उपेन्द्र यादवमाथि कारबाही

काठमाडौं÷ संविधान संशोधन नगरी स्थानीय निर्वाचनमा भाग लिएको भन्दै संघीय गठबन्धनले संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवलाई कारबाही गर्दै हटाएको छ । राष्ट्रिय जनता पार्टी नेपालको केन्द्रीय कार्यालयमा गत शनिबार बसेको गठबन्धनको बैठकले यादवलाई...

प्राधिकरणका अधिकृत सुन तस्करीमा

काठमाडौं÷ नेपाल नागरिक उड्डयन प्राधिकरणका आठौँ तहका अधिकृतसहित दुई जना ४० तोला सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । कतार एयरवेजको विमान हुँदै कतारको दोहाबाट काठमाडौं आइपुगेका यात्रु मनिष रिमाल विमानस्थलबाट ओर्लिएलगत्तै प्राधिकरणका...

५० हजार उम्मेदवारहरू प्रतिस्पर्धामा

काठमाडौं । वैशाख ३१ गते पहिलो चरणमा हुने स्थानीय तह निर्वाचनका लागि ३ वटा प्रदेशका ३४ जिल्लाका २८३ स्थानीय तह निर्वाचनमा वैशाख १९ गते उम्मेदवारी दर्ता गराई वैशाख २२ गते उम्मेदवारी फिर्ता लिएपछि कायम...

आठ पत्रकारहरू राज्यबाट सम्मानित

काठमाडौं ÷ निष्पक्ष, उत्तरदायी, व्यवसायिक, खोजमूलक र विश्लेष्णात्मक पत्रकारिताको माध्यमबाट राष्ट्रिय हितको प्रबद्र्धन र जनतालाई सुसूचित गराउन योगदान पु¥याएका पत्रकार वा आमसञ्चार माध्यमसम्बन्धी संस्थालाई प्रोत्साहन र सम्मानस्वरूप हरेक वर्ष नेपाल सरकारबाट वरिष्ठ पत्रकार सम्मान...

आयोगले भन्यो – पुरानो कार्डले भोट हाल्न पाइँदैन

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा भोट हाल्न यसअघिको मतदाता परिचय पत्र प्रयोग नहुने बताएको छ । आयोगले मतदाता परिचयपत्रको स्वरूप परिवर्तनका साथै धेरै मतदाताको मतदान केन्द्रसमेत परिवर्तन भएकाले अब पुरानो परिचय पत्र काम...

स्रष्टाहरु सम्मानित

काठमाडौं ÷ श्री लूनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिरले आफ्नो २३औं वर्षगाँठको अवसरमा आज वार्षिक पुरस्कार तथा सम्मान अर्पण कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष कवि, गीतकार बसन्त चौधरीको सभापतित्व तथा इतिहासकार प्राध्यापक डा. त्रिरत्न...

महतको दवावमा प्रेसमाथि हमला

काठमाडौं÷ विद्युतीय सञ्चारमा प्रकाशित समाचारलाई लिएर प्रहरीले इ–रातोखबर र रातोखबर साप्ताहिकमाथि आक्रमण गरेको छ । प्रहरीले रातोखबर साप्ताहिकको बागबजारस्थित कार्यालयमा छापा मारेको सो पत्रिकाले जनाएको छ । त्यसैगरी गत सोमबार पूर्वअर्थमन्त्री रामशरण महतका भतिजा...

४५ हजार सेना सडकमा उतारिंदै

काठमाडौं÷ यही वैशाख ३१ गते आइतबार बिहान ७ बजेदेखि हुन गइरहेको पहिलो चरणको स्थानीय तह निर्वाचनका प्रत्येक मतदान केन्द्रमा सुरक्षामा खटिएका प्रहरीले गोली हान्न पाउने अधिकार पाएका छन् । प्रहरी निरीक्षकको कमान्डमा कम्तीमा २८...

रोल्पामा चुनाव बहिष्कार अभियान

काठमाडौं÷ दशवर्षे जनयुद्धपछि शान्तिप्रक्रियामा अवतरण गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को एउटा हिस्सा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी जनयुद्ध शैलीकै युद्ध गर्ने पक्षमा देखिएको छ । सो पार्टीका क्रियाकलापहरू वर्तमान राजनीतिक परिवर्तनप्रति असन्तोष व्यक्त भइरहेका...

विप्लवका कार्यकर्ता बमसहित पक्राउ

काठमाडौं÷ प्रहरीले चितवनको भरतपुर महानगरपालिका–४ शिवघाटबाट विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्तालाई विस्फोटक पदार्थसहित पक्राउ गरेको जनाइएको छ । अस्ति मंगलबार बिहान सो पार्टीको सैन्य दस्ता सहकमाण्डर पुरन राई र इलाका सदस्य...

RECENT POSTS

HOT NEWS