डब्लुएफपीद्वारा नेपालमा गम्भीर मानवीय सङ्कट आउने चेतावनी
काठमाडौँ, २७ मङ्सिर –संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम ९डब्लुएफपी०ले नेपालको आपूर्ति अवरोध निरन्तर भइरहे गम्भीर मानवीय संकट आउने चेतावनी दिउको छ । डब्लुएफपीले भारतीय भारततर्फबाट भइरहेको अवरोध निरन्तर भएमा गम्भीर मानवीय सङ्कट आउनसक्नेतर्फ सचेत...
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका कारण अवरोधले संसद बैठक स्थगित
काठमाडौँ, २५ मङ्सिर । प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसको अवरोधपछि विहिबार बसेको व्यवस्थापिका–संसद्को बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगन भएको छ ।
बैठकमा नेपाली काँग्रेस र नेपाल मजदुर किसान पार्टीका सांसदले विरोध जनाएपछि बैठक स्थगित भएको हो...
वार्ता सुरु नहुँदै वार्ताको एजेण्डा लैनचौरमा
काठमाडौं, मंसिर २४ । सरकार र आन्दोलनरत मधेसी मोर्चाका नेताहरूबीच हुने निर्णायक वार्ता सुरु नहुँदै वार्ताको एजेण्डा बालुवाटारबाटै लैनचौरमा पुगेको खुलासा भएको छ । गत मंसिर १८ गते दुवै पक्षबीच निर्णायक भनिएको वार्ता सुरु...
अख्तियारको कदमले राजनीतिक दलहरूमा कम्पन
भ्रष्टाचारविरुद्ध शून्यसहनशीलता अपनाइने लोकमानसिंह कार्कीको प्रतिबद्धता
काठमाडौ, मंसिर २३ । हिजो बिहान १०.३०को निम्तो थियो, ठीक समयमा सञ्चालन सुरु भयो, दुईजनाले मात्र मन्तव्य दिएर कार्यक्रमको बिसर्जन गरियो । ठीक एक घण्टामा सकियो, यो कार्यक्रम थियो–...
नाकाबन्दी लम्बिए आर्थिक वृद्धिदर ऋणात्मक हुनसक्ने
काठमाडौं, मंसिर २४ । राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले नाकाबन्दीकै कारण नेपालको आर्थिक वृद्धिदर ऋणात्मक हुनसक्ने जनाएका छन् । डा. नेपालले भारतीय नाकाबन्दी थप लम्बिए मुलुकको आर्थिक अवस्था कमजोर हुने र आर्थिक वृद्धिदर...
भ्रष्टाचारीमाथिको कारबाही अब कसैले रोक्न सक्दैनः कार्की
काठमाडौ २४ मंसिर अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिहं कार्कीले भ्रष्टाचारको अन्त्यका लागि जस्तो सुकै मूल्य चुकाउनका लागि पनि आफू तयार रहेको जनाएका छन् । ‘भ्रष्टाचार विरुद्धको अन्तराष्ट्रिय दिवस २०७२’ को अवसरमा...
इश्वरले चाहेमा ५÷६ दिनमा निकाशः भारतीय विदेश मन्त्री स्वराज
काठमाडौ, २२ मंसिर, भारतीय विदेश मन्त्री सुष्मा स्वराजले इश्वरले चाहेमा ५÷६ दिनमा नेपाल भारत सीमामा देखिएको समस्या समाधान हुनसक्ने जनाएकी छिन् । मंगलबार भारतको राज्य सभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै विदेशमन्त्री स्वराजले यस्तो...
भारतीय राज्य सभामा नेपालको नाकाबन्दीको चर्काे आलोचना
काठमाडौ, २२ मंसिर–भारतीय नेताहरुले भारतीय राज्य सभामा नेपालमा भारतले लगाएको नाकाबन्दीको चर्काे विरोध तथा आलोचना गरेका छन् । राज्य सभालाई सम्बोधन गर्दै नेताहरुले भारतीय नाकाबन्दीका कारण नेपालमा मानविय संकट उत्पन्न भएको र नेपाल भारत...
मधेसी मोर्चाद्वारा दुई ट्रकमा आगजनी
काठमाडौ, २१ मङ्सिर संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले कपिलवस्तुमा दुईवटा ट्रकमा आजगनी गरेका छन् ।
कृष्णनगरबाट वीरगन्जतर्फ प्याज लोड गरेर जाँदै गरेको ना६ख १२४८ नम्बरको ट्रक र चन्द्रौटाबाट कृष्णनगरतर्फ गइरहेको लु१ख ८७४८ नम्बरको ट्रकमा कार्यकर्ताहरुले...
विदेशमन्त्रीको जवाफ पछि मात्रै संसद अवरोध गर्ने नगर्ने निर्णय लिईने
काठमाडौ, २१ मंसिर । नेपालको विषयलाई लिएर भारतको राज्यसभामा बहस गरिरहेका विपक्षी दलहरुले आजको बैठकमा विदेश मन्त्री शुष्मा स्वराजको जवाफ सुनेपछि मात्रै थप निर्णय लिने भएका छन ।
भारतीय कम्यूनिष्ट पार्टी माक्र्सबादी लेनिनबादीका संसद डी...




















