उम्मेदवारको मृत्युले राजविराज वडा नं १५ को निर्वाचन स्थगित
राजविराज । राष्ट्रिय जनता पार्टी नेपालका राजविराज नगरपालिका–१५ का वडाध्यक्ष उम्मेदवार महन्थी यादवको मृत्यु भएपछि भोलि हुने सो वडाको मतदानको कार्यलाई स्थगित गरी यही असोज ५ गते गर्ने निर्णय भएको छ ।
साबिकको देउरी भरुवा...
सर्लाहीमा ११६ वर्षीयद्वारा मतदान
काठमाडौँ, स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत सर्लाही जिल्लाको हर्कटवा जनता आधारभूत माध्यमिक मतदान केन्द्रमा ११६ वर्षीय भैरवबहादुर दमाईंले मतदान गरेको सूचना प्राप्त भएको छ ।
निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन परिचालन केन्द्र (जे.इ.ओ.सी.) बाट प्राप्त जानकारीअनुसार...
हनुमाननगर कंकालनी नगरपालिका– ९ मतदान केन्द्रमा दुई पक्षको झडप , स्थिति तनावग्रस्त
राजविराज ः हनुमाननगर कंकालनी नगरपालिका– ९ स्थित मतदान केन्द्रमा दुई पक्षको झडपले त्यहाँको स्थिति तनावग्रस्त बनेको छ ।
राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका कार्यकर्ता र उम्मेदवारबीच मतदान गर्ने विषयमा विवाद...
राष्ट्रपतिद्वारा निर्वाचनमा सहभागी हुन आग्रह
काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीले आज हुन लागेको तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा उत्साह र उमङ्गका साथ सहभागी भई संविधानप्रदत्त बालिग मताधिकारको प्रयोग गर्न आम मतदातालाई आग्रह गर्नुभएको छ ।
राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा राष्ट्रपति भण्डारीले...
प्रदेश नं २ मा मतदान – मतदाताको उत्साहपूर्ण उपस्थिति
काठमाडौँ ः स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहका विभिन्न पदका लागि भएको निर्वाचनअन्तर्गत आज बिहान ७ः०० बजेदेखि मतदान शुरु भएको छ ।
प्रदेश नं २ मा १...
नेपाल–भारतको सीमाक्षेत्र ७२ घण्टाका लागि बन्द
वीरगन्ज। तेस्रो चरणअन्तर्गत प्रदेश नं २ मा असोज २ गते हुने स्थानीय तह निर्वाचनको सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै आज बिहानदेखि नेपाल–भारत सीमा ७२ घण्टाका लागि बन्द गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार अति...
निर्वाचनको सम्पूर्ण तयारी पूरा,तीन हजार ५७७ मतदान केन्द्र,२६ लाख ६४ हजार ९५० मतदाता
काठमाडौँ। निर्वाचन आयोगले तेस्रो चरणअन्तर्गत स्थानीय तहको निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
आवश्यक सुरक्षासहित सबै कर्मचारी मतदान केन्द्रमा पुगिसकेको, मतदाता परिचयपत्र वितरण कार्य उत्साहका साथ भइरहेको, मतदातालाई सहीरुपमा मतसंकेत गर्न...
स्थानीय तह निर्वाचन, असोज २- मतदाता मतदान गर्न घरतर्फ प्रस्थान
विराटनगर। विराटनगरमा बस्दै आइरहेका सप्तरी, सिरहा र धनुषा जिल्ला स्थायी बासिन्दा मतदान गर्न आ–आफ्ना पुख्र्यौली घर फर्कन थालेका छन् ।
प्रदेश नं–२ मा असोज २ गते अर्थात सोमबार हुन गइरहेको स्थानीय तहको निर्वाचनमा मतदान गर्न...
संविधान दिवस — संविधान कार्यान्वयनसँगै महिला र दलित समुदाय उत्साही
काठमाडौँ। मुलुकमा संघीय गणतन्त्र नेपालको संविधान जारी भएको दुई वर्ष पुगेको छ । लामो समयको जनताको ब्यग्र प्रतीक्षापछि जारी भएको संविधानले महिला, आदिवासी जनजाति, दलित, पिछडा वर्गलगायत सदियौँदेखि उत्पीडनमा पारिएको समुदायको अधिकार सुनिश्चित गरेको...
त्रिभुवन विश्वविद्यालय- आंगिक क्याम्पसमा आन्तरिक लेखा परीक्षणमै अनियमितता
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आंगिक क्याम्पसमा केन्द्रबाट खटिएका आन्तरिक लेखापरीक्षकको टोलीले अनियमितता गरेको भेटिएको छ ।
त्रिविबाट काज लिएर गएका लेखापरीक्षकले क्याम्पसको आन्तरिक लेखापरीक्षण गर्ने क्रममा ती क्याम्पसलाई पनि थप आर्थिक भार पारिदिएको पाइएको हो...






















