बेलायतले नेपाललाई २० लाख डोज कोभिसिल्ड खोप दिने

काठमाडौं । बेलायतले नेपाललाई २० लाख डोज कोभिसिल्ड खोप दिने भएको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को कोभ्याक्स कार्यक्रमअन्तर्गत बेलायतले नेपाललाई निःशुल्क खोप उपलब्ध गराउने भएको हो। नेपालका लागि बेलायती राजदूत निकोल पोलिटको पहलमा खोप नेपाल...

अपिहिमालमा एक यार्सागुम्बा सङ्कलक बेपत्ता

दार्चुला । अपिहिमाल गाउँपालिकामा एक यार्सागुम्बा सङ्कलक वेपत्ता भएका छन्। अपिहिमाल–४ नौपाटा घर भएका मोहनसिंह ठेकरे बेपत्ता भएका हुन्। यही जेठ ५ गते अपिहिमाल–३ क्षतिको नाउरखाल वनमा यार्सागुम्बा सङ्कलन गर्न गएका ठेकरे हिउँ पहिरोमा...

गैँडा तस्करीका फरार अभियुक्त पक्राउ

भरतपुर । गैँडा तस्करीको अभियोगमा सजाय पाएर फरार रहेका एक जनालाई चितवन राष्ट्रिय निकुञ्जले पक्राउ गरेको छ। पक्राउ पर्नेमा चितनवको तत्कालीन सिद्धि गाविस–३ (हाल कालिका नगरपालि)का बस्ने बिन्द्रसिंह भन्ने सागर प्रजा रहेका छन् । उनलाई...

स्पेनिस ला लिगा फुटबलको उपाधि एटलेटिको म्याड्रिड बन्याे

काठमाडौं । स्पेनिस ला लिगा फुटबलको उपाधि एटलेटिको म्याड्रिडले जितेको छ। गएराति सम्पन्न लिगको अन्तिम खेलमा भल्लाडोलिडलाई २-१ गोल अन्तरले पराजित गर्दै एटलेटिकोले यस सिजनको ला लिगाको उपाधि जितेको हो। एटलेटिकोको जितमा एंगल कोरिया र...

विश्वमा पछिल्लो २४ घण्टामा कोरोनाबाट १०,५१७ को मृत्यु, ३ लाख ८३,६८४ निको

काठमाडौं । विश्वमा कोरोना भाइरस संक्रमणबाट एकैदिन १० हजार ५ सय १७ जनाको मृत्यु भएको छ । त्यस्तै, विगत २४ घण्टामा विश्वभर ५ लाख ६२ हजार ६७७ जनामा काेराेना संक्रमण पुष्टि भएकाे विश्व स्वास्थ्य संगठनले...

निर्वाचन आयोगलाई निर्वाचन गराउन निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगका पदाधिकारीलाई घोषित मितिमा निर्वाचन गराउनका लागि तयारीमा जुट्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोग पदाधिकारीलाई बोलाएर उहाँले आगामी कात्तिक २६ र मङ्सिर ३ गते...

प्रतिनिधिसभाको विघटन गरी नयाँ निर्वाचनको मिति तोकिएकाेमा आपत्ति

नेकपा(माओवादी केन्द्र)ले नयाँ सरकार गठन हुने अवस्था कायम रहेको जिकिर गर्दै प्रतिनिधिसभाको विघटन गरी नयाँ निर्वाचनको मिति तोकिएकामा आपत्ति जनाएको छ । सो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज  विज्ञप्ति जारी गरी प्रतिनिधिसभाका १४९ जना...

राष्ट्रपति र प्रधानमन्त्रीको साँठगाँठले संविधानको पूर्ण अवमूल्यन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्शेर राणाले राष्ट्रपति र प्रधानमन्त्रीको साँठगाँठले संविधानको पूर्ण अवमूल्यन भएको  जनाएका छन्। संसद विघटनपछि सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै राणाले यस्तो टिप्पणी गरेका हुन्। ‘प्रजातन्त्रमा चुनाव अपरिहार्य अभ्यास...

युवा संगठनहरुद्वारा संवैधानिक संकट निम्त्याउने ओलीको कदमको घोर भर्त्सना

काठमाडौं । विभिन्न राजनीतिक दलसम्बद्ध युवा संगठनहरुले प्रधानमन्त्री केपी शर्मा ओली नेपाललाई सिक्किमिकरणको दिशामा लैजान उद्दत रहेको आरोप लगाएका छन्। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले (माधव पक्ष), जनता समाजवादी (जसपा) नेपाल, राष्ट्रिय जनमोर्चा...

निषेधाज्ञामा आन्दोलनका गतिविधि गर्न नदिन निर्देशन

काठमाडौं । गृह मन्त्रालयले निषेधाज्ञा उल्लंघन गरेर कुनैपनि आन्दोलनका गतिविधि गर्न नदिन निर्देशन दिएकाे छ। गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा शनिबार गृह मन्त्रालयमा बसेको बैठकले निषेधाज्ञा उल्लंघन गरेर कुनैपनि आन्दोलनका गतिविधि गर्न नदिन निर्देशन दिइएको हाे। सुरक्षा...

RECENT POSTS

HOT NEWS