असोज २ गते स्थानीय तहको तेस्रो चरणको निर्वाचन, सुरक्षा तयारी पूरा
काठमाडौँ । असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थाको तयारी पूरा भएको गृह मन्त्रालयले जनाएको छ ।
निर्वाचन स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सबै सुरक्षा तयारी पूरा...
जनप्रजातान्त्रिक पार्टीका उपाध्यक्ष अन्सारीसहित दर्जन नेता माओवादीमा प्रवेश
काठमाण्डौं । जनप्रजातान्त्रिक पार्टी नेपालका संस्थापक तथा उपाध्यक्ष नेजारुल अन्सारी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन । असोज २ मा हुन गैरहेको स्थानीय तहको तेस्रो तथा अन्तिम चरणको चुनावको पूर्वसन्यामा वीरगंजमा शुक्रवार आयोजित एक...
थ्रेसहोल्डको व्यवस्था खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट दायर
काठमाडौँ। सर्वोच्च अदालतमा केन्द्र र प्रदेशको निर्वाचनमा ३ प्रतिशत मत नल्याउने पार्टीलाई राष्ट्रिय पार्टीको मान्यता नदिने गरी ल्याइएको प्रावधान संविधानविपरीत भएको दाबी गर्दै रिट दायर गरिएको छ।
राष्ट्रिय एकता मञ्चका अध्यक्ष विजेन्द्रलाल जोशीद्वारा दायर गरिएको...
जैसवाल, पौडेल र चौरसियासँग आयोगले माग्यो २४ घण्टे स्पष्टीकरण
काठमाडौँ। निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका विनोदप्रसाद जैसवाल र नेकपा एमालेका कृष्ण पौडेलसँग स्पष्टीकरण माग गर्ने निर्णय गरेको छ।
प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमा आगामी असोज २ गते तेस्रो चरणमा हुने...
अमेरिकाले नेपाललाई दियो ५० अर्ब सहयोग, सहयोग सम्बन्धी सम्झौतामा भयो हस्ताक्षर
वासिङ्गटन । अमेरिकी सरकारले नेपालको आर्थिक विकास र गरिबी निवारणका लागि सहयोग गरेको मिलेनियम कर्पोरेट च्यालेन्ज कम्प्याक्ट कार्यक्रमअन्तर्गतको सहयोगसम्बन्धी सम्झौतामा बिहीबार वासिङ्गटन डिसीमा हस्ताक्षर भएको छ ।
सम्झौतामा अमेरिकी सरकारको तर्फबाट एमसिसी च्यालेन्जका कार्यवाहक प्रमुख...
संविधान संशोधन प्रस्ताव पुन ल्याउछौंः प्रचण्ड
धनुषा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधन संशोधन प्रस्ताव अब बन्ने केन्द्रीय व्यवस्थापिका सदनमा ल्याइने बताएका छन् ।
धनुषाको सहिद नगरपालिका यदुकुहामा बिहीबार आयोजित चुनावी सभालाई संबोधन गर्दै प्रचण्डले एमाले र राप्रपाका...
प्रतिनिधिसभा उम्मेदवारले १४ लाख खर्च गर्न पाउने निर्वाचन आयोगको प्रस्ताव
काठमाडौँ । निर्वाचन आयोगले आगामी मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारले निर्वाचनमा गर्न पाउने खर्चको अधिकतम हद तोक्ने सम्बन्धमा राजनीतिक दलसँग परामर्श गरेको छ।
परामर्शमा आयोगका तर्फबाट पहिलो निर्वाचित...
एन्फाले थ्रीस्टार क्लबलाई डेढ करोड क्षतिपूर्ति दिने
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले थ्रीस्टार क्लबलाई क्षतिपूर्तिस्वरुप एक करोड ५० लाख दिने भएको छ ।
एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठको अध्यक्षतामा बिहीबार बसेको एन्फाको केन्द्रीय समितिको बैठकले करिब १० महिनापछि थ्रीस्टारलाई उक्त...
प्राधिकरणमा कुलमानको एकवर्षः चुहावट तीन प्रतिशतले घटाउने योजना
काठमाडौं : एउटा मान्छे बदलिँदा सरकारी संस्थान सफलताको दिशामा जाँदो रहेछ भन्ने पुष्टि गरेको छ नेपाल विद्युत् प्राधिकरणले।
सरकारले गत वर्ष आजैका दिन प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्यो। उनी कार्यकारी निर्देशकमा नियुक्त हुनु...
सरकारका सय दिन उपलब्धिमूलक रहेको दाबी
काठमाडौँ । सरकार गठन भएको सय दिनको अवधि संविधानको स्वीकार्यता बढाउँदै मुलुकको राजनीतिक स्थायित्वका लागि उल्लेखनीय साबित भएको छ ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा चौथो पटक प्रधानमन्त्रीमा निर्वाचित भएपछि बिहीबार सय दिन पुगेको अवसरमा...























