समानुपातिक निर्वाचन प्रणालीको मतपत्र छपाइ मंगलबारदेखि

काठमाडौँ । निर्वाचन आयोगले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ मंगलबारदेखि सुरु गर्ने भएको छ। मतपत्र छपाइको व्यवस्थापन गर्न निर्वाचन आयोगबाट जनशक्ति खटिइसकेको आयोगका प्रवक्ता...

१३२ स्थानीय तहको मत परिणाम सार्वजनिक, चार स्थानीय तह र १९ वडाको बाँकी

काठमाडौँः असोज २ गते निर्वाचन भएका प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमध्ये १३२ स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ। निर्वाचन आयोग, संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त विवरणानुसार स्थानीय तहका प्रमुख एवं...

विद्यार्थी संगठनले ओलीलाई भने –शिक्षा ऐन संशोधनको प्रमाणीकरण रोक्नुपर्‍यो

भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बहुमत र अल्पमतको बेवास्ता गर्दै संसद्मा टेबुल ठटाएकै आधारमा ऐन पारित गर्ने गलत अभ्यास हुन थालेको बताएका छन्। भक्तपुरको बालकोटस्थित ओली निवासमा पुगेका संयुक्त विद्यार्थी संगठनको ज्ञापनपत्र...

नेताहरुका अगुवा बन्दै धुर्मुस सुन्तली

विशाल पाण्डे ( हाल अमेरिका) =============== वि.सं. २००७ सालदेखि बीपी कोइरालाले सुरु गरेको समाजवादी आन्दोलन होस् या पुप्पलाल, मदन भण्डारी हुँदै पछिल्लो चरणमा पुष्पकमल, बाबुराम भट्टराईले सुरु गरेको साम्यवादी आन्दोलन, लक्ष्य एउटै थियो, समृद्ध मुलुक र...

दश वर्षभित्र नेपालमा साम्यवाद स्थापित हुने प्रचण्डको दाबी

कोहलपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी दश वर्षभित्र नेपालमा साम्यवाद स्थापित हुने बताएका छन्। आइतबार कोहलपुरमा आयोजित माओवादी घटकबीचको ध्रुवीकरण तथा पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले जनआन्दोलनले उठान गरेका धेरै मुद्दाहरु स्थापित...

प्रधानमन्त्री तथा मन्त्रीहरुले गरे सम्पति विवरण सार्वजनिक

काठमाडौँः प्रधानमन्त्री शेरबहादुर देउवासहित मन्त्रिपरिषद्का २८ जना सदस्यहरुले आफ्नो सम्पति विवरण सार्वजनिक गरेका छन्। उनीहरुले सो विवरण प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा पेश गर्नु गरेका सूचना तथा संचार मन्त्रालयले जनाएको छ। उपप्रधानमन्त्रीत्रय विजयकुमार गच्छदार, कृष्णबहादुर महरा...

खिम्ती–२ मा दश बैंकले ६ अर्ब बढी लगानी गर्ने

काठमाडौँ । खिम्ती–२ जलविद्युत् आयोजनामा सानिमा बैंकको नेतृत्वमा विभिन्न १० वटा ‘क’ वर्गका बैंकले लगानी गर्ने भएका छन् । आइतबार आयोजित कार्यक्रममा खिम्ती–२ जलविद्युत् आयोजनाको प्रवद्र्धक पिपल्स इनर्जी प्रालि र बैंकका तर्फबाट प्रमुख बैंक सानिमा...

साझा प्रकाशनका महाप्रबन्धक शर्मा पदमुक्त

काठमाडौं । शिक्षा मन्त्रालयले साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलेन्द्रप्रसाद शर्मालाई पदमुक्त गरेको छ । साझा प्रकाशनबारे उठेका विवाद छानबिन गर्न मन्त्रालयले गठन गरेको कार्यदलका आधारमा शर्मालाई उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठको आजको निर्णयबाट पदमुक्त...

राष्ट्रसंघको ७२औँ महासभालाई सम्वोधन गर्दै प्रधानमन्त्रीले भने -नेपाल समृद्धिको स्पष्ट मार्गचित्र कोर्न तल्लीन छ

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले वर्षौंसम्मको राजनीतिक संक्रमणपछि नेपाल अहिले समृद्धिको स्पष्ट मार्गचित्र कोर्न तल्लीन रहेको बताएका छन्। संयुक्त राष्ट्रसंघको ७२औँ महासभालाई शनिबार सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले समाजका सबै तप्काको समानुपातिक प्रतिनिधित्व नेपालको समावेशी प्रजातन्त्रको...

प्रचण्डले भने -राजनीतिलाई फोहोरी खेल बनाउन खोजियो

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिलाई फोहोरी खेल बनाउन खोजिएको बताएका छन्। अखिल नेपाल खेलकुद महासंघले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा अध्यक्ष प्रचण्डले राजनीतिलाई केही मान्छेबाट फोहोरी खेल बनाउन...

RECENT POSTS

HOT NEWS