कुल बजेटको वैशाखसम्ममा ५६ प्रतिशत खर्च

काठमाडौं । विनियोजनका तुलनामा न्यून बजेट खर्च हुने प्रवृत्तिले यो वर्ष पनि निरन्तरता पाएको छ। महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार, चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा कुल पुँजीगत बजेट विनियोजनको ३५.६७ प्रतिशत मात्रै खर्च भएको छ। चालु आर्थिक...

प्रधानमन्त्री ओली र नेपालबीच सिंहदरबारमा भेटवार्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सिंहदरबारमा भेटवार्ता जारी छ। दिउँसो साढे १ बजेदेखि सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा उनीहरुबीच भेटवार्ता भइरहेको छ।  पूर्व विवाद समाधानका लागि सकारात्मक...

नेपाली पाइलटकाे सफल सगरमाथा आरोहण

काठमाडौं । नेपालमै पहिलो पटक हेलिकप्टर पाइलटले सगरमाथा आरोहण गरेका छन् । हेली एभरेष्ट प्रालिका पाइलट कृष्णप्रसाद गौचन (सोवित)सहित दुईजना हेली एभरेष्टका निर्देशकहरुले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका हुन् । कम्पनीका मार्केटिङ निर्देशक टाशी...

सरकारले काेराेना नियन्त्रणमा ध्यान नदिँदा अवस्था भयाभह हुने खतरा : डा. सुन्दरमणि...

अहिले मुलुक कोभिड–१९ को प्रकोपले आक्रान्त छ । कोभिडको संक्रमण र मृत्युदर दिन प्रतिदिन बढ्दै गएको छ । तर, सरकारले त्यसको रोकथाम र नियन्त्रणबारे ध्यान दिएको छैन । आम नागरिकले आइसीयू र भेन्टिलेटर त...

वरिष्ठ डाक्टर आईएल आचार्यको ८३ वर्षको उमेरमा निधन

काठमाडौं । वरिष्ठ चिकित्सक डाक्टर आईएल आचार्यको ८३ वर्षको उमेरमा आइतबार निधन भएको छ । दुई साता अघिदेखि स्टार अस्पतालमा उपचाररत डाक्टर आचार्यको आइतबार बिहान करिब ४ बजेको समयमा निधन भएको स्टार अस्पतालका डा. विश्व...

यसरी पठाउन सकिन्छ एनआईसी बैंकको मोबाइल बैंकिङ्ग एपबाटै रेमिट्यान्स

काठमाडौं । एन आई सी एशिया बैंकले पछिल्लो समय ग्राहकलाई जुनसुकै स्थानबाट र जुनसुकै समयमा पनि सेवाहरू उपभोग गर्न मिल्ने हिसाबले सेल्फ हेल्प बैंकिङ्गको अभ्यासलाई आई सर्भिस मार्फत अघि बढाएको जनाएको छ । बैंकले सेल्फ...

नयाँ शैक्षिकसत्र फेरि सर्न सक्ने

काठमाडौं । दोस्रो लहरको कोरोना सङ्क्रमण बढ्दो रहेकाले दुई महिनापछि धकेलिएको नयाँ शैक्षिकसत्र आगामी असार १ गतेदेखि शुरु हुनेमा अन्योल देखिएको छ । गत वर्षको महामारीको प्रभावका आधारमा चालु शैक्षिकसत्र, २०७७ लाई जेठ मसान्तसम्म लम्ब्याएर...

नेपाल सुपर लिगकाे च्याम्पियन काठमाडौं बन्याे

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को उपाधि काठमाडौं रेजर्स ले जितेको छ। शनिबार भएको फाइनल खेलमा धनगढी एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै काठमाडौंले उपाधि जितेको हो। त्रिपुरेश्वरस्थित दरशथ रंथशालामा सम्पन्न खेलको पहिलो हाफमा काठमाडौंले...

नेपालले अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएपछि आरजु देउवा जापानमै अड्किइन्

काठमाडौं । तीन महिनादेखि जापानमा उपचाररत रहेकी कांग्रेस नेतृ तथा कांग्रेस सभापति शेरबहादुर देउवाकी श्रीमती डाक्टर  आरजु  देउवा राणाले आफू अस्पतालबाट ३ महिनापछि डिस्चार्ज भए पनि स्वदेश फर्किन नपाएको जनाएकी छन्। सामाजिक सञ्जाल फेसबुकमा भिडियो...

महामारी राेकथाम गर्न सुनसरीमा सेना परिचालन

माेरङ । सुनसरीमा लकडाउन कडा बनाउन शनिवाारदेखि नेपाली सेना परिचालन गरिएको छ । जनपथ र सशस्त्र प्रहरी परिचालन गर्दा लकडाउन कडा नभए पश्चात जिल्लामा नेपाली सेना परिचालन गर्नु परेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले...

RECENT POSTS

HOT NEWS