विद्युत प्राधिकरणका कर्मचारीले दुःख दिए ? गर्नुस् फोन ११५१ मा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले ग्राहकलाई सहज सेवा दिने लक्ष्यका साथ ११५१ नम्बरको टोलफ्री नम्बर सञ्चालनमा ल्याएको छ । ऊर्जा मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा ऊर्जा मन्त्री महेन्द्रबहाहुर शाहीले टोलफ्री नम्बरको उद्घाटन गरे ।...

काडमाडौँको क्षेत्रपाटीबाट ८८ किलो सुन बरामद, एक जना पक्राउ

काठमाडौँ: प्रहरीले काडमाडौँको क्षेत्रपाटीबाट ८८ किलो सुन बरामद गरेको छ। रसुवाको केरुङ नाकाबाट काठमाडौँ ल्याइएको सुनसहित एक जना पक्राउ गरेका छन्। सुनसहित सवारी चालक मनोज अधिकारी पक्राउ परेका हुन्। महानगरीय अपराध अनुसन्धान महाशाखको विशेष...

प्रत्यक्ष निर्वाचित कार्यकारीसहितको शासन व्यवस्थाको माग

काठमाडौँ । प्रत्यक्ष निर्वाचित कार्यकारीसहितको शासन व्यवस्थाको माग गर्दै आइतबार नयाँ शक्ति नेपाल पार्टीले माइतीघरमा प्रर्दशन गरेको छ । प्रदर्शनमा प्रत्यक्ष कार्यकारी प्रमुख भएको शासन व्यवस्थाले मात्र राजनीतिक स्थिरता हुने भन्दै नयाँ शक्तिले प्रदर्शन गरेको...

पहाडी र मधेशी अतिवादको विरोध गरौं, – ‘प्रचण्ड’

भदौ १८, सिमरा । राष्ट्रिय जनता पार्टी (राजपा) का तीन जना केन्द्रीय सदस्यसहित ५००० जना नेता—कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । आइतबार दिउँसो सर्लाहीमा आयोजित बृहत पार्टी प्रवेश कार्यक्रममा उनीहरु माओवादी केन्द्रमा प्रवेश...

राजनीतिक स्थायित्व, समृद्धि र सुशासनका निम्ति प्रत्यक्ष निर्वाचन राष्ट्रपतीय प्रणाली

राजनीतिक स्थायित्व, समृद्धि र सुशासनका निम्ति प्रत्यक्ष निर्वाचन राष्ट्रपतीय प्रणाली युग पाठक ----------- प्रश्नहरु पनि कहिलेकाहीँ रमाइला हुन्छन्। जस्तो एउटा प्रश्न, प्रत्यक्ष कार्यकारी राष्ट्रपति हुनुपर्ने कि नपर्ने अथवा हुनुपर्छ भन्नेबारे बहस...

माओवादीको लहर , मधेसमा चुनावको बहार

ओ तई मश ल ब (रश लल) ठ, १७ भ । क (ओ र) आ अज २ ग न य तह चनई र र श २ आ ग त...

माओवादी केन्द्रको केन्द्रीय सचिवालय वैठक वीरगन्जमा

पर्सा। नेकपा (माओवादी केन्द्र)को केन्द्रीय सचिवालय वैठक पर्साको वीरगन्जमा सुरु भएको छ ।बैठकमा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नारायणकाजी श्रेष्ठ ‘बादल’लगायत शीर्ष नेताहरु तथा केन्द्रीय सचिवालय सदस्यहरुको उपस्थिति रहेको छ । बैठकमा २ नम्वर...

रेडक्रसद्वारा बाढीपिडितलाई राहत वितरण

काठमाडौं, नेपाल रेडक्रस सोसाइटी मोरङले जिल्लाका बाढीबाट पूर्ण क्षति भएका कुल २,७८१ परिवारमध्ये आज १५७१ परिवारलाई राहत सामग्री वितरण गरेकोे हो । प्रतिपरिवारलाई भाडाँकुडा, त्रिपाल, कम्बल, डोरी, चक्कु, साबुन, जीवनजल, बाल्टिन र कपडा वितरण गरिएको...

सवारी साधनमा इलेक्ट्रोनिक नम्बर प्लेट भोलिबाट

काठमाडौं, यातायात व्यवस्था विभागले सोमबारदेखि सवारी साधनमा विद्युतीय (इम्बोस्ड) नम्बर प्लेट राख्ने भएको छ । इम्बोस्ड नम्बर प्लेट राष्ट्रपति, सरकारी, व्यावसायिक र निजी गरी चार प्रकारका हुने जनाइएको छ । सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट राखेपछि...

प्राकृतिक विपत्ती आगलागीले २० लाखको क्षति

काठमाडौ,महोत्तरी जिल्लाको लोहारपट्टी गाउँपालिकामा आज बिहान एक कपडा र शृंगार पसलमा आगलागीका कारण करिब २० लाखको क्षति भएको छ । लोहारपट्टी गाउँपालिका– २ महदैया बजारमा रहेको आयुष रेडिमेड एण्ड कस्मेटिक पसलमा आज बिहान ५ बजे...

RECENT POSTS

HOT NEWS