पेस्तोलसहित सर्लाहीमा एक पक्राउ

सर्लाही । जिल्लाको ईश्वरपुर नगरपालिका–५ बाट प्रहरीले  पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ। सो वडाको फुलजोरबाट नलकटुवा पेस्तोलसहित सोही स्थान निवासी अन्दाजी वर्ष ३३ का रामकरण महतोलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय केशरगञ्ज, वयलवालका...

कोरोना कहर चाप बढिरहँदा  सेयर बजारमा उछाल

देशमा कोरोना कहर चाप बढिरहँदा  सेयर बजारमा भने उछाल आएको  छ । निषेधाज्ञाका कारण देशका अधिकांश जिल्लामा व्यापार–व्यवसाय ठप्पप्राय हुँदा लगानीकर्ताको ध्यान सेयर बजारमा तानिएको छ । जसका कारण सेयर बजारमा हरियाली छाउनुका साथै नयाँ...

आर्थिक वर्षको बजेटको प्रारम्भिक मस्यौदा तयार

काठमाडौं । कोरोना सङ्क्रमणको दोस्रो लहरबाट सिर्जित परिस्थिति नियन्त्रण र समग्र आर्थिक पुनरुत्थानलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटको प्रारम्भिक मस्यौदा तयार भएको छ । विद्यमान परिस्थिति र सरोेकारवाला विभिन्न पक्षको सुझावलाई...

प्रधानमन्त्रीको शपथ र सातमन्त्रीविरुद्ध रिट निवेदन पेश

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको पद तथा गोपनीयताको शपथबारे स्पष्ट गर्न र गैरसांसदलाई मन्त्री बनाउने काम बदर गर्न माग गर्दै आज सर्वोच्च अदालतमा रिट निवेदन पेश गरिएको छ । राष्ट्रपति र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...

अक्सिजन प्लान्ट खरिदमा अनियमिता भएको खुलासा

सल्यान । जिल्ला अस्पताल सल्यानमा जडान गरिएको अक्सिजन प्लान्ट खरिदमा व्यापक अनियमितता भएको खुलासा भएको छ । शनिबार अस्पतालमा अक्सिजन प्लान्ट भनेर कन्सन्ट्रेटर जडान भएपछि अनियमितता भएको खुलासा भएको हो । अक्सिजन प्लान्ट भनेर अक्सिजन...

सरकारलाई तत्काल स्वास्थ्य संकटकाल घोषणा गरेर नागरिकको उपचारमा लाग्‍न आग्रह

काठमाडाैं । कानुन व्यवसायीहरुको संगठन सर्वोच्च अदालत बार एसोसिएसनले महामारीका जनताले ज्यान गुमाउनुपर्दा सरकारले नै हत्या गरेसरह हुने भन्दै सरकारलाई तत्काल स्वास्थ्य संकटकाल घोषणा गरेर नागरिकको उपचारमा लाग्‍न आग्रह गरेको छ। सर्वोच्च बारले आइतबार विज्ञप्ति...

वैशाख ३१ गते लिएको शपथ बदर गरी पुनः शपथ ग्रहण गराउन माग

काठमाडौं/जनता समावादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि (वैशाख ३१ गते) लिएको शपथ बदर गरी पुनः शपथ ग्रहण गराउन माग गरेका छन्। संविधानको धारा ७६ को उपधारा (३) बमोजिम प्रधानमन्त्रीमा...

बिरामीका आफन्तसँग अक्सिजन नमाग्न अस्पतालहरुलाई आग्रह

काठमाडौं ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड संक्रमणपछि उपचारका लागि भर्ना हुन आउने बिरामीका आफन्तसँग अक्सिजन नमाग्न अस्पतालहरुलाई आग्रह गरेको छ। आइतबारको प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अक्सिजन व्यवस्थापन गर्ने...

एक लाख २ हजार ४ सय ५५ कोरोना संक्रमित घरमै

देशभर १ लाख २ हजार ४ सय ५५ कोरोना संक्रमित घरमै छन् । सरकारले उनीहरूको अवस्थाबारे चासो नदिएको समेत पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होम आइसोलेसनमा बसेकाको सन्दर्भमा ठोस योजना अघि सार्न सकेको...

राष्ट्रिय सभा उपनिर्वाचनः संक्रमित मतदाताले पनि भोट हाल्न पाउने

निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा कोरोना संक्रमित मतदाताले पनि भोट हाल्न मिल्ने व्यवस्था मिलाएको छ । उपनिर्वाचनका लागि स्वास्थ्य सुरक्षा मापदण्ड, २०७८ स्वीकृत गर्दै आयोगले कोरोना संक्रमित मतदातालाई मतदान व्यवस्था मिलाएको हो । आयोग...

RECENT POSTS

HOT NEWS