गोविन्द केसीले सुरु गरे १३ औँ आमरण अनशन
काठमाडौं । डाक्टर गोविन्द केसीले १३ औँ पटक आमरण अनशन सुरु गरेका छन्। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पत्रकार सम्मेलन गर्दै डा। केसीले अनशन सुरु गरेका हुन्।
असोज १३ गते डा। केसीसँग प्रधानमन्त्री शेरबहादुर देउवाले भेट...
पर्यटनमन्त्री र प्राधिकरण प्रमुख पोखरेललाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्वाचन आयोगको निर्देशन
काठमाडौँ । निर्वाचन आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकलाई आयोगको सहमतिविना सरुवा गरेको विषयलाई लिएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीतेन्द्रनारायण देवलाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न आदेश दिएको छ।
प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद...
निर्वाचनका लागि ७७ मुख्य निर्वाचन अधिकृत नियुक्त
काठमाडौँ । निर्वाचन आयोगले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सञ्चालनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्ति गरेको छ।
आयोगको मंगलबार बसेको बैठकले ७७ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र...
बैंक घोटाला गरेको आशंकामा १३ जना पक्राउ
इटहरी । धरान उपमहानगरपालिकास्थित नेपाल बैंकमा सुनलगायतका वस्तु धितो राखेर कर्जा लिने ऋणी र बैंकमा कार्यरत कर्मचारीसहित १३ जनालाई पक्राउ गरिएको छ।
केन्द्रीय अनुसन्धान ब्यूरो र धरान प्रहरीको संयुक्त टोलीले बैंक कारोबारमा १५ करोड भन्दा...
क्रायो–इलेक्ट्रोन माइस्क्रोस्कोपिको आविष्कार गर्ने तीन बैज्ञानिकलाई रसायनतर्फको नोबेल पुरस्कार
स्विडेन(एजेन्सी) । यस वर्षको रसायन शास्त्रतर्फको नोबेल पुरस्कारबाट तीन जना बैज्ञानिक सम्मानित भएका छन्।
रसायन शास्त्र बिधामा निरन्तर अनुसन्धान र नवीन आबिष्कारमा समर्पित तीन जना बैज्ञानिकहरु – जाकेस डुबोसेट, जोएसिम फ्र्याङ्क र रिचार्ड हेन्डर्सनलाई संयुक्त...
चुनावमा सहकार्य गर्न कांग्रेससहितका ६ दल सहमत, सात सदस्यीय कार्यदल गठन
काठमाडौं । वामपन्थी तीन पार्टीले चुनावी तालमेल र एकीकरण घोषणा गरेको भोलिपल्टै लोकतान्त्रिक शक्तिहरु पनि सहकार्यका लागि एकमत भएका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी,...
कागबेनीमा बस दुर्घटना, तीनको मृत्यु, २० घाइते
मुस्ताङ । प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथबाट जोमसोम आउँदै गरेको तीर्थयात्री सवार बस मंगलबार साँझ कागबेनीमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ।
दुर्घटनामा २० जना घाइते भएका छन्। मुक्तिनाथ दर्शन गरी फर्कंदै गरेको ग१ख ५५२९...
एउटै कम्युनिष्ट पार्टी बनाउने तीन दलको सहमति
काठमाडौँ । मुलुकलाई समृद्धि र समाजवादतर्फ उन्मुख गराउन एउटै कम्युनिष्ट पार्टीको आवश्यकताबोधसहित नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपालबीच संयुक्त एकता संयोजन समिति गठन भएको छ ।
आगामी मंसिरमा हुने प्रतिनिधि सभा र...
निर्वाचनको मुखमा बाम चुनावी गठबन्धन अस्वभाविक : काँग्रेस
काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसले निर्वाचनको संघारमा कम्युनस्टि पार्टीहरूबीच चुनावी गठबन्धनको घोषणालाई अस्वभाविक कदम भएको ठहर गरेको छ ।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँशक्तिबीच मंगलबार भएको चुनावी गठबन्धन र पार्टी एकीकरणको पहलको...
प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि एक करोड ५४ लाख २७ हजार ७३१ मतदाता कायम
काठमाडौँ । आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा एक करोड ५४ लाख २७ हजार ७३१ मतदातालाई मतदान गर्ने अधिकार प्राप्त भएको छ।
प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको अध्यक्षतामा...






















