क्रायो–इलेक्ट्रोन माइस्क्रोस्कोपिको आविष्कार गर्ने तीन बैज्ञानिकलाई रसायनतर्फको नोबेल पुरस्कार
स्विडेन(एजेन्सी) । यस वर्षको रसायन शास्त्रतर्फको नोबेल पुरस्कारबाट तीन जना बैज्ञानिक सम्मानित भएका छन्।
रसायन शास्त्र बिधामा निरन्तर अनुसन्धान र नवीन आबिष्कारमा समर्पित तीन जना बैज्ञानिकहरु – जाकेस डुबोसेट, जोएसिम फ्र्याङ्क र रिचार्ड हेन्डर्सनलाई संयुक्त...
चुनावमा सहकार्य गर्न कांग्रेससहितका ६ दल सहमत, सात सदस्यीय कार्यदल गठन
काठमाडौं । वामपन्थी तीन पार्टीले चुनावी तालमेल र एकीकरण घोषणा गरेको भोलिपल्टै लोकतान्त्रिक शक्तिहरु पनि सहकार्यका लागि एकमत भएका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी,...
कागबेनीमा बस दुर्घटना, तीनको मृत्यु, २० घाइते
मुस्ताङ । प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथबाट जोमसोम आउँदै गरेको तीर्थयात्री सवार बस मंगलबार साँझ कागबेनीमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ।
दुर्घटनामा २० जना घाइते भएका छन्। मुक्तिनाथ दर्शन गरी फर्कंदै गरेको ग१ख ५५२९...
एउटै कम्युनिष्ट पार्टी बनाउने तीन दलको सहमति
काठमाडौँ । मुलुकलाई समृद्धि र समाजवादतर्फ उन्मुख गराउन एउटै कम्युनिष्ट पार्टीको आवश्यकताबोधसहित नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपालबीच संयुक्त एकता संयोजन समिति गठन भएको छ ।
आगामी मंसिरमा हुने प्रतिनिधि सभा र...
निर्वाचनको मुखमा बाम चुनावी गठबन्धन अस्वभाविक : काँग्रेस
काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसले निर्वाचनको संघारमा कम्युनस्टि पार्टीहरूबीच चुनावी गठबन्धनको घोषणालाई अस्वभाविक कदम भएको ठहर गरेको छ ।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँशक्तिबीच मंगलबार भएको चुनावी गठबन्धन र पार्टी एकीकरणको पहलको...
प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि एक करोड ५४ लाख २७ हजार ७३१ मतदाता कायम
काठमाडौँ । आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा एक करोड ५४ लाख २७ हजार ७३१ मतदातालाई मतदान गर्ने अधिकार प्राप्त भएको छ।
प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको अध्यक्षतामा...
कमल थापा भन्छन् -दलहरुबीच हुने धु्रवीकरणले वैदेशिक हस्तक्षेपलाई न्यूनीकरण गर्छ
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा दलहरुबीच हुने धु्रवीकरणले राष्ट्रवादी शक्ति एकताबद्व हुने बताएका छन्।
पार्टीले मंगलबार आयोजना गरेको कार्यक्रममा अध्यक्ष थापाले मुलुकमा बढ्दै...
एमालेसँग एकता र चुनावी तालमेलको अधिकार अध्यक्ष प्रचण्डलाई दिने माओवादीको निर्णय
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको केन्द्रीय सचिवालय बैठकले नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीचको पार्टी एकता र आसन्न संघ एवं प्रदेश सभाको निर्वाचनमा चुनावी तालमेल गर्ने अधिकार अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’लाई दिएको छ।
सोमबार...
अमेरिकाको लस भेगसमा भएको गोलीकाण्डमा कम्तिमा ५८ जनाको मृत्यु
बीबीसी । लस भेगसमा आयोजित एक सांगीतिक कार्यक्रममा भएको गोलीकाण्डमा परी मर्नेको संख्या कम्तिमा ५० पुगेको छ। घटनामा २ सयभन्दा धेरै घाइते भएका छन्।
प्रहरीले गोली चलाउने व्यक्ति ६४ वर्षीय स्टेफन पोड्डक रहेको जनाएको छ।...
हृदयेश त्रिपाठी एमालेको सूर्य चिन्ह लिएर चुनाव लड्ने
काठमाडौँ । नेकपा एमाले र स्वतन्त्र राजनीतिक समूहबीच आगामी निर्वाचनमा सूर्य चिह्न लिएर सहभागी हुने सहमति भएको छ।
स्वतन्त्र राजनीतिक समूहका नेता तथा कार्यकर्ता आगामी प्रतिनिधिसभा, प्रदेशसभा तथा राष्ट्रियसभाको निर्वाचनमा सूर्य चिह्न लिएर सहभागी हुनुहुनेछ,...
























