एक सय ७८ वडाको मतपरिणाम सार्वजनिक
काठमाडौँं, प्रदेश नम्बर २ का आठ जिल्लामा सोमबार भएको निर्वाचनको हालससम्म एक सय ७८ वडाको मतपरिणाम सार्वजनिक भएको छ ।
निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) बाट बिहान प्राप्त पछिल्लो विवरणअनुसार, तेस्रो चरणमा...
दुई महानगरको मतगणना सकिन हप्ता लाग्ने, उत्तरमा एमालेको अग्रता , दक्षिणमा त्रिपक्षीय प्रतिस्पर्धा
बारा , बारा जिल्लामा रहेको १६ स्थानीय तह मध्ये दुई उपमहानगरको मतगणना सकिन अझै हप्ता दिन लाग्ने देखिएको छ । जीतपुरसिमरा उपमहानगरको मंगलवार विहान ५ बजे देखि सुरु भएको मतगणना बुधवार साँढे चार बजे...
महोत्तरीका २३ वडाका नतिजा सार्वजनिक
गौशाला ः प्राप्त पछिल्लो मतपरिणामअनुसार महोत्तरीेमा नेपाली काँग्रेसले नौ वडाध्यक्षमा विजयी भएको छ ।
महोत्तरीमा १० नगरपालिका र पाँच गाउँपालिका छन् । अहिलेसम्म सार्वजनिक भएका २३ वडाका मतपरिणाममध्ये नेकपा माओवादी केन्द्रले छ, संघीय समाजवादी फोरम...
उत्साह रुपमा निर्वाचन सम्पन्न, ७३ प्रतिशत मतदान, प्रमद्वारा धन्यवाद
काठमाडौँ, स्थानीय तहको तेस्रो चरणमा आज प्रदेश नं २ मा भएको निर्वाचनमा ७३ प्रतिशत मतदान भएको छ ।
निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले ७३ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरिएको जानकारी दिनुभयो ।
उत्साह रुपमा निर्वाचन...
उम्मेदवारको मृत्युले राजविराज वडा नं १५ को निर्वाचन स्थगित
राजविराज । राष्ट्रिय जनता पार्टी नेपालका राजविराज नगरपालिका–१५ का वडाध्यक्ष उम्मेदवार महन्थी यादवको मृत्यु भएपछि भोलि हुने सो वडाको मतदानको कार्यलाई स्थगित गरी यही असोज ५ गते गर्ने निर्णय भएको छ ।
साबिकको देउरी भरुवा...
सर्लाहीमा ११६ वर्षीयद्वारा मतदान
काठमाडौँ, स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत सर्लाही जिल्लाको हर्कटवा जनता आधारभूत माध्यमिक मतदान केन्द्रमा ११६ वर्षीय भैरवबहादुर दमाईंले मतदान गरेको सूचना प्राप्त भएको छ ।
निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन परिचालन केन्द्र (जे.इ.ओ.सी.) बाट प्राप्त जानकारीअनुसार...
हनुमाननगर कंकालनी नगरपालिका– ९ मतदान केन्द्रमा दुई पक्षको झडप , स्थिति तनावग्रस्त
राजविराज ः हनुमाननगर कंकालनी नगरपालिका– ९ स्थित मतदान केन्द्रमा दुई पक्षको झडपले त्यहाँको स्थिति तनावग्रस्त बनेको छ ।
राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका कार्यकर्ता र उम्मेदवारबीच मतदान गर्ने विषयमा विवाद...
राष्ट्रपतिद्वारा निर्वाचनमा सहभागी हुन आग्रह
काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीले आज हुन लागेको तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा उत्साह र उमङ्गका साथ सहभागी भई संविधानप्रदत्त बालिग मताधिकारको प्रयोग गर्न आम मतदातालाई आग्रह गर्नुभएको छ ।
राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा राष्ट्रपति भण्डारीले...
प्रदेश नं २ मा मतदान – मतदाताको उत्साहपूर्ण उपस्थिति
काठमाडौँ ः स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहका विभिन्न पदका लागि भएको निर्वाचनअन्तर्गत आज बिहान ७ः०० बजेदेखि मतदान शुरु भएको छ ।
प्रदेश नं २ मा १...
नेपाल–भारतको सीमाक्षेत्र ७२ घण्टाका लागि बन्द
वीरगन्ज। तेस्रो चरणअन्तर्गत प्रदेश नं २ मा असोज २ गते हुने स्थानीय तह निर्वाचनको सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै आज बिहानदेखि नेपाल–भारत सीमा ७२ घण्टाका लागि बन्द गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार अति...





















