स्थानीय तह शासन सम्बन्धी विधेयक पारित
काठमाडौँ⁄ विधेयक संसदको विकास समितिले पहिलो चरिणको स्थानीय निर्वाचन सम्पन्न भई जनप्रतिनिधिले काम सुरु गरेको तीन महिनापछि स्थानीय शासन सञ्चालन सम्बन्धी विद्येयक पारित गरेको छ । स्थानीय तहमा जनप्रतिनिधि निर्वा्चित भएर आउनुपहिले नै विधेयक...
क्यानडाबासी नेपालीद्वारा धुर्मुस र सुन्तलीलाई सम्मान र प्रोत्साहन
काठमाडौं । समाजसेवामा समेत सक्रिय रहँदै आउनु भएका कलाकारद्वय सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) लाई क्यानाडावासी नेपालीले १० लाख नगदसहित सम्मान गरेका छन् ।
क्यानाडाको क्यालगेरीमा डाँफे स्पोर्ट्स क्लव र क्यालगोरीका यूवाहरुले निरन्तर...
दशैँ यात्रा -मंगलबारदेखि टिकट बुकिङ खुल्ने
काठमाडौँ। दशैँमा लामो रुटमा यात्रा गर्ने यात्रुका लागि यही भदौ २७ गते मंगलबारदेखि टिकट बुकिङ खुल्ला गर्ने सहमति जुटेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज बसेको मन्त्री, राज्यमन्त्री, यातायात व्यवस्था विभागका महानिर्देशक र...
उपप्रधानमन्त्रीद्वारा ग्वान्जाओमा महावाणिज्य दूतावासको उद्घाटन
काठमाडौँ। उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले चीनको ग्वान्जाओस्थित नेपालको महावाणिज्य दूतावास कार्यालयको आज उद्घाटन गर्नुभयो ।
परराष्ट्रमन्त्री महराले ग्वान्जाओमा आयोजना गरिएको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै नेपालको कार्यालय खोल्न सहयोग गरेकामा चिनियाँ सरकार तथा ग्वान्जाओको प्रान्तीय...
निर्वाचन आयोगले सोेध्यो उपप्रधानमन्त्री गच्छदार र जलश्रोत राज्यमन्त्री पुनसँग स्पष्टीकरण
काठमाडौं । निर्वाचन आयोगले उपप्रधान एवं एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदार र जलस्रोत राज्यमन्त्री अमरसिंह पुनसँग स्पष्टीकरण सोधेको छ।
प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवको अध्यक्षतामा शनिकार बसेको बैठकले उपप्रधानमन्त्री गच्छदार र उनीसम्बद्ध नेपाल...
उपत्यकामा फोहरको थुप्रो, महानगरपालिकाले फोहर व्यवस्थापन गर्न सकेन
काठमाडौँ । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी जम्मा गरिएको फोहर नदी किनार एवं सडकमै थुपारिएको छ ।
एक साता अघिदेखि काठमाडौँ महानगरपालिकाले उपत्यकाको फोहर व्यवस्थापन गर्न नसक्दा वाग्मती सफाइ महाअभियानलगायत नदी र चक्रपथ सफाइ...
प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपीको १०४औँ जन्मजयन्ती
काठमाडौँ। प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १०४औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी शनिबार मुलुकभर मनाइँदैछ ।
नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गर्नुभएका कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो । जहानियाँ राणा शासनको...
प्रदेश नं २ को स्थानीय तह निर्वाचन- टिसर्ट, टोपी र बालबालिका प्रयोग
सप्तरी। आगामी असोज २ गते प्रदेश नं २ मा हुने हुन लागेको स्थानीय तह निर्वाचनको प्रचारप्रसार सप्तरी जिल्लामा अत्यन्त तीव्र भएको छ ।
निर्वाचनमा सहभागी दलका नेता तथा कार्यकर्ता, उम्मेदवार र स्वतन्त्र उम्मेदवार आआफ्नो पक्षमा...
प्रदेश नम्बर २- ३८ हजार ४८ उम्मेदवार, प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन-९१...
काठमाडौँ। आगामी असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा प्रदेश नम्बर २ का आठ जिल्लाका १३६ स्थानीय तहका विभिन्न पदका लागि ३८ हजार ४८ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ ।
निर्वाचन आयोगस्थित...
मेक्सिकोमा भूकम्पबाट कम्तीमा नौ जनाको मृत्यु
मेक्सिको सिटी(एजेन्सी) । मेक्सिकोमा बिहीबार अबेरराति आएको शक्तिशाली भूकम्पबाट कम्तीमा नौ जनाको मृत्यु भएको छ।
अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था ९युएसजिएसं० ले भूकम्प ८।१ म्याग्निन्युडको रहेको जानकारी दिएको छ। भूकम्पबाट चिआपास राज्यमा घर भत्किएर सात जनाको...

























