० दिने भ्रमणमा त्यसतर्फ गएको टोलीले...
जसले ६३ वर्षदेखि नङ काटेकै छैनन्
उनले आफनो बाँया हातका नङ नकाटेको ६३ वर्ष पुगिसकेको छ । सन् १९५२ देखि नङ नकाटेका श्रीधर चिलालको बाँया हातका औालाहरूमा पलाएका नङको पूरै लम्बाइ जोड्ने हो भने झण्डै ३० फिट अर्थात् ३५८.१ इन्च...





















