सर्वोच्चका लागि तीन न्यायाधीशको सिफारिस
काठमाडौं । न्यायपरिषद्ले सर्वोच्च अदालतका लागि तीन न्यायाधीशको नाम सिफारिस गरेको छ ।
परिषद्को बुधबार बसेको बैठकले तुल्सीपुर उच्च अदातलका मुख्य न्यायाधीश बमकुमार श्रेष्ठ, सुर्खेत उच्च अदालतका मुख्य न्यायाधीश डम्बरबहादुर शाही र उच्च अदालत पाटनका...
निर्वाचनमा भोज भतेर गरेर तडकभडक गर्नेको उम्मेदवारी नै रद्द गर्ने प्रमुख आयुक्तको चेतावनी
काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले दुई नम्बर प्रदेशको निर्वाचनमा भोज भतेर गरेर तडकभडक गर्ने उम्मेद्वारहरुको उम्मेदवारी नै रद्द गर्ने चेतावनी दिएका छन्।
रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा प्रमुख निर्वाचन आयुक्त यादवले उम्मेदवारहरुले भोजभतेर...
काँग्रेसले जित्दा मधेशको मुद्दा सम्बोधन हुन्छः प्रधानमन्त्री देउवा
जनकपुरधाम। प्रधानमन्त्री शेरबहादुर देउवाले मधेशीलाई घृणा र अपमान गर्नेलाई जवाफ दिन कांग्रेसलाई प्रदेश नं २ मा पहिलो दल बनाउन आग्रह गरेका छन्।
जनकपुरधाममा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले कांग्रेसले मधेशी जनताको भावनाको कदर...
कमल थापाले भने -पार्टी विभाजनमा पशुपतिशम्सेर राणा मोहरा मात्र हुन्
पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाल कहिल्यै हिन्दूराष्ट्र नहोस् भन्ने चाहने र नेपालमा राजसंस्थाको पुनस्र्थापना नहोस् भन्ने आत्मसमर्पणवादी मानसिकता भएकाहरुले पार्टी विभाजन गराएको आरोप लगाएका छन्।
पश्चिमाञ्चलका स्थानीय तहका अध्यक्षहरुको सम्मेलनलाई पोखरामा...
प्रदेश न.२ मा मतदाता परीचयपत्र वितरण भदौ ३० देखि
काठमाडौं⁄ तेस्रो चरणमा हुन लागिरहेको स्थानीय तहको निर्वाचनमा निर्वाचन आयोगले भदौ ३० देखि असोज १ गते सम्म मतदाता परिचय वितरण गर्ने जनाएको छ । प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहका विभिन्न...
क्रान्तिकारी शक्तिबीच एकताको विकल्प छैनः प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्तिकारी, परिवर्तनकामी शक्तिहरुबीच सघन एकता प्रक्रिया अगाडि बढाउनुको कुनै विकल्प नभएको बताएका छन् ।
संघीय समाजवादी फोरम, नेपाल कम्युनिस्ट पार्टी, नेपाल माओवादी पार्टी आबद्ध पार्टीका नेता...
जनताको भलो गर्ने पार्टी काँग्रेस होः प्रधानमन्त्री
राजविराज । प्रधानमन्त्री शेरबहादुर देउवाले असोज २ गते प्रदेश नं २ मा हुने स्थानीय तहको निर्वाचन शान्तिपूर्ण, धाँधलीरहित हुने भएकाले निर्वाचनमा सबैलाई उत्साहपूर्वक भाग लिन आग्रह गरेका छन्।
नेपाली काँग्रेस सप्तरी जिल्ला कार्यसमितिद्वारा आज राजविराजमा...
सर्वोच्च अदालतद्वारा नवराज सिलवालको रिट खारेज, सिलवालले दिए राजिनामा
काठमाडौं । सर्वोच्च अदालतले प्रहरी महानिरिक्षक बढुवासम्बन्धी विवादमा चार वर्षको कार्यसम्पादन मूल्यांकनअनुसार प्रहरी महानिरीक्षक प्रकाश अर्याल नै अगाडि भएको फैसला गरेको छ ।
प्रधानन्यायाधीश गोपाल पराजुली, न्यायाधीशहरु ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का,...
थपिए तीन मन्त्री र एक राज्यमन्त्री
काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त तीन मन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी छन् ।
शीलतनिवासस्थित राष्ट्रपति कार्यालयमा सोमबार आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का तर्फबाट सरकारका नवनियुक्त विज्ञान तथा प्रविधि...
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन कार्यक्रम सार्वजनिक
काठमाडौँ। निर्वाचन आयोगले आगामी मंसिरमा हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन कार्यक्रम स्वीक्रृत गरी सार्वजनिक गरेको छ ।
प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको अध्यक्षतामा बसेको बैठकले मंसिर १० गते आइतबार र मंसिर २१...























