नेपाल–भारत प्रबुद्ध समूहको बैठक काठमाडौंमा, १९५० को सन्धि मुख्य एजेण्डा
काठमाडौँ । नेपाल–भारत सम्बन्धलाई समग्रतामा अध्ययन गरी सुझाव पेश गर्न दुवै मुलुकद्वारा गठित प्रबुद्ध व्यक्ति समूहको पाँचौँ बैठक आजदेखि काठमाडौंमा सुरु भएको छ।
बैठकमा भारतीय प्रबुद्ध समूहका सदस्य जयन्तप्रसादले अघिल्लो बैठकमा प्रस्तुत गरेको सन् १९५०...
भारतीय प्रहरीद्वारा पक्राउ गरिएका सप्तरीको तिलाठीका देवनारायणका बाबुछोरा साधारण तारेखमा रिहा
राजविराज। भारतीय प्रहरीद्वारा पक्राउ गरिएका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ का देवनारायण यादव र उनका छोरा अजय यादव शनिबार साँझ साधारण तारिखमा छुटेका छन्।
सुपौलको वीरपुरस्थित अनुमण्डलीय न्यायालयका सहायक न्यायाधीश अभिशेक रञ्जनको एकल इजलासले बाबुछोरालाई साधारण...
प्रचण्डले प्रधानमन्त्री देउवालाई भेटेर के भने ?
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच शुक्रबार साँझ भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा समसामयिक राजनीतिक विषय र सरकार सञ्चालनका विषयमा छलफल भएको प्रधानमन्त्रीको...
काँग्रेसले भन्यो -वाम एकता र ध्रुवीकरणले लोकतन्त्रमाथि नै प्रहार
काठमाडौँ । नेपाली काँग्रेसले वाम एकता र ध्रुवीकरणले लोकतन्त्र र संविधानमाथि प्रहार भएको निष्कर्ष निकालेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको केन्द्रीय समिति बैठकले नेकपा एमाले र नेकपा माओवादी केन्द्रको निर्वाचन तालमेलले संविधान कार्यान्वयनका...
पूर्व डिआईजी नवराज सिलवाल एमालेमा प्रवेश
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वाम शक्तिहरुबीच तालमेल र एकताको निर्णय केवल निर्वाचनमा बहुमत जुटाउनका लागि मात्र नभई मुलुक बनाउने अभियानसँग जोडिएको बताएका छन्।
एमाले काठमाडौँ जिल्ला कमिटीले शुक्रबार आयोजना गरेको पार्टी...
भारतका लागि नेपाली राजदूत उपाध्यायले दिए राजिनामा
काठमाडौं । आगामी मंसिर १० र २१ मा हुन गइरहेको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा सहभागी हुन भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले राजदूत पदबाट राजिनामा दिएका छन्।
कपिलवस्तुबाट कांग्रेसका तर्फबाट प्रत्यक्षतर्फ उम्मेद्वार हुने तयारी...
परमाणु हतियार निर्मुल पार्न पहल गर्ने अन्तर्राष्ट्रिय समूह(आइक्यान)लाई यसवर्षको नोबेल शान्ति पुरस्कार
ओस्लो(एजेन्सी) । सन् २०१७ को नोबेल शान्ति पुरस्कार परमाणु हतियार निर्मुल पार्न पहल गर्दै आएको अन्तर्राष्ट्रिय समूह (आइक्यान) लाई प्रदान गरिने भएको छ।
नोबेल समितिकी अध्यक्ष बेरिट राइस एण्डरसनले आइक्यानले आणविक हतियार मानवीय विनासको कारक...
सबै छिमेकीलाई मित्र बनाउने हाम्रो चाहना हो : परराष्ट्रमन्त्री
काठमाडौँ । व्यवस्थापिका–संसद्, अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले नेपालको परराष्ट्र नीतिमा समयानुकूल परिमार्जन तथा सुधारका लागि विशेष छलफल सुरु गरेको छ।
छलफलमा भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल र...
बृहत् लोकतान्त्रिक गठबन्धन कार्यदलको नाम टुंगो लाग्यो, कांग्रेसबाट निधि, खड्का र रिजाल
काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसको नेतृत्वमा बनेको बृहत् लोकतान्त्रिक गठबन्धनको कार्यदलमा सदस्यको नाम टुंगो लागेको छ।
कार्यदलमा काँग्रेसबाट नेताहरु विमलेन्द्र निधि, पूर्णबहादुर खड्का र डा मीनेन्द्र रिजाल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बुद्धिमान तामाङ, राप्रपा...
कार्यदललाई तीन दिनभित्र प्रतिवेदन तयार गर्न एमाले र माओवादीका शीर्ष नेताको निर्देशन
काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरूले बाम गठबन्धनका प्रतिनिधि र प्रदेश सभा निर्वाचन क्षेत्र निर्धारण कार्यदललाई तीन दिनभित्रमा प्रतिवेदन तयार गर्न निर्देशन दिएका छन्।
सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा आज बसेको...
























