विनोद चौधरीको सम्पत्ति छानविन हुँदै
काठमाडौं/ नेपाली अर्बपतिको सूचीमा सूचीकृत विनोद चौधरीले आफ्ना कान्छा छोरा बरुण चौधरीको विवाह भारतमा पुगेर भव्य रूपमा सम्पन्न गरेका छन् । चौधरीको छोराको विवाहमा उनलाई नेपाली अर्बपतिको सूचीमा राख्दै आएको अमेरिकी पत्रिका फोब्र्सका अध्यक्ष...
राष्ट्रिय उत्पादनलाई महत्व दिने विदेशनीति आवश्यक
नेपालको परराष्ट्र नीति पञ्चशीलमा आधारित भन्दाभन्दै अत्यन्त एकपक्षीय ढंगले असन्तुलित बन्न पुगेको छ । खासगरी उत्तर र दक्षिणका विशाल छिमेकी मुलुकहरू चीन र भारतको बीचमा अवस्थित मुलुक भएका कारणले नेपालको परराष्ट्र नीति यी दुई...
उम्मेदवारका कान काटिने ३० गते नेपाल बन्दको घोषणा
काठमाडौं / दशवर्षे सशस्त्र युद्धको क्रमभंग गर्दै शान्तिप्रक्रियामा फड्को मारेको नेकपा (माओवादी)को एउटा हिस्सा फेरि हिंसात्मक विद्रोहमा उत्रिने संकेत भएको छ । माओवादीबाटै विभाजित भएर आफ्नो छुट्टै अस्तित्व बनाएका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल...
राष्ट्रपतिको हास्यास्पद अवलोकन
भक्तपुर/ भूकम्प गएको ठीक २ वर्ष पछि राष्ट्रपति विद्यादेवी भण्डारीले अस्ति १२ गते विश्वसम्पदा सूचीमा रहेको दरबारका स्क्वायर क्षेत्रका सम्पदाको अवलोकन गरेकी छिन् । पुनर्निर्माण भइरहेको दरबार स्क्वायर ढोका, रामेश्वर, बद्री, केदार वत्सला मन्दिरलगायत...
जनधारणाको यात्रा २६औं वर्षमा
जनधारणा साप्ताहिक यो अंकदेखि २६ वर्षमा प्रवेश गरेको छ । विभिन्न उतारचढाव र समस्याहरुसँग लड्दै पत्रकारितालाई जीवन्त राख्न सक्नु नै ठूलो विजय हो जस्तो हामीलाई अनुभूति भएको छ । २६ वर्ष प्रवेशलाई परिपक्वताको रूपमा...
सेनाले बनाउने नै भो फास्ट ट्र्याक
काठमाडौं÷ तराई द्रुत मार्ग (फास्ट ट्र्याक) निर्माणको व्यवस्थापकीय जिम्मा लिन नेपाली सेना तयार रहेको पत्र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पठाएको थाहा भएको छ ।
सरकारले सेनाको राय माग गरी रक्षा मन्त्रालयमार्फत प्रस्ताव पठाएको थियो...
चिनियाँ नागरिकहरुलाई नेपालमा करोडौं जरिवाना
काठमाडौं÷ सर्वाेच्च अदालतको निर्णयबाट नियुक्ति नै बदर भई अवकाश पाएका अख्तियारका प्रमुख आयुक्तको हैसियतमा लोकमानसिंह कार्कीले नेपाल विद्युत प्राधिकरणका भ्रष्ट कर्मचारीहरु विरुद्ध विशेष अदालतमा दर्ता गराएको मुद्दामा आरोपित व्यक्तिहरुलाई विशेष अदालतले पनि भ्रष्ट ठहर...
१२ जना नक्कली नागरिक ठहर
काठमाडौं÷ नेपालमा भएको राजनीतिक परिवर्तनपछि सरकारले अपनाएको गलत राजनीतिका कारण गैरनागरिकलेहरुले पनि नेपाली नागरिकता लिने गरिरहेको फेला परेका छन् । विगतकालमा तराई क्षेत्रका विभिन्न जिल्लाहरुबाट भारतीय नागरिकहरुले नक्कली विवरण पेश गरी नेपाली नागरिकता लिएका...
विभिन्न स्थानबाट लागूऔषध कारोबारीहरु पक्राउ
काठमाडौं÷ लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले फागुन २७ गते सिन्धुपाल्चोक मार्मिङ–८ बस्ने २६ वर्षीय राजन श्रेष्ठलाई काठमाडौं महानगरपालिका–३५ जडीबुटी चोकबाट नियन्त्रित लागूऔषध डाईजेल्याव १७ थान, फेनारगन १९ थानसहित पक्राउ गरेको छ ।
यसैगरी...
चक्कु प्रहार गरी श्रीमान्को हत्या
काठमाडौं÷ आप्नै श्रीमान्को हत्या गरेको अभियोगमा काठमाडौं महानगरपालिका–७ मित्रपार्क घर भई गौरीघाट डेरा गरी बस्ने ४१ वर्षीया सरस्वती तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
तामाङले सोमबार ४२ वर्षीय श्रीमान सुमन तामाङलाई आपसी विवादमा तरकारी काट्ने...



















