पार्टीका नेता कार्यकर्तामाथिको धरपकड बन्द गर्न नेकपाको आग्रह
काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पार्टीका नेता कार्यकर्तामाथि भइरहेको धरपकड बन्द गर्न आग्रह गरेको छ।
पार्टीका रुपन्देही जिल्ला सेक्रेटरी अमर आरसी र इन्चार्ज शरद ओलीले विज्ञप्ती जारी गरी पार्टी नेता कार्यकर्तामाथि प्रहरी...
निर्वाचन खर्चिलो र भड्किलो बन्दै–अध्यक्ष दाहाल
हेटौँडा ः नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले निर्वाचन खर्चिलो र बोझिलो बन्दै गएको बताउनुभएको छ ।
हेटौँडामा आज आयोजित पत्रकारसम्मेलनमा अध्यक्ष दाहालले अहिलेको निर्वाचनले आर्थिक अराजकता ल्याउन सक्ने खतरा रहेको औल्याउँदै सबै चुनाव समानुपातिक...
६९ स्थानीय तहसहित ९०७ वडाको मत परिणाम सार्वजनिक,माओवादी केन्द्र् १३तहमा विजयी
काठमाडौँ ः यही असोज २ गते निर्वाचन सम्पन्न भएका प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमध्ये अहिलेसम्म ६९ तहको मतगणना सम्पन्न भएको छ ।
निर्वाचन आयोग, संयुक्त निर्वाचन सञ्चालन केन्द्र बाट आज साँझ...
गुन्डा नाइकेहरुबीच गोली हानाहान, रामेश्वर गौतम घाइते
काठमाडौँ : भक्तपुर र काठमाडौँको सीमाका रुपमा रहेको मनोहरा खोला नजिकै शुक्रबार राति साढे सात बजे प्रहरी र गुन्डा नाइकेहरुबीच गोली हानाहान हुँदा एक जना घाइते भएका छन्।
प्रहरीको गोली लागी घाइते भएका रामेश्वर गौतम...
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन – माओवादी केन्द्रद्वारा नाम सिफारिस, नारायणकाजी गोरखा—२ बाट
गोरखा ः मंसिर १० गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र) गोरखाले प्रस्तावित उम्मेदवारको नाम प्रदेशमा पठाएको छ ।
गोरखामा दुईवटा निर्वाचन क्षेत्र रहेका छन् । दुई क्षेत्रमा दुई–दुई वटा गरी चारवटा...
खोल्न प्रस्ताव गरिएका नाकाको चीनले स्थलगत अध्ययन गर्ने
काठमाडौँ ः नेपाल–चीन सडक यातायात सम्झौता संशोधन गर्न बुधबार भएको दुई पक्षीय वार्तामा चिनियाँ प्रतिनिधिमण्डलले नयाँ खोल्न प्रस्ताव गरिएकामध्ये केही नाकाको स्थलगत अध्ययन गर्ने भएको छ ।
वार्ताका क्रममा नेपाली प्रतिनिधिमण्डलले सीमा जोडिएका १३ नाका...
बंगालको खाडीबाट आएको न्यूनचापीय क्षेत्रको प्रभावले वर्षा अझै केही दिन हुने
काठमाडौँ ः बंगालको खाडीबाट आएको न्यूनचापीय क्षेत्रको प्रभावले नेपालमा बदली र वर्षात् भएको छ ।
मनसुन रहिरहेकाले देशैभर वर्षात् भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यूनचापीय क्षेत्र बंगालको खाडीबाट नेपालको पूर्वी मध्य भेग हँुदै...
उम्मेदवार यादवको मृत्यु भएपछि स्थगित राजविराजको वडा नं १५ मा मतदान शुरु
राजविराज, सप्तरी। सप्तरीको राजविराज नगरपालिका वडा नं १५ मा आज बिहान ७ बजेदेखि शान्तिपूर्णरुपमा तेस्रो चरणको स्थानीय तहको निर्वाचन शुरु भएको छ ।
उक्त वडामा भदौ ३१ गते राजपा नेपालका उम्मेदवार महन्थी यादवको मृत्यु भएपछि...
राष्ट्रसंघको ७२औँ महासभा-आणविक हतियारको रोकथाम गर्न नेपाल सहमत
काठमाडौँ ः नेपाल आणविक हतियारको रोकथामसम्बन्धी राष्ट्रसंघीय सन्धिको पक्ष मुलुक भएको छ । संयुक्त राष्ट्रसंघको ७२औँ महासभामा भाग लिनेक्रममा राष्ट्रसंघको मुख्यालयमा आयोजित विशेष समारोहमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले उक्त सन्धिमा हस्ताक्षर गर्नुभयो ।
सोही...
काँग्रेस १०, एमाले छ र लोकतान्त्रिक फोरम चारवडामा विजयी
राजविराज ः नेपाली काँग्रेसले कञ्चनरुप नगरपालिका वडा नं १ र २ मा जित दर्ता गरेको छ ।
नगरको वडा नं १ बैरवामा करिम शेख ४६५ मत प्राप्त गरी विजयी हुनुभएको छ । वडा नं २...






















