तातोपानीबाट अक्सिजन सिलिण्डर २५ सय थान काठमाडौं आइपुग्ने

सिन्धुपाल्चोक । कोरोना  संक्रमितलाई बचाउन आवश्यक अक्सिजनका खाली सिलिण्डर चीनको स्वाशित क्षेत्र तिब्बतको खासाबाट तातोपानी नाका आईपुग्ने क्रम शूरू भएकाे छ  । नेपाली ब्यापारीहरुले १८ हजार थान सिलिण्डर मगाएको मध्ये आज करीब २५ सय थान...

महामारीको बेलामा पत्रकारलाई कामबाट ननिकाल्न निजी सञ्चार गृहहरुलाई चेतावनी

काठमाडौं । नेपाल पत्रकार महासंघले कोरोना महामारीको बेलामा पत्रकारलाई कामबाट ननिकाल्न निजी सञ्चार गृहहरुलाई चेतावनी दिएको छ। कोरोना महामारीको दोस्रो लहरमा पनि निजी सञ्चार गृहहरुले श्रमजीवी पत्रकारहरुलाई निकाल्न थालिएको सूचना आएको भन्दै महासंघले कुनै पनि...

पुनः शपथ गराउन माग गर्दै अदालतमा रिट दायर, पेशी भोलि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहित सबै मन्त्रीलाई पुनः शपथ गराउन माग गर्दै दायर गरिएको रिट सर्वोच्च अदालतमा सोमबार दर्ता भएको छ। अदालत प्रशासनले रिट दर्ता गरेको बरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीले जानकारी दिए।...

काठमाडौंका अस्पतालहरूलाई अत्यावश्यक स्वास्थ्य सामग्री वितरण

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले काठमाडौंका विभिन्न अस्पतालहरूलाई अत्यावश्यक स्वास्थ्य सामग्रीहरू वितरण गरेको छ । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लसहितका पदाधिकारीहरूले काठमाडौंका सरकारी अस्पतालहरूलाई पीपीई सेट, सर्जिकल मास्क, सर्जिकल पञ्जा, भीटामिन सी ट्याबलेट, सिटामोल...

अवैध लागूऔषध सहित ३ जनालाई पक्राउ

झापा । अवैध लागूऔषध सहित ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । झापा गाउँपालिका–२ झापा बजारबाट करिब ५ सय ३० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ, २ थान डिजिटल तराजु, नगद...

ममता बनर्जीको पार्टीका चार नेता गिरफ्तार

एजेन्सी । नारदा स्टिङ मामिलामा छानबिन गरिरहेको भारतको केन्द्रीय अनुसन्धान विभागले पश्चिम बंगालका चार नेतालाई गिरफ्तार गरेको छ। गिरफ्तार भएका सबै नेता मुख्यमन्त्री ममता बनर्जीको पार्टी त्रिणमूल कांग्रेस (टीएमसी) का हुन्। पश्चिम बंगाल सरकारको क्याबिनेटका...

नेकपा एमालेको विवाद टुंगो लगाउन गठन गरिएको कार्यदलको बैठक अनिश्चित

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेभित्रको विवाद टुंगो लगाउन गठन गरिएको कार्यदलको बैठक अनिश्चित बनेको छ। माधव पक्षका नेतृत्वकर्ता नेता  भीम रावलको आँखामा समस्या भएकाले बैठक अनिश्चित बनेको कार्यदलका एक सदस्यले जानकारी दिए।  उनले...

अपराधी पत्ता लगाउन नसकेपछि अझै ‘रहस्यमय’ बन्याे दासढुङ्गा दुर्घटना !

काठमाडौं । आजभन्दा ठिक २८ वर्ष अघि नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको चितवनको दासढुङ्गामा जीप दुर्घटनामा मृत्यु भएको थियो । साे घटनालाई एमालेले ‘रहस्यमय’ भन्दै सत्यतथ्य पत्ता...

कामपामा परीक्षण गरिएकामध्ये ७० प्रतिशतलाई कोरोना

काठमाडाैं । कोभिड-१९ को सङ्क्रमण बढ्न थालेपछि पछिल्लो समय काठमाडौं महानगरपालिकामा  कोरोना परीक्षण गरिएकामध्ये ७० प्रतिशतलाई पुष्टि भएको छ। गत शनिबारसम्म स्वाब सङ्कलनका लागि पाँच वटा केन्द्र बनाएर काम गरिरहेको कामपाले हरेक दिन सङ्क्रमितको...

बाँकेमा लम्बियो निषेधाज्ञा

 काठमाडौं । महामारी नियन्त्रणमा लिनका लागि बाँकेमा जारी निषेधाज्ञा जेठ १० गतेसम्म लम्ब्याइएकाे छ । बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले सोमबार एक विज्ञप्ति जारी गर्दै सोमबार (जेठ ३ गते) राति १२ बजेसम्म जारी निषेधाज्ञालाई...

RECENT POSTS

HOT NEWS