आर्थिक रुपमा कमजोर बालबालिकाका लागि शैक्षिक अवसर प्रदान गर्दै मनिष

काठमाडौंको नक्सालमा जन्मिएका मनिष श्रेष्ठले कहिल्यै पनि आफू समाजसेवी बन्छु भन्ने सोचेका समेत थिएनन् । व्यवस्थापनमा स्नातकोत्तर तहसम्मको अध्ययन गरेका उनको रुचि व्यापार व्यवसायमा नै बढी थियो । आफ्नो अध्ययनपश्चात् उनले होटललाइनमा पनि काम...

भक्तपुरमा नेवाः पत्रकारको अधिवेशन सम्पन्न

भक्तपुर । नेवाः पत्रकार राष्ट्रिय दबू भक्तपुर शाखाको दोस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ । भक्तपुरमा आयोजना गरिएको सो अधिवेशनको उद्घाटन नेपाल प्रेस काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले गर्नुभएको थियो । कार्कीले देशको सार्वभौमिता, स्वतन्त्रता र...

मोफसलबाट चम्किरहेकी एउटा महिला उद्यमी

एउटी स्कुले केटी जसले हातबाट बनाइने सामान अर्थात् हस्तकलासम्बन्धी निकै राम्रा सामग्री बनाएको भन्दै माध्यमिक तहको स्कुल पढ्दैदेखि उत्कृष्ट पुरस्कारहरु हात पार्थिन् । सानैदेखि हस्तकलाका सामग्रीपति आकर्षित हुादै आएकी उनको कला देखेर शिक्षकहरु गर्व...

स्वाभिमान नेपाल मासिकको समिक्षा तथा विमोचन कार्यक्रम सम्पन्न

काठमाडौ÷राष्ट्रिय स्वाधीनता तथा समसामयिक विषयको उठान गर्दै आएको मासिक पत्रिका स्वाभिमान नेपालको समिक्षा तथा विमोचन कार्यक्रम विशेष कार्यक्रमकाबीच सम्पन्न भएको छ । पत्रिकाको सूचना तथा सञ्चारमन्त्री शेरधन राईले एक कार्यक्रमका बीच विमोचन गर्नुभएको हो...

प्रतिष्ठित उद्योगी लुनकरण दासको निधन

काठमाडौं, माघ २१ । नेपालको प्रतिष्ठित औद्योगिक समूह चौधरी गु्रपका संस्थापक चर्चित उद्योगपति लुनकरणदास चौधरीको निधन भएको छ । चौधरीको आज बिहीबार नर्भिक हस्पिटलमा उपचारको क्रममा निधन भएको हो । नेपालको औद्योगिक क्षेत्रको विकासमा सदैव...

हेमरत्न शाक्य र नानीशोभाको सफल व्यावसायिक जोडी

हस्तकला व्यवसायमा हेमरत्न शाक्यको नाम पर्यायवाची जस्तै हो । नेपालको हस्तकला व्यवसायलाई मुलुकभित्रै प्रवद्र्धन गर्नेदेखि अन्तर्राष्ट्रिय स्तरसम्म विस्तार गर्ने काममा हेमरत्न शाक्यले खेलेको भूमिकाको जति धेरै प्रशंसा गरे पनि कमी नै हुन्छ । नेपाल...

निरन्तर ५९ वर्षसम्म उद्यमशीलतामा चम्किरहेकी ८३ वर्षीया अम्बिका

सामान्यतया नेपालीहरुको औसत उमेर नै ५९/६० वर्षको हुने गर्छ । तर एक जना ८३ वर्षीया महिला २४ वर्षको उमेरदेखि ५९ वर्षसम्म निरन्तर व्यवसायमा चम्किरहेकी छिन् भन्दा पत्याउनै गाह्रो पर्छ । तर काठमाडौंको बत्तीसपुतलीमा रहेको...

कता अल्मलिएको छ नेपाली सेना ?

सैन्य गतिविधिमा कम, विकास निर्माणमा बढी सक्रिय ! यसरी सार्वभौमसत्ता जोगिएला ? वसन्त खड्का  काठमाडौं÷ भारतीय सेनामा गोर्खाली सेनाले काम गर्न थालेको दुई सय वर्ष पुगेको अवसरमा एउटा भारतीय टेलिभिजन च्यानलले गोर्खाली सेनाको क्षमता, उनीहरुको साहस...

ज्वेलर्स बचत तथा सहकारी संस्थाको साधारणसभा सम्पन्न

ललितपुर//‘तपाईंको विश्वास हाम्रो सफलता, हाम्रो सफलता तपाईंको विश्वास’ भन्ने नाराका साथ ज्वेलर्स बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आङ्खनो छैटौं साधारणसभा सम्पन्न गरेको छ । यही पुस ११ गतेका दिन ललितपुरको जावलाखेलस्थित एक सभाहलमा...

नाका अवरुद्ध गर्न खोज्ने राजेन्द्र महतो प्रहरी आक्रमणमा घाइते

काठमाडौ १२ पुस । नेपाल भारत सीमा नाका अवरुद्ध गर्न खोज्ने सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोमाथि प्रहरीले लाठीचार्ज गर्दा टाउकोमा गम्भीर चोट लागेको छ । घाइते उनको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको छ ।...

RECENT POSTS

HOT NEWS