जोसुवा र टाइसन फुरीबीचको खेल रद्द

काठमाडौं । सायदी अरेबियामा निर्धारित विश्वका स्टार बक्सर एन्थोकी जोसुवा र टाइसन फुरीबीचको खेल रद्द हुने स्थितिमा पुगेको बीबीसीले जानाएको छ। उनीहरूले आउँदो अगस्ट १४ मा प्रतिस्पर्धा गर्ने निर्धारित गरिएको थियो। तर, फुरीले अमेरिकी खेलाडी...

गाँजासहित तीन जनालाई पक्राउ

काठमाडौं/मकवानपुर प्रहरीले एक क्विन्टल लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका–१ स्थित त्रिभुवन राजपथ सडकखण्डबाट गाँजासहित तीन जनालाई सोमबार पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा काभ्रेको महाभारत...

प्रभु बैंक दिउँसो २ बजेसम्मका लागि खुल्ला हुने

काठमाडौं । कोभिड महामारीमा प्रभु बैंकले सातै वटा प्रदेशका विभिन्न शाखा कार्यालय मार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा दिँदै आएको छ । आज जेठ ४ गते बैंकको उपत्यकाभित्र तथा उपत्यका बाहिरका विभिन्न शाखा कार्यालयहरु विहान...

शवदाह क्षेत्र आर्यघाटमा दाउराको कमी हुन नदिन निर्देशन

काठमाडौं । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले पशुपति क्षेत्रको शवदाह क्षेत्र आर्यघाटमा दाउराको कमी हुन नदिन निर्देशन दिएका छन् । पशुपतिमा शव जलाउन दाउरा वितरणको जिम्मेवारी पाएको वन तथा वातावरण मन्त्रालय मातहतको निकाय नेपाल...

बाँकेमा कोरोना भाइरस सङ्क्रमण केही दिनयता घट्दै

बाँकेमा तीव्रगतिमा फैलिएको कोरोना भाइरस महामारीको सङ्क्रमण केही दिनयता घट्दै गए पनि अस्पतालमा भर्ना भएका सङ्क्रमितको मृत्युदर भने घट्न सकेको छैन । सोमबार शिक्षण अस्पताल कोहलपुर र बागेश्वरी ल्याबमा कूल ३६३ जनाको पिसिआर परीक्षण...

विद्यार्थीको पीडा:अनलाइनको आशै छैन, पशुचौपाया चराउँदै बित्छ दिन !

जाजरकोट । नलगाड नगरपालिका–८ की लक्ष्मी केसीको समय दैनिक बिहानबेलुका बाख्रालाई चरिचरन क्षेत्रमा लैजाने र ल्याउँदैमा बित्छ । उनि अहिले कक्षा १० मा हुनुहुन्छ । शहरबजारमा अनलाइनबाट कक्षा लिएको कुरा फोनमा थाहा पाएपछि उहाँको...

ओलीलाई खतराको घन्टी बज्यो !

राजदूत सिफारिसमा आपत्ति जनाउदै जसपाका महन्थ-उपेन्द्रको चेतावनी  काठमाडौँ / केपी ओलीको पद फेरि धरापमा पर्ने संकेत देखिएको छ । जसपाको बैशाखी ओलीलाई काम नलाग्ने सम्भावना बढेको छ । मन्त्रिपरिषद्ले गरेको राजदूत नियुक्तिको सिफारिसमा सत्ता साझेदार...

बारामा एकै परिवारका दुई दाजुभाइ बालकको शव

काठमाडौं । बारामा एकै परिवारका दुई दाजुभाइ बालकको शव भेटिएको छ। कलैया उपमहानगरपालिका ७ का अब्दुल रसार अन्सारीका दुई छोरा ९ वर्षीय उशमान र ७ वर्षीय अमिनको शव मंगलबार बिहान भेटिएको हो। उनीहरुको शव कलैया...

मेगा बैंकले कोभिड हस्पिटललाई ३ लाख ५० हजार रुपैयाँ सहयोग गर्ने

काठमाडौं । कास्कीको लेखनाथमा सञ्चालनमा आउन लागेको कोभिड डेडिकेटेड हस्पिटललाई मेगा बैंकले ३ लाख ५० हजार रुपैयाँ सहयोग गर्ने भएको छ । पोखरा महानगरपालिका र लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको अग्रसरतामा हस्पिटल...

एमाले पार्टी एकताबद्ध बनाउन बैठक बस्दै

काठमाडौं । सत्तारुढ नेकपा एमालेको पार्टी एकताबद्ध बनाउन गृहकार्यका लागि गठन गरिएको कार्यदलको बैठक दिउँसो ३ बजे बस्दैछ । बैठकमा आगामी दिनमा पार्टीलाई कसरी एकताबद्ध बनाउदै लैजाने भन्ने विषयमा छलफल केन्द्रीत रहने कार्यदलका संयोजक...

RECENT POSTS

HOT NEWS