राजनीतिक स्थायित्व, समृद्धि र सुशासनका निम्ति प्रत्यक्ष निर्वाचन राष्ट्रपतीय प्रणाली

राजनीतिक स्थायित्व, समृद्धि र सुशासनका निम्ति प्रत्यक्ष निर्वाचन राष्ट्रपतीय प्रणाली युग पाठक ----------- प्रश्नहरु पनि कहिलेकाहीँ रमाइला हुन्छन्। जस्तो एउटा प्रश्न, प्रत्यक्ष कार्यकारी राष्ट्रपति हुनुपर्ने कि नपर्ने अथवा हुनुपर्छ भन्नेबारे बहस...

माओवादीको लहर , मधेसमा चुनावको बहार

ओ तई मश ल ब (रश लल) ठ, १७ भ । क (ओ र) आ अज २ ग न य तह चनई र र श २ आ ग त...

माओवादी केन्द्रको केन्द्रीय सचिवालय वैठक वीरगन्जमा

पर्सा। नेकपा (माओवादी केन्द्र)को केन्द्रीय सचिवालय वैठक पर्साको वीरगन्जमा सुरु भएको छ ।बैठकमा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नारायणकाजी श्रेष्ठ ‘बादल’लगायत शीर्ष नेताहरु तथा केन्द्रीय सचिवालय सदस्यहरुको उपस्थिति रहेको छ । बैठकमा २ नम्वर...

रेडक्रसद्वारा बाढीपिडितलाई राहत वितरण

काठमाडौं, नेपाल रेडक्रस सोसाइटी मोरङले जिल्लाका बाढीबाट पूर्ण क्षति भएका कुल २,७८१ परिवारमध्ये आज १५७१ परिवारलाई राहत सामग्री वितरण गरेकोे हो । प्रतिपरिवारलाई भाडाँकुडा, त्रिपाल, कम्बल, डोरी, चक्कु, साबुन, जीवनजल, बाल्टिन र कपडा वितरण गरिएको...

सवारी साधनमा इलेक्ट्रोनिक नम्बर प्लेट भोलिबाट

काठमाडौं, यातायात व्यवस्था विभागले सोमबारदेखि सवारी साधनमा विद्युतीय (इम्बोस्ड) नम्बर प्लेट राख्ने भएको छ । इम्बोस्ड नम्बर प्लेट राष्ट्रपति, सरकारी, व्यावसायिक र निजी गरी चार प्रकारका हुने जनाइएको छ । सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट राखेपछि...

प्राकृतिक विपत्ती आगलागीले २० लाखको क्षति

काठमाडौ,महोत्तरी जिल्लाको लोहारपट्टी गाउँपालिकामा आज बिहान एक कपडा र शृंगार पसलमा आगलागीका कारण करिब २० लाखको क्षति भएको छ । लोहारपट्टी गाउँपालिका– २ महदैया बजारमा रहेको आयुष रेडिमेड एण्ड कस्मेटिक पसलमा आज बिहान ५ बजे...

मतगणना किन ढिलो ?

सरकारले स्थानीय निर्वाचन गरेर ठूलो सफलता प्राप्त गरेको छ । यो अवस्थामा पनि निर्वाचनमा जनताको उत्साहजनक सहभागिता रह्यो । तर, निर्वाचनपश्चात् भने मतगणना भने एकदमै सुस्त देखिएको छ । यही हिसाबले मतगणना हो भने...

ललितपुरकी कान्छी उम्मेदवार निर्विरोध

ललितपुर/ काठमाडौं महानगरपालिकामा कान्छी मेयर बन्न रञ्जु न्यौपाने ‘दर्शना’ प्रतिस्पर्धा गर्दैछिन् । यता, ललितपुरमा अर्की रञ्जु निर्विरोध निर्वाचित बनेकी छिन् । ललितपुर महानगरपालिका वडा नं ३ मा एमालेबाट दलित महिला सदस्य कोटामा २३ वर्षीया...

विजयी महिलाको खाता नवलपरासीबाट

नवलपरासी । नवलपरासीको हुप्सेकोट गाउँपालिकाको अध्यक्ष पदमा स्थानीय तहको निर्वाचनमा पहिलोपटक महिला उम्मेदवार विजयी बन्नुभएको घोषणा भएको छ । नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बन्नुभएकी लक्ष्मी पाण्डेले कुल चार हजार ५९२ मत प्राप्त गरी विजयी...

बाबुरामले गोरखामा मतदान गरे

गोरखा/ पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले गोरखाको पालुङटार–१, खोप्लाङ बेलबास पुगेर मतदान गरे । खोप्लाङस्थित अन्नपूर्ण मवि मतदान केन्द्रबाट डा. भट्टराईले मतदान गरेका हुन् । त्यस्तै, सोही मतदान केन्द्रबाट...

RECENT POSTS

HOT NEWS