पूर्वराजाले यसवर्ष दशैंमा टीका नलगाउने

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले यसवर्ष दशैंको टीका नलगाउने भएका छन्। देशमा प्राकृतिक विपत्ती आएको भन्दै दशैंमा टीका नलगाउने र शक्तिपीठको दर्शन नगर्ने पूर्वराजाका निजी सचिव फणि पाठकद्वारा शुक्रबार जारी विज्ञप्तीमा उल्लेख छ। आफूलाई केही हप्ता...

माथिल्लो त्रिशुली ‘थ्री ए’ को सुरुङ ‘ब्रेक थ्रु’

काठमाडौं । भूकम्प र भारतको अघोषित नाकाबन्दीको चपेटामा परेको नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको माथिल्लो त्रिशुली ‘थ्री ए’ जलविद्युत् आयोजनाको सुरुङ निर्माण सकिएको छ। आयोजनाका प्रमुख फणिन्द्रराज जोशीका अनुसार आयोजनाको सबैभन्दा महत्वपूर्ण मानिएको सुरुङ निर्माण...

आधिकारिक दस्तखत गर्नेको नमूना दस्तखत दलहरुसँग निर्वाचन आयोगले माग्यो

काठमाडौँ । निर्वाचन आयोगले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि राजनीतिक दलका तर्फबाट उम्मेदवार मनोनयनको औपचारिकपत्र प्रदान गर्न अधिकार पाएका पदाधिकारीको दस्तखत नमूना यही असोज २२ गतेसम्म पेश गर्न सूचना...

‘मदन पुरस्कार’ कँडेल र ‘जगदम्बाश्री’ वात्सायनलाई

काठमाडौँ । मदन पुरस्कार गुठीले विसं २०७३ को ‘मदन पुरस्कार’ ‘धृतराष्ट्र’ खण्डकाव्यका लागि कवि घनश्याम कँडेल र ‘जगदम्बाश्री’ पुरस्कार व्यङ्ग्यचित्रकार दुर्गा बराल ‘वात्सायन’लाई प्रदान गरेको छ । गुठीका अध्यक्ष कुन्द दीक्षितले उनीहरुलाई शुक्रबार जनही दुई...

पार्टीका नेता कार्यकर्तामाथिको धरपकड बन्द गर्न नेकपाको आग्रह

काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पार्टीका नेता कार्यकर्तामाथि भइरहेको धरपकड बन्द गर्न आग्रह गरेको छ। पार्टीका रुपन्देही जिल्ला सेक्रेटरी अमर आरसी र इन्चार्ज शरद ओलीले विज्ञप्ती जारी गरी पार्टी नेता कार्यकर्तामाथि प्रहरी...

निर्वाचन खर्चिलो र भड्किलो बन्दै–अध्यक्ष दाहाल

हेटौँडा ः नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले निर्वाचन खर्चिलो र बोझिलो बन्दै गएको बताउनुभएको छ । हेटौँडामा आज आयोजित पत्रकारसम्मेलनमा अध्यक्ष दाहालले अहिलेको निर्वाचनले आर्थिक अराजकता ल्याउन सक्ने खतरा रहेको औल्याउँदै सबै चुनाव समानुपातिक...

६९ स्थानीय तहसहित ९०७ वडाको मत परिणाम सार्वजनिक,माओवादी केन्द्र् १३तहमा विजयी

काठमाडौँ ः यही असोज २ गते निर्वाचन सम्पन्न भएका प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमध्ये अहिलेसम्म ६९ तहको मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोग, संयुक्त निर्वाचन सञ्चालन केन्द्र बाट आज साँझ...

गुन्डा नाइकेहरुबीच गोली हानाहान, रामेश्वर गौतम घाइते

काठमाडौँ : भक्तपुर र काठमाडौँको सीमाका रुपमा रहेको मनोहरा खोला नजिकै शुक्रबार राति साढे सात बजे प्रहरी र गुन्डा नाइकेहरुबीच गोली हानाहान हुँदा एक जना घाइते भएका छन्। प्रहरीको गोली लागी घाइते भएका रामेश्वर गौतम...

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन – माओवादी केन्द्रद्वारा नाम सिफारिस, नारायणकाजी गोरखा—२ बाट

गोरखा ः मंसिर १० गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र) गोरखाले प्रस्तावित उम्मेदवारको नाम प्रदेशमा पठाएको छ । गोरखामा दुईवटा निर्वाचन क्षेत्र रहेका छन् । दुई क्षेत्रमा दुई–दुई वटा गरी चारवटा...

खोल्न प्रस्ताव गरिएका नाकाको चीनले स्थलगत अध्ययन गर्ने

काठमाडौँ ः नेपाल–चीन सडक यातायात सम्झौता संशोधन गर्न बुधबार भएको दुई पक्षीय वार्तामा चिनियाँ प्रतिनिधिमण्डलले नयाँ खोल्न प्रस्ताव गरिएकामध्ये केही नाकाको स्थलगत अध्ययन गर्ने भएको छ । वार्ताका क्रममा नेपाली प्रतिनिधिमण्डलले सीमा जोडिएका १३ नाका...

RECENT POSTS

HOT NEWS