नाकाबन्दी लम्बिए आर्थिक वृद्धिदर ऋणात्मक हुनसक्ने
काठमाडौ २० मंसिर–राष्ट्र बैंकमा गभर्नर डा चिरञ्जीवी नेपालले नाकाबन्दीक कारण नेपालको आर्थिक वृद्धिदर ऋणात्मक हुनसक्ने जनाएका छन् । डा. नेपालले भारतीय नाकान्दी थप लम्बिए मुलुकको आर्थिक अवस्था कमजोर हुने र आर्थिक वृद्धिदर ऋणात्मक हुने...
भ्रष्टाचार गरेको आशंकामा पूर्व मन्त्रीहरु सहित उच्च अधिकारी माथि छानविन सुरु
काठमाडौ, २० मंसिर–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भष्टाचार गरेको आशंकामा पूर्वमन्त्रीहरु, सांसद तथा बहालवाला सचिवसहितका उच्च अधिकारीमाथि छानबिन सुरु गरेको छ । अख्तियारले विभिन्न २९ जना प्रतिस्ठित व्यक्तिहरुलाई पत्र लेख्दै एक साता भित्र आयोजमा बयानका...
मन्त्रालयहरूलाई अख्तियारको परिपत्र
काठमाडौं/ अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस– २०१५ यही मंसिर २३ गते तदनुसार डिसेम्बर ९ मा मनाउने तयारी गरिरहेको छ । भ्रष्टाचारविरुद्धको अभियानमा क्रियाशील रहेको अख्तियारले प्रत्येक वर्ष मनाउादै आएको यो दिवसमा उत्कृष्ट...
गम्भीर राष्ट्रघाती सम्झौता हुने सम्भावना
काठमाडौं/ नेपालमा जनप्रतिनिधिबाट नयाा संविधान घोषणा गर्ने नेपाली जनताको ७० वर्षदेखिको चाहना पूरा भएपछि उक्त संविधानमा आफ्ना एजेन्डा समावेश गर्न नपाएको भारतले नेपालमा नांगो नाच देखाइरहेको छ । संविधान जारी भएपछि छिमेकी मुलुक चीनसहित...
समानुपातिक विज्ञापन वितरणमा सञ्चारमन्त्री प्रतिबद्ध
काठमाडौं/ सूचना तथा सञ्चारमन्त्री शेरधन राईले ग्रामीण क्षेत्रमा दूरसञ्चार विकासका लागि दूरसञ्चार प्राधिकरणसाग १२ अर्ब रूपैयाा मौज्दात रहेको खुलासा गर्नुभएको छ । विगतका सञ्चारमन्त्रीहरूबाट दूरसञ्चारको विकास गाउामा पुर्याउने प्रयास नहुादा उक्त रकमको सदुपयोग हुन...
लिपुलेकलाई त्रिदेशीय सीमा नाका बनाउनुपर्नेमा जोड
काठमाडौ, १६ मंसिर सीमाविद् बुद्धिनारायण श्रेष्ठले नेपालको भूमि लिपुलेकलाई त्रिदेशीय नाका बनाउनुपर्नेमा जोड दिएका छन् । कञ्चनपुरमा आयोजित महाकालीको जल उपभोग र नाकाबन्दी’ विषयक अन्तरक्रियामा उनले उक्त विषयलाई जोड दिएका हुन् । श्रेष्ठले लिपुलेक...
अख्तियारद्वारा इन्धनमा भइरहेको कालोबजारी रोक्न निर्देशन
काठमाडौँ, १४ मङ्सिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भारतीय नाकाबन्दीका कारण मुलुक संकटमा परिरहेका बेला इन्धनमा कालोबजारी भइरहेको भन्दै तत्काल कालोबजारी रोक्न सम्बन्धीत निकायलाई निर्देशन दिएको छ ।
आयोगले आइतबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला...
हतियार सहित नेपाल छिरेका १३ एसएसबी सशस्त्र प्रहरीको नियन्त्रणमा
काठमाडौ, १३ मंसिर–सशस्त्र प्रहरीले झापामा हतियार सहित नेपाल प्रवेश गरेका भारतीय सीमा सुरक्षा बल एसएसबीका १३ जनालाई नियन्त्रणमा लिएको छ ।
उनीहरुलाई झापाको केचनाबाट नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ । तस्करहरुलाई लखेट्दै नेपाल छिरेको...
भारतीय नाकाबन्दीका विरुद्ध रिङरोडमा विद्यार्थीको मानव साङलो
काठमाडौ, ११ मंसिर–भारतीय नाकाबन्दीका कारण पठन पाठनमा अवरुद्ध भएको भन्दै विद्यार्थीहरुले काठमाडौको रिङरोड घेराउ गरेका छन् । नाकाबन्दीले आफ्नो पढ्न पाउने अधिकार हनन् भएको भन्दै विद्यार्थीहरुले भारतीय नाकाबन्दीको विरोधमा मानव साङलो बनाई रिङरोड घेराउ...
दोषी एसएसबीलाई कारबाही गर्न सरकारको भारतसँग आग्रह
काठमाडौँ, ११ मङ्सिर । सरकारले भारतीय सीमा सुरक्षा बल ९एसएसबी०ले नेपालको सीमा क्षेत्रमा प्रवेश गरी बुधबार सुनसरीको हरिहरपुर गाविसमा चारजना नेपालीमाथि गोली प्रहार गरेको घटनाको तुरुन्त अनुसन्धान गर्न र घटनामा संलग्न दोषीलाई कडा कारबाही...























