आज दिउँसो एनसेलको नेटवर्क डाउन
काठमाडौं । एनसेलको नेटवर्क डाउन भएको छ । आज दिउँसोबाट एनसेलमा फोन नलाग्ने, मेसेज नजानेलगायतको समस्या देखिएको हो ।
एनसेलले आफ्नो फेसबुक पेजमार्फत् दिउँसो ३ः४८ बजेबाट यस कम्पनीले प्रवाह गर्दै आफ्ना सेवामा प्राविधिक समस्याका कारण अचानक...
पेरिस ओलम्पिकमा चीनकी पौडीबाज झाङ युफेईले सबैभन्दा बढि ६ वटा पदक जितिन्
काठमाडाैं । हिजो समापन भएको पेरिस ओलम्पिकमा चीनकी पौडीबाज झाङ युफेईले सबैभन्दा धेरै ६ वटा पदक जितेकी छिन् ।
पेरिस ओलम्पिकको वेबसाइटअनुसार चीनकी युफेईले पौडीमा एक रजत र पाँच कास्य गरी ६ वटा पदक जितेकी...
हिमालय एअरलाइन्सले कुवेतमा पुनः सीधा उडान सुरु गर्ने
काठमाडौं । हिमालय एअरलाइन्सले आगामी भदौ ४ गतेबाट कुवेतमा पुनः सीधा उडान सुरु गर्ने भएको छ ।
उक्त एअरलाइन्सले कुवेतमा कार्यरत र बसोबास गर्ने नेपालीहरूको अत्याधिक मागलाई सम्बोधन गर्दै सीधा उडान पुनः सञ्चालन गर्न लागेको...
पेरिस ओलम्पिकमा पदक तालिकामा अमेरिका पहिलो
काठमाडौं । पेरिस ओलम्पिक २०२४ चीनलाई पछि पार्दै अमेरिका पहिलो स्थान हासिल गर्न सफल भएकाे छ ।
करिब दुई साताभन्दा धेरै दिन चलेको ओलम्पिकमा अमेरिका र चीन को अगाडि रहने भन्ने प्रतिस्पर्धा चलिरहेकोमा अन्तिम दिन...
मनकामना मन्दिर आउने भक्तजनको संख्या ह्वात्तै घट्याे
गोरखा । नेपालकाे चर्चित मन्दिर मध्ये एक मानिएकाे गाेर्खा जिल्लाकाे मनकामना मन्दिरमा भक्तजनकाे घटेकाे छ ।
गत असार ३१ गतेदेखि मनकामना केवलकार बन्दका कारण मन्दिर आउने भक्तजनको संख्या ह्वात्तै घटेको छ ।
तुलनात्मक रुपमा करिव ६०...
उद्योगमन्त्री दामोदर भण्डारी भारत भ्रमण सकेर स्वदेश फिर्ता
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी पाँच दिने भारत भ्रमण सकेर स्वदेश फर्किएका छन् ।
मन्त्री भण्डारीले २३ गते बिमिस्टेक सम्मेलनलाई सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा उनले बिमिस्टेकले भू-परिवेष्टित राष्ट्रको समुद्रसम्मको...
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले बुधबार विश्वासको मत लिने
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार विश्वासको मत लिने भएका छन् ।
२० साउनमा मुख्यमन्त्री नियुक्त भएका शाहले प्रदेश सभा सचिवालयलाई पत्र पठाउँदै बुधबार विश्वासको मत प्रयोजनका लागि व्यवस्थापन गरिदिन आग्रह गरेका हुन्...
एसएसई फेलोसिप कार्यक्रमको चौथो ब्याच २०२४ का लागि आवेदन आह्वान
काठमाडौं । नबिल बैंकले ‘नबिल स्कुल अफ सोसियन इन्टरप्रेनरसिप’ (एसएसई) फेलोसिप कार्यक्रमको चौथो ब्याच २०२४ का लागि आवेदन आह्वान गरेको छ । तेस्रो ब्याचको सफलतापछि बैंकले चौथो ब्याचको कार्यक्रमका लागि आवेदन माग गरेको हो...
नेपाल र भियतनामबिच पर्यटक आदनप्रदान गर्न दुई चार्टर उडान हुँदै
काठमाडौंको हात्तीसारमा कार्यालय रहेको हामी रुप्से होलिडेज परिवार नेपाल र भियतनामबिच पर्यटक आदनप्रदान गर्न थप दुई वटा चार्टर उडान गर्न लागेको विषय जानकारी गराउन पाउँदा अत्यन्तै हर्षित भएका छौँ ।
नेपाल र भियतनामबिच पर्यटक आदनप्रदान...
अर्थमन्त्री विष्णुप्रसाद पौडेल र सचिवहरुबीच कार्य सम्पादन करार सम्झौता
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र सचिवहरुबीच कार्य सम्पादन करार सम्झौता भएको छ ।
अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेल र अर्थ सचिव डा. रामप्रसाद घिमिरे, राजस्व सचिव दिनेशकुमार घिमिरे र महालेखा नियन्त्रक...
























