उपप्रधान एवं परराष्ट्र मन्त्री थापा चीन भ्रमण गर्दै

काठमाडौ, ८ पुस –उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापा नेपाल पाँच दीने औपचारीक भ्रमणका लागि चीन प्रस्थान गर्दैछन् । थापा नेतृत्वको उच्चस्तरिय टोली नेपाल चीन सम्बन्धको ६० औँ वर्षगाठको अवसरमा चीन भ्रमण गर्न लागेको हो...

सीमाङ्कनविरुद्ध चुरे भावरले दोस्रो चरणका आन्दोलनको रणनीति बनाउँदै

काठमाडौं, ६ पुस । सीमाङ्कनप्रति चित्त दुखाएको चुरे भावर राष्ट्रिय एकता पार्टी नेपालले दोस्रो चरणको आन्दोलनको तयारी स्वरुप आफ्नो हाइकमान्डको बैठक बोलाएको छ । काठमाडौंको रातोपुलस्थित पार्टी कार्यालयमा आज मध्यान्ह बस्ने हाइकमान्डको बैठकले दोस्रो चरणको...

ललितपुर सुनचाँदी व्यवसायी संघको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

काठमाडौ, ५ पुस– ललितपुर सुनचाँदी व्यवसायी संघको तेस्रो वार्षिक साधारणसभा शनिबार एक कार्यक्रमबीच सम्पन्न भएको छ । ललितपुरको अग्नि पार्टी प्यालेसमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि उद्योग वाणिज्य महासंघकी वरिष्ठ उपाध्यक्ष भवानी...

जनकपुरमा राष्ट्रपति भण्डारीप्रति गरिएको व्यवहारको भत्सना

काठमाडौँ, ५ पुस । विवाह पञ्चमीमा सहभागि हुन जनकपुर पुगेकी राष्ट्रपति विद्या भण्डारीप्रति मधेशवादी दलका कार्यकर्ताबाट गरिएको दुव्र्यवहारको पुष्पलाल स्मृति प्रतिष्ठानले भत्सना गरेको छ । राष्ट्रपतिमाथि भएको व्यवहार र प्रयोग गरिएका आपत्तिजनक...

भ्रष्टाचारको आरोपमा सशस्त्र प्रहरी महानिरीक्षक वन्त निलम्बन

काठमाडौ, ३ पुस–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तलाई निलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ । सशस्त्र प्रहरी बल हलचोकले आ।व। ०६९।०७० र ०७०।०७१ मा खरीद भएका सामान ढुवानी गरी...

भारतले गण्डक पीडितसँग भएको २१ बुँदे सहमति कार्यान्वन गरेन

काठमाडौ, २ पुस – गण्डक बाधका कारण ठगिएका स्थानीयहरुले आफूहरुसँग भारत सरकारले गरेको २१ बुँदे सहमति कार्यान्वयनको माग गरेका छन । बुधवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर गण्डक नदि नियन्त्रण संघर्ष समिति नवलपरासीले आफूहरुसँग...

भारतीय नाकाबन्दीविरुद्ध संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता

काठमाडौँ, २ पुस– भा।तीय नाकाबन्दीले नेपालको पारवहन अधिकार हनन भएके भन्दै संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल प्रस्तावक डिल्लीप्रसाद काफ्ले र अनुराधा थापा मगर समर्थकमा...

डिसहोमको मूख्य कार्यलयमा आगजनी

काठमाडौ, १ पुस–अज्ञात समुहले ललितपुरको भैसेपाटीमा रहेको डिसहोमको मूख्य कार्यालयमा आगजनी गरेको छ । आज बिहान करिब सवा ६ बजेको समयमा अज्ञात समूहले डिसहोसमको कन्ट्रोल युनिटमा आगजनी गरेको प्रहरीले जनाएको छ । डिसहोमको कार्यालयमा...

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कायर र मनोरोगी भएको आरोप

काठमाडौ १ पुस,पछिल्लो समय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना विभिन्न व्यवहार तथा अभिव्यक्तिका कारण मुलुक भित्र र बाहिर आलोचित बन्दै आएका छन् । मोदीको कुटनीतिक व्यवहार र नेपालमा अघोषित रुपमा लागु गरेको नाकाबन्दीका कारण...

विशिष्टहरुलाई मुलुकले धान्न नसक्ने सेवा सुविधा नदिन आग्रह

काठमाडौँ, २८ काठमाडौ, २८ मङ्सिर– ट्रान्सपरेन्सी इन्टरनेसनलले विशिष्टहरुलाई मुलुकले धान्न नसक्ने गरी आजीवन सुविधान नदिन आग्रह गरेको छ । इन्टरनेशनलले मन्त्रिपरिषद्को कार्यालयले पूर्व राष्ट्रपति, पूर्व उपराष्ट्रपति, पूर्व प्रधानमन्त्री, पूर्व प्रधानन्यायाधीश र पूर्व सभामुखलाई आजीवन...

RECENT POSTS

HOT NEWS