सूचना प्रविधि सेवाप्रवाह गुणस्तरीय बनाउनुपर्नेमा मन्त्री गुरुङको जोड
काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कोभिड संकट समाधानमा केन्द्रित भएर दूरसञ्चार सेवा प्रवाहको कामलाई व्यवस्थित बनाउन सरोकार पक्षलाई आग्रह गरेका छन् । ‘विश्व दूरसञ्चार तथा सूचना समाज दिवस’ का अवसरमा नेपाल...
शिक्षामंत्रीले बीएन्डसीलाई कानुनविपरीत सम्बन्धन दिलाएको आरोप
काठमाडौं । शिक्षामंत्री कृष्ण गोपाल श्रेष्ठ बिबादमा तानिएका छन् । मंत्री श्रेष्ठको दबावमा काठमाडौं विश्वविद्यालय (केयू) ले झापास्थित बीएन्डसी मेडिकल कलेज एन्ड रिसर्च सेन्टरलाई कानुनविपरीत सम्बन्धन दिएको खुलासा भएको छ ।सम्बन्धनका लागि मनसायपत्र नै...
काेराेना संक्रमित विश्वभर एकैदिन ८ लाख ३२ हजार निकाे
काठमाडौं । विश्वमा कोरोना भाइरस संक्रमणबाट एकैदिन १० हजार ३ सय १२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभरमा कोरोना संक्रमणबाट १० हजार ३१२ को मृत्यु भएको हो ।
त्यस्तै, विगत २४ घण्टामा विश्वभर...
पेस्तोलसहित एक पक्राउ
सर्लाही । जिल्लाको ईश्वरपुर नगरपालिका–५ बाट प्रहरीले पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । सो वडाको फुलजोरबाट नलकटुवा पेस्तोलसहित सोही स्थान निवासी अन्दाजी वर्ष ३३ का रामकरण महतोलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय केशरगञ्ज,...
अक्सिजन अभाव हुन नदिन प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड रोकथाम, नियन्त्रण र उपचार शसक्त बनाउन निर्देशन दिएलगत्तै मुख्य सचिव शंकरदास वैरागीले सातै प्रदेश प्रमुख सचिवमार्फत ‘कुनै पनि स्थानमा अक्सिजन अभाव हुन नदिन’ ‘सर्कुरल’ गरेका छन् ।
मुख्यसचिव...
अति जोखिममा काठमाडौंसहित २० जिल्ला
काठमाडौं । कोरोनाविरुद्ध तत्काल १ करोड मात्रा खोप आवश्यक रहे पनि अन्योलता छाएको छ । अनुमानित १ करोड ९० लाख नागरिक खोप लगाउनबाट वञ्चित छन् ।
गत २०७७ फागुन अन्तिम साता दोस्रो प्राथमिकतामा परेर कोरोनाविरुद्धको...
उच्च करले नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढायो
काठमाडौं । कोभिड महामारीबीच नेपाल आयल निगमले आइतबार पेट्रोलियम पदार्थको मूल्य बढायो। पेट्रोलको मूल्य लिटरको एक सय २३ रूपैयाँ, डिजेल तथा मट्टीतेलको मूल्य लिटरको एक सय ६ रूपैयाँ पुगेको छ। महामारीमा जनतालाई राहात दिनुपर्ने...
कोरोना संक्रमितको मृत्यु हुने अवस्था आउन नदिन सरकारका नाममा अन्तरिम आदेश जारी
काठमाडौं । सर्वोच्च अदालतले अक्सिजन तथा पर्याप्त उपचार अभावका कारण कोरोना संक्रमितको मृत्यु हुने अवस्था आउन नदिन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।
अधिवक्ता मनीषकुमार श्रेष्ठद्वारा दायर रिटमा न्यायाधीश नहकुल सुवेदीको इजलासले सात...
नेपालभर १ लाख ११ हजार ३ सय ६४ सिलिन्डर
काठमाडौं । कोरोना महामारीबीच अक्सिजन अभाव भइरहेककै बेला देशभर १ लाख ११ हजार ३ सय ६४ सिलिन्डर पाइएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार उपत्यकाभित्रका १० उद्योग र बाहिर १९ उद्योगमा ठूलो...
भारतमा कोरोना विरुद्ध विकसित औषधि प्रयोग गर्न अनुमति
काठमाडौ । कोरोनाभाइरस संक्रमित बिरामीको उपचारमा प्रयोग गर्ने उद्देश्यले भारतमा विकसित औषधि प्रयोग गर्न अनुमति दिइएको छ ।
औषधिसँग सम्बन्धित विषय हेर्ने भारतको सरकारी निकायले टू–डीजी नामक औषधिलाई कोभिड–१९ संक्रमितको उपचारमा प्रयोगका लागि आपतकालीन रूपमा...

























