नेवि संघद्वारा पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोध

काठमाडौं । नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोध गरेको छ। कोरोना महामारीको कहरले नागरिक आक्रान्त भइरहेको समयमा मूल्यवद्धिले झनै असर गर्ने भन्दै नेवि संघले यसको विरोध गरेको हो। ‘रोजगार, आय–आम्दानी र अवसर गुमेको...

इन्जूरी समयमा गोलकिपर अलिसनले गोल गरेपछि लिभरपुलको महत्वपूर्ण जित

एजेन्सी । गोलरक्षक एलिसन बेकरले इन्जूरी समउमा गोल गरेपछि वेष्टब्रुमलाई २–१ गोलअन्तरले हराउँदै लिभरपुलले इंग्लिस प्रिमियर लिगको शीर्ष चारभित्र रहेर च्याम्पियन्स लिगमा छनोट पाउने सम्भावनालाई कायमै राखेको छ । लिभरपुललाई तीन अंकको अनिवार्य आवश्यकता थियो...

चलचित्र निर्देशक चेतन कार्कीको ८४ बर्षको उमेरमा निधन

काठमाडौं। नेपाली चलचित्र उद्योगका मूर्धन्य स्रष्टा सफल निर्देशक, लेखक, गीतकार तथा साहित्यकार चेतन कार्कीको दुःखद निधन भएको छ। आइतवार कार्कीकको ८४ बर्षको उमेरमा उपचारका क्रममा काठमाडौंको छाउनी स्थित आर्मी अस्पतालमा निधन भएको हो। बैशाख २६...

अर्थ मन्त्रालयद्वारा कोभिड रोकथामका लागि ४ अर्ब ३१ करोड ८५ लाख ६० हजार...

काठमाडौं ।कोभिड-१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि अस्पतालहरुको क्षमता अभिवृद्धि र स्वास्थ्य सामग्रीका लागि अर्थ मन्त्रालयले ४ अर्ब ३१ करोड ८५ लाख ६० हजार रुपैयाँको सहमति दिएको छ । अर्थ मन्त्रालयले २६ वटा केन्द्रीय...

देशभर कोरोनाबाट १४५ जनाको मृत्यु, छ हजारबढी संक्रमणमुक्त

काठमाडौं  ।  आज ७ हजार ३६८ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा १९ हजार ५३९ नमुनाको परीक्षण गर्दा ७ हजार ३१६ जना र ३४४ जनाको एन्टिजेन परीक्षण गर्दा ५२ जनामा संक्रमण पुष्टि...

सर्वोच्चमा चार प्रदेशसभा सदस्यले आफूहरुमाथि भएको कारबाहीको विरुद्ध दायर रिट

काठमाडौं । लुम्बिनी प्रदेशका चार जना प्रदेशसभा सदस्यले आफूहरुमाथि भएको कारबाहीको विरुद्धमा दायर गरेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ। प्रदेशसभा सदस्यहरु सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्सालले दायर...

जनप्रतिनिधिको सक्रियतामा ३२० अक्सिजन सिलिन्डर खोजियो

काठमाडौं । नयाँ भेरियन्टसहितको कोभिड– १९ को सङ्क्रमण तीव्ररुपमा फैलिएका बेला गोकर्णेश्वर नगरपालिका–३ ले अक्सिजनका ३२० सिलिन्डर जम्मा गरेको छ । हस्तकला व्यवसायीको सहयोगमा घर एवं विभिन्न उद्योगमा पुगेर खाली तथा भरिएका गरी ३२० अक्सिजन सिलिन्डर...

सीसीएमसी बैठकमा स्वास्थ्य संकटकाल भन्दा कानून संरचना निर्माण गर्नुपर्नेमा जोड

काठमाडौं । कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कोरोना महामारीविरुद्ध जुध्न तत्काल स्वास्थ्य संकटकाल घोषणा गर्नेभन्दा कानूनी संरचनाहरु निर्माण गर्नुपर्ने निष्कर्ष निकालेको छ। प्रधानमन्त्री केपी शर्मा ओली समेत सहभागी आइतबारको बैठकमा महामारी नियन्त्रणका लागि स्वास्थ्य...

चाँगुनारायण नगरपालिकाले इन्जिनियरिङ कलेजमा १०० शय्याको आइसोलेसन तयार

भक्तपुर । कोरोना भाइरसको दोस्रो लहरको महामारीले कोरोना सङ्क्रमित बिरामी बढ्दै गएपछि चाँगुनारायण नगरपालिकाले भक्तपुरको दुवाकोटमा रहेको नेपाल इन्जिनियरिङ कलेजमा १०० शय्याको आइसोलेसन तयार गरी बिरामी राख्न थालेको छ। होम आइसोलेसनमा बस्न नसक्ने कोरोना सङ्क्रमित...

राष्ट्रिय ट्रमा सेन्टरमा अक्सिजन आपूर्ति सहज, बिरामीलाई निःशुल्क औषधि

कठमाडौं । चार दिन अघि राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सकले अक्सिजनको चरम अभाव भएको भन्दै सहयोगका लागि सामाजिक सञ्जालमा हारगुहार गरे । त्यस लगत्तै सञ्चारमाध्यमले सो विषयलाई प्राथमिकताका साथ प्रसारण गरे । चार दिन छि अहिले अवस्था...

RECENT POSTS

HOT NEWS