गलेश्वरधाममा साउन महिनाकाे अन्तिम साेमबार करिब एक लाख भक्तजनले गरे दर्शन
म्याग्दी । म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा साउन महिनाको चौथो सोमबारसम्म करिब एक लाख भक्तजनले दर्शन गरेका छन् । साउन महिनाभरि मन्दिरमा भक्तजनको घुइँचो देखिएको छ ।
बेनी नगरपालिका –९, गलेश्वरमा अवस्थित गलेश्वर मन्दिरमा साउन महिनाको पहिलो...
पूर्वप्रधानमन्त्री सुशील कोइरालाको ८५औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै
काठमाडाैं । तत्कालीन नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको ८५औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । विसं १९९७ साउन २८ गते जन्मनुभएका सभापति कोइरालाका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाबाट प्रभावित...
पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो
काठमाडौं । साउन महिनाको अन्तिम सोमबार आज काठमाडौंको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो लागेको छ ।
आज बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खोलिएको थियो । काठमाडौंको सुन्दरीजलदेखि पशुपतिनाथ मन्दिरसम्म जल चढाउन गेरुवस्त्रधारी 'बोलबम'...
सत्ता पल्टाउन अमेरिकाको हात : शेख हसिना
एजेन्सी । बंगलादेशकी निवर्तमान प्रधानमन्त्री शेख हसिनाले आफ्नो सत्ता पल्टाउन अमेरिकाको हात भएको जनाएकी छन्।
भारतीय अखबार इकोनोमिक टाइम्ससँग कुरा गर्दै हसिनाले यो कुरा सार्वजनिक रहेकी हुन्। अमेरिकाले मागिरहेको बंगालको खाडीको सेन्ट मार्टिन टापु अमेरिकालाई...
सातै प्रदेशमा मानव अंग प्रत्यारोपण केन्द्र स्थापना गरिने
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मन्त्री प्रदीप पौडेलले कार्ययोजना र प्राथमिकताका विषय सार्वजनिक गरेका छन्।
पौडेलले मन्त्रीको जिम्मेवारी सम्हालेपछि संविधान, स्वास्थ्य क्षेत्रमा रहेका मौजुदा नीति ऐन, नियम तथा रणनीतिहरु र १६औं योजना तथा दिगो...
नेप्से हालसम्मकै उच्च रकम कारोबार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हालसम्मकै उच्च रकम कारोबार भएको छ। आज नेप्से परिसूचकमा उल्लेख्य वृद्धि देखिँदा कारोबार रकम उच्चतम विन्दुमा पुगेको हो।
आज नेप्से परिसूचक ९४ दशमलव ५३ अङ्कले बढेर दुई हजार...
करेन्ट लागेर मृत्यु
काठमाडौं । धनकुटा, धनकुटा नगरपालिका-४ देब्रेबास बस्ने ६० वर्षीय कुमार राईको करेन्ट लागेर शुक्रबार दिउँसो मृत्यु भएको छ ।
आफ्नै घरको मल्टी प्लगबाट करेन्ट लागेर बेहोस भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो...
सुन्दरहरैँचामा एक महिलाको हत्या
विराटनगर । अंश विवादमा मोरङको सुन्दरहरैँचामा एक महिलाको हत्या भएको छ । प्रहरीका अनुसार सुन्दरहरैँचा नगरपालिका–१० बाघझोडाकी ४१ वर्षीया पवित्रा फुयाँल नेपालको हत्या भएको हो ।
हत्यामा संलग्नको आरोपमा प्रहरीले उनका श्रीमान ५८ वर्षीय लक्ष्मण...
कर बृद्विकाे विरूद्व चुप आन्दोलन सुरु
हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८१–८२ का लागि राजस्वको दर वृद्धि गरेको प्रति आइतबार हेटौँडाका युवा व्यवसायीले उपमहानगरपालिकाको मूल ढोका अगाडि चुप आन्दोलन सुरु गरेका छन् ।
देशमा चलेको आर्थिक मन्दीमा परिरहेको अर्थतन्त्रमा...
न्यायाधीश विनोद शर्मालाई बन्दी राख्नुपर्ने कारण लिखित रूपमा पेस गर्न आदेश
काठमाडौं । सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट दोषी ठहर भएका सहसचिव चूडामणि शर्माको बन्दी प्रत्यक्षीकरणको निवेदनमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश विनोद शर्माको इजलासले कारागारमा बन्दी राख्नुपर्ने कारण लिखित रूपमा पेस गर्न आदेश...
























