उपनिर्वाचनमा बादलको पराजय सुनिश्चित
काठमाडौ । हुन त नेकपा एमालेले राष्ट्रियसभा सदस्य रामबहादुर थापा ‘बादल’लाई मतदान गर्न निर्देशन जारी गरेको छ। महासचिव ईश्वर पोखरेलले सोमबार बागमती प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा एमालेका उम्मेदवार ‘बादल’लाई मत हाल्न निर्देशन जारी गरेका...
त्रिविकाे अनलाइन माध्यमबाट कक्षा सञ्चालन
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अनलाइन माध्यमबाट कक्षा सञ्चालन गरेको छ। विद्यार्थीको समय सदुपयोग गर्ने उद्देश्यले अनलाइन विधि शुरु गरे पनि सीमित विद्यार्थीमात्र जोडिएका छन्।निषेधाज्ञाका कारण विश्वविद्यालयले परीक्षा भने सञ्चालन गर्न सकेको छैन।
स्नातक तहको वार्षिक...
प्रधानमन्त्रीविरुद्धको रिटको सुनुवाइ आज
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गैरसंवैधानिक रुपमा सपथ लिएको तथा मन्त्रिपरिषद् गठन गरेको भन्दै सर्वोच्च अदालतमा चारवटा निवेदन दर्ता भएको छ। प्रधानमन्त्रीले पुनः सपथ ग्रहण गर्नुपर्नेलगायत माग गर्दै हालिएको रिटमा आज (मंगलबार) सुनुवाइ...
सेती सभागृहलाई अस्थायी कोरोना अस्पताल बनाइने
डोटी । जिल्लाका कोरोना सङ्क्रमित बिरामीलाई उपचारमा सहज होस् भन्ने उदेश्यले त्यहाँको पुरानो क्षेत्रीय सदरमुकाम दिपायल राजपुरमा रहेको सेती सभागृहलाई अस्थायी कोरोना अस्पताल बनाइने भएको छ ।
दिपायल सिलगढी नगरपालिकाको पहलमा यहाँ नौवटै स्थानीय तहका...
निषेधाज्ञा उल्लंघन गरी हिँड्ने ७,३१७ जनालाई लाई होल्डमा
काठमाडौं । विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गरी हिँड्ने ७ हजार ३ सय १७ जनालाई होल्डमा राखी सम्झाई बुझाई छाडिएको छ । सो क्रममा ९ सय ७१...
देशभर आज २१४ जनाको मृत्यु, पाँच हजार हजारबढी संक्रमणमुक्त
काठमाडौं । देशभर कोरोना संक्रमणका कारण एकै दिन २ सय १४ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको कूल संख्या ५ हजार २ सय १५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गत २४...
मिस युनिभर्सको उपाधि मेक्सिकोकी एन्ड्रिया मेजाले जितिन्
काठमाडाैं । ६९औं मिस युनिभर्सको उपाधि मेक्सिकोकी एन्ड्रिया मेजाले जितेकी छन्।अमेरिकाकाे फ्लोरिडास्थित हार्ड रक होटल एन्ड क्यासिनोमा भएको प्रतियोगितामा विश्वभरका ७० जना बढी सहभागीलाई पराजित गर्दै २६ वर्षीया एन्ड्रियाले ताज हात पारेकी हुन्।
आठ जनाको...
प्रभु बैंकले १० वर्ष अवधिको ऋणपत्र बिक्री खुला गर्ने
काठमाडौं । जेठ ११ गतेदेखि प्रभु बैंक लिमिटेडले १० वर्ष अवधिको ऋणपत्र बिक्री खुला गर्ने भएको छ । बैंकले ४ अर्ब रुपैयाँ बराबरको प्रतिइकाई १ हजार रुपैयाँको दरमा ४० लाख इकाई ऋणपत्र जारी गर्न...
कर्णालीका नवनियुक्त दुई मन्त्रीबाट पद तथा गोपनियताको सपथ ग्रहण
सुर्खेत/कर्णाली प्रदेशका नवनियुक्त दुई जना मन्त्रीले पद तथा गोपनियताको सपथ लिएका छन्। नव नियुक्त आन्तरिक मामिला कानुन र युवा तथा खेलकुद मन्त्रीमा सीताकुमारी नेपाली र आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्मालाई प्रदेश प्रमुख...
सिंहदरबारको मूल गेटमै मन्त्रीको गाडीमा ठोक्किएर उपसचिवको गाडीमा क्षति
काठमाडौं/सिंहदरबारको मूल गेटमै सोमबार दिउँसो दुर्घटना भएको छ। मन्त्रीको गाडीमा ठोक्किएर उपसचिवको गाडीमा क्षति भएको छ। सिंहदरबारको पश्चिम गेटमा प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजना मन्त्री टंक आङबुहाङको को १ झ ६९९...

























