समानुपातिक विज्ञापन वितरणमा सञ्चारमन्त्री प्रतिबद्ध

काठमाडौं/ सूचना तथा सञ्चारमन्त्री शेरधन राईले ग्रामीण क्षेत्रमा दूरसञ्चार विकासका लागि दूरसञ्चार प्राधिकरणसाग १२ अर्ब रूपैयाा मौज्दात रहेको खुलासा गर्नुभएको छ । विगतका सञ्चारमन्त्रीहरूबाट दूरसञ्चारको विकास गाउामा पुर्‍याउने प्रयास नहुादा उक्त रकमको सदुपयोग हुन...

लिपुलेकलाई त्रिदेशीय सीमा नाका बनाउनुपर्नेमा जोड

काठमाडौ, १६ मंसिर सीमाविद् बुद्धिनारायण श्रेष्ठले नेपालको भूमि लिपुलेकलाई त्रिदेशीय नाका बनाउनुपर्नेमा जोड दिएका छन् । कञ्चनपुरमा आयोजित महाकालीको जल उपभोग र नाकाबन्दी’ विषयक अन्तरक्रियामा उनले उक्त विषयलाई जोड दिएका हुन् । श्रेष्ठले लिपुलेक...

अख्तियारद्वारा इन्धनमा भइरहेको कालोबजारी रोक्न निर्देशन

काठमाडौँ, १४ मङ्सिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भारतीय नाकाबन्दीका कारण मुलुक संकटमा परिरहेका बेला इन्धनमा कालोबजारी भइरहेको भन्दै तत्काल कालोबजारी रोक्न सम्बन्धीत निकायलाई निर्देशन दिएको छ । आयोगले आइतबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला...

हतियार सहित नेपाल छिरेका १३ एसएसबी सशस्त्र प्रहरीको नियन्त्रणमा

काठमाडौ, १३ मंसिर–सशस्त्र प्रहरीले झापामा हतियार सहित नेपाल प्रवेश गरेका भारतीय सीमा सुरक्षा बल एसएसबीका १३ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुलाई झापाको केचनाबाट नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ । तस्करहरुलाई लखेट्दै नेपाल छिरेको...

भारतीय नाकाबन्दीका विरुद्ध रिङरोडमा विद्यार्थीको मानव साङलो

काठमाडौ, ११ मंसिर–भारतीय नाकाबन्दीका कारण पठन पाठनमा अवरुद्ध भएको भन्दै विद्यार्थीहरुले काठमाडौको रिङरोड घेराउ गरेका छन् । नाकाबन्दीले आफ्नो पढ्न पाउने अधिकार हनन् भएको भन्दै विद्यार्थीहरुले भारतीय नाकाबन्दीको विरोधमा मानव साङलो बनाई रिङरोड घेराउ...

दोषी एसएसबीलाई कारबाही गर्न सरकारको भारतसँग आग्रह

काठमाडौँ, ११ मङ्सिर । सरकारले भारतीय सीमा सुरक्षा बल ९एसएसबी०ले नेपालको सीमा क्षेत्रमा प्रवेश गरी बुधबार सुनसरीको हरिहरपुर गाविसमा चारजना नेपालीमाथि गोली प्रहार गरेको घटनाको तुरुन्त अनुसन्धान गर्न र घटनामा संलग्न दोषीलाई कडा कारबाही...

‘को पहिला बोल्ने’ विवादले संसद् बैठक स्थगित

काठमाडौं, मंसिर १० । व्यवस्थापिका संसद्को बिहीबार बसेको बैठकको सुरुवातमा को पहिला बोल्ने विवाद हुँदा बैठक स्थगित भएको छ । सभामुख ओनसरी घर्तीले बैठकको सुरुवातमा बोल्न धेरै आकांक्षी भएकोमा समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवलाई बोल्न...

वैदेशिक रोजगारीको समस्या हल गर्न अख्तियारको सुझाव

काठमाडौं, मंसिर १० । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेका नेपालीहरुले भोग्नुपरेका समस्याहरुको स्थलगत अध्ययन गरी समस्या समाधानको लागि सम्बन्धित निकायहरुलाई सुझाव दिएको छ । बिहीबार पत्रकार सम्मेलन गरी अख्तियारले वेदैशिक...

छोरीले दिइन् बाबुलाई दागबत्ती

काठमाडौ, ८ मंसिर– तनहुँ जिल्लाको ब्यासनगरपालिका वडा नं १ निवासी ४७ वर्षकी सीता शाहीले उनका पिता डिलबहादुरको मृत्यु भएपछि दागबत्ति दिएकी छिन् । पिताको ७९ वर्षको उमेरमा सोमबार मृत्यु भएपछि सेतीमादी नदीस्थित डमौलघाटमा गएर उनले...

चीनसँगको व्यापार तथा पारवहन सम्बन्धमा जोड दिनुपर्नेमा जोड

काठमाडौँ, ८ मङ्सिर । सूचना तथा सञ्चार प्रविधिमन्त्री शेरधन राईले भारतले गरेको नाकान्दीका कारण अत्यावश्यक वस्तुको आपूर्तिमा अवरोध भएको भन्दै चीनसँगैको व्यापार तथा पारवहन सम्बन्ध अघि बढाउनु पर्ने जनाएका छन् । नेपाल चीन कार्यकारी परिषद्...

RECENT POSTS

HOT NEWS