चुनावपछि प्रम प्रचण्डको प्रतिक्रिया
काठमाडौं/ पहिलो चरणको चुनावी मतपरिणाममा आफ्नो पार्टीले भन्दा एमाले र कांग्रेसले अग्रता लिएपनि प्रधानमन्त्री प्रचण्डले खुसी व्यक्त गर्नुभएको छ । चुनावपछि पहिलोेपटक सञ्चारमाध्यमहरूलाई दिएको प्रतिक्रियामा प्रधानमन्त्री प्रचण्डले जस्तोसुकै परिणाम आए पनि निर्वाचन सम्पन्न भएबाट...
भूकम्पले भत्किएको घरमा मदनको सम्झना
काठमाडौं ÷ मदन भण्डारीको हत्या भएको दिन हिजो बल्खुस्थित पार्टी कार्यालय भत्किएको प्राङ्गणमा नेकपा एमालेले मदन भण्डारीलाई सम्झना ग¥यो । सो अवसरमा अध्यक्ष केपी शर्मा ओलीले एमालेका विरुद्धमा भ्रम फिजाइएको बारे चर्चा गर्नुभयो ।...
सत्ता सहयात्रामा बिराम लाग्ने संकेत
काठमाडौं/ एमाले र माओवादी गठबन्धनको सरकार ढालेर आफ्नो पार्टीसहितको गठबन्धनमा माओवादी नेतृत्वको सरकार गठन गर्न सफल भएका कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीको कुर्सीमा बस्न आत्तिएका छन् । तर देउवा जतिसुकै आत्तिए पनि कुर्सी उनको...
कांग्रेस नेता शाक्यको निधन
काठमाडौं÷नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मार्सलजुलुम शाक्यको गत शनिबार बिहान ८.४५ बजे काठमाडौंको ग्राण्डी अस्पतालम उपचाका क्रममा निधन भएको छ । ७७ वर्षीय शाक्य विगत केह िसमयदेदि मुटुसम्बन्धी रोगबाट पीडित थिए । नेपाली कांग्रेसका...
उपेन्द्र यादवमाथि कारबाही
काठमाडौं÷ संविधान संशोधन नगरी स्थानीय निर्वाचनमा भाग लिएको भन्दै संघीय गठबन्धनले संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवलाई कारबाही गर्दै हटाएको छ । राष्ट्रिय जनता पार्टी नेपालको केन्द्रीय कार्यालयमा गत शनिबार बसेको गठबन्धनको बैठकले यादवलाई...
प्राधिकरणका अधिकृत सुन तस्करीमा
काठमाडौं÷ नेपाल नागरिक उड्डयन प्राधिकरणका आठौँ तहका अधिकृतसहित दुई जना ४० तोला सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । कतार एयरवेजको विमान हुँदै कतारको दोहाबाट काठमाडौं आइपुगेका यात्रु मनिष रिमाल विमानस्थलबाट ओर्लिएलगत्तै प्राधिकरणका...
५० हजार उम्मेदवारहरू प्रतिस्पर्धामा
काठमाडौं । वैशाख ३१ गते पहिलो चरणमा हुने स्थानीय तह निर्वाचनका लागि ३ वटा प्रदेशका ३४ जिल्लाका २८३ स्थानीय तह निर्वाचनमा वैशाख १९ गते उम्मेदवारी दर्ता गराई वैशाख २२ गते उम्मेदवारी फिर्ता लिएपछि कायम...
आठ पत्रकारहरू राज्यबाट सम्मानित
काठमाडौं ÷ निष्पक्ष, उत्तरदायी, व्यवसायिक, खोजमूलक र विश्लेष्णात्मक पत्रकारिताको माध्यमबाट राष्ट्रिय हितको प्रबद्र्धन र जनतालाई सुसूचित गराउन योगदान पु¥याएका पत्रकार वा आमसञ्चार माध्यमसम्बन्धी संस्थालाई प्रोत्साहन र सम्मानस्वरूप हरेक वर्ष नेपाल सरकारबाट वरिष्ठ पत्रकार सम्मान...
आयोगले भन्यो – पुरानो कार्डले भोट हाल्न पाइँदैन
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा भोट हाल्न यसअघिको मतदाता परिचय पत्र प्रयोग नहुने बताएको छ ।
आयोगले मतदाता परिचयपत्रको स्वरूप परिवर्तनका साथै धेरै मतदाताको मतदान केन्द्रसमेत परिवर्तन भएकाले अब पुरानो परिचय पत्र काम...
स्रष्टाहरु सम्मानित
काठमाडौं ÷ श्री लूनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिरले आफ्नो २३औं वर्षगाँठको अवसरमा आज वार्षिक पुरस्कार तथा सम्मान अर्पण कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष कवि, गीतकार बसन्त चौधरीको सभापतित्व तथा इतिहासकार प्राध्यापक डा. त्रिरत्न...

















