फेकोफनद्वारा सहयोग परिचालनका लागि आह्वान
काठमाडौं । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन) ले कोभिड–१९ का महामारीमा सामुदायिक वन उपभोक्ता समूहको सहयोग परिचालनका लागि आह्वान गरेको छ । महासंघले वक्तव्य मार्फत सामुदायिक वन उपभोक्ता समूहबाट आफ्नो सम्पूर्ण सामथ्र्यको प्रयोग गर्दै...
नेपालमा शुक्रबारसम्म पूर्वानुमान यस्ताे !
काठमाडौं । अरब सागरमा विकसित चक्रवातको प्रभाव नेपालको पश्चिमी, मध्य र पूर्वी भागमा दखिन थालेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यसको प्रभाव नेपालमा शुक्रबारसम्मै पर्ने पूर्वानुमान मौसमविदले गरेका छन् ।
जल तथा...
विश्वकप छनोट र इराकसँगको मैत्रीपूर्ण खेलका लागि बन्द प्रशिक्षणका लागि ३२ खेलाडी छनोट
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले विश्वकप छनोट र इराकसँगको मैत्रीपूर्ण खेलका लागि ३२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले प्रशिक्षणका लागि खेलाडी छनोट गरेका हुन् ।
नेपाल सुपर लिग सकिएको...
पार्टीको राजनीतिक संरचनालाई नयाँ ढंगले अघि बढाउने प्रचण्डकाे सोच
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी दिनमा पार्टीको राजनीतिक एव संगठनात्मक संरचनालाई समेत नयाँ ढंगले अघि बढाउने सोच बनाएको जनाएका छन्।
प्रचण्डले आफ्नो फेसबुक पेजमार्फत् पार्टीलाई पुनर्सरचना गर्ने संकेत गरेका हुन्।...
दासढुंगा हत्याकाण्डको छानविन गर्न माग : बाबुराम
काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराईले दासढुंगा हत्याकाण्डको छानविन गर्न माग गरेका छन्। २८ औं मदन आश्रितको स्मृतिमा श्रद्धाञ्जली व्यक्त गदै भट्टराईले निष्पक्ष छानवीनको माग गरेका हुन्।
उनले मदन पत्नी...
जापानमा काेराेना संक्रमण नियन्त्रण गर्न आपतकाल थप विस्तार
काठमाडौं । जापान सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि लगाएको आपतकाल थप विस्तार गरेको छ। संक्रमितको संख्या बढेर स्वास्थ्य उपचार प्रणाली दबाबमा आएपछि होक्काइदो, ओकायामा र हिरोशिमामा आइतवारदेखि आपतकाल शुरु भएको हो। पछिल्ला दिनहरुमा...
भारतमा काेभिड १९ विरुद्धको खाेप प्रयाेगमा
काठमाडौं । भारतले आज पहिलो पटक कोरोनाविरुद्धको औषधि प्रयोगमा ल्याउने भएको छ। केन्द्रीय रक्षामन्त्री राजनाथ सिंहले आज २–डीजी नामको औषधि प्रयोगको सुरुवात गर्दै छन्। यो अौषधि त्यहाँको रक्षा अनुसन्धान तथा विकास संगठन डीआरडीओले बनाएको...
कोरोना सङ्क्रमितको मृत्यु दर बढेपछि अक्सिजन प्लान्ट उद्योग स्थापना
बुटवल । अक्सिजनको अभावकै कारण कोरोना सङ्क्रमितको मृत्यु दर बढेपछि रुपन्देहीमा बृहदस्तरको अक्सिजन प्लान्ट उद्योग स्थापना गर्ने सहमति भएको छ ।बुटवल उपमहानगरपालिकामा आइतवार जिल्लाका पालिकाका प्रमुख तथा संघ संस्थाहरुको वैठकले अक्सिजन प्लान्ट उद्योग स्थापनागर्ने...
बजारमा सुनचाँदीको मुल्य बढ्याे
काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । हिजाे आइतबार प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ३ सय रुपैयाँले बढेर ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको...
सङ्क्रमण जोखिमकैबीच कर्णाली कोरिडोरको बोक्चेगौडा भीर छिचोलियाे
हुम्ला । कोरोना सङ्क्रमण जोखिमकैबीच कर्णाली कोरिडोरको सिमकोट सलिसल्ला खण्डमा पर्ने बोक्चेगौडा भीर छिचोलिएको छ ।
निकै असजिलो खण्ड रहेको उक्त भीरमा निर्माण कार्य सुरु भएको १६ महिनापछि विस्फोटक पदार्थ र मेसिनको प्रयोग गरेर छिचोलिएको हो । गत...

























