काेराेना संक्रमण केही हप्ता अझै पनि चुनौतिपूर्ण

काठमाडौं । कोभिड १९ को संक्रमण अबको केही हप्ता अझै पनि चुनौतिपूर्ण रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन ईकाईले सोमबार सूचना जारी गर्दै अबको केही हप्ता अझै...

कहिले अन्त्य हाेला इजरायली र प्यालेस्टिनीबीचको युद्ध ?

काठमाडौ । गत बैशाख २७ गते सोमबार इजरायलको जेरुसेलमतर्फ गाजा क्षेत्रमा सक्रिय हमास लडाकू समूहले ठूलो संख्यामा क्षेप्यास्त्र प्रहार गरे । झण्डै एक महिनादेखि जारी द्वन्द्वकै नतिजा स्वरुप पछिल्लो युद्ध शुरु भएको हो । एक...

घरमा तास खेलिरहेको अवस्थामा पक्राउ

भक्तपुर । चाँगुनारायण नगरपालिका-४ चाँगुछाप बस्ने मिना तामाङको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३४ वर्षीय अरुण गुरुङ लगायत ७ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । मिनाको घरमा तास खेलिरहेको भन्ने खबर...

सियालामा जीप दुर्घटना हुँदा दुई जना घटनास्थलमा नै मृत्यु

दुल्लु । कर्णाली राजमार्गस्थित दुल्लु नगरपालिका–३ सियालामा जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको छ । जुम्लाबाट सुर्खेततर्फ जाँदै गरेको बा२०च ७१५ नंको जीप दुर्घटना भएको हो ।  जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी...

एएफसी महिला एसियन कप छनोट प्रतियोगिता अनिश्चित

काठमाडौं । कोरोना भाइसरको दोस्रो लहरका कारण मलेसियामा तय भएको एएफसी महिला एसियन कप छनोट प्रतियोगिता अनिश्चित कालका लागि स्थगित भएको छ । एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले प्रतियोगिता अर्को सूचना नभएसम्मका लागि स्थगित भएको...

मुम्बईको समुद्रमा ‘ताऊ ते’ आँधीमा जहाज फस्दा ७ सय बढी मानिस अलपत्र

काठमाडौं  ।  ‘ताऊ ते’ आँधीका कारण मुम्बईको समुद्रमा भारतका चारवटा पानी जहाज फस्दा ७ सय बढी मानिस अलपत्र परेका छन् । चारवटा पानी जहाजमा ७१० जना मानिस फसेको र त्यसमा २१५ जनाको उद्धार गरिएको...

सन्दीप लामिछानेले कोरोना भाइरसविरुद्ध लड्न ३ लाख रुपैयाँ आर्थिक सहयोग

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले कोरोना भाइरसविरुद्ध लड्न ३ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।  सन्दीपले कोरोनाविरुद्ध लड्न ‘टिम सन्दीप लामिछाने अभियान’को घोषणा गर्दै उक्त आर्थिक सहयोग गरेका...

आज पनि बढ्याे सुनको मूल्य

काठमाडौं ।  नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ । नयाँ मूल्य अनुसार आज ९३ हजार ४०० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य हिजोको तुलनामा प्रतितोला ६०० रुपैयाँले...

जन्मने बित्तिकै हिड्ने छावा

एजेन्सी ।  मानिसको बच्चा जन्मिएपछि उसलाई हिड्न लामो समय लाग्दछ । मानिसका बच्चा पहिले बस्न, पल्टिन सिक्छन् र बिस्तारै उभिन र हिड्न थाल्छन् । तर विश्वसमा केही यस्ता प्राणी छन् जसका नवजात बच्चा जन्मनासाथ...

सबैले कोभिड १९ विरुद्धको खोप पाउनुपर्छ : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै नागरिकलाई कोरोनाविरुद्धको खोप पाउनुपर्ने माग गरेका छन् । कांग्रेसको कोभिड-१९ अनुगमन समितिले गरेको प्रदेश २ स्तरीय अन्तरक्रियालाई भर्चुअल सम्बोधन गर्दै सभापति देउवाले हरेक नागरिकले खोप नपाउँदासम्म कांग्रेसले...

RECENT POSTS

HOT NEWS