आज पहेँलो धातुको मूल्य वृद्धि
काठमाडौं । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु एक हजार पाँच सयले वृद्धि भएको छ।
बिहीबार प्रतितोला रु एक लाख ४६ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ४८...
माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आइतबार पनि जारी छ। आइतबार बिहान काठमाडौंको पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा स्थायी कमिटीको बैठक बसिरहेको छ।
बैठकमा विभिन्न विषयमा छलफल गर्ने अजेण्डा छ। सांगठनिक सुढृकरण, संसदमा...
आज पेरिस ओलम्पिक २०२४ सकिंदै
काठमाडौं । फ्रान्सको पेरिसमा भइरहेको पेरिस ओलम्पिक २०२४ आज सकिंदैछ ।
२६ जुलाईमा औपचारिक रुपमा उद्घाटन भएको पेरिस ओलम्पिक दुई साताको रमाइलो प्रतिस्पर्धापछि समापन नजिक आइपुगेको हो ।
अन्तिम दिन १३ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदैछ...
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १५ जना पक्राउ
काठमाडौं । सुनसरी, धरान उपमहानगरपालिका-५ सेउती पुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने ३० वर्षीय बसन तामाङ र धरान उपमहानगरपालिका-१५ बस्ने २६ वर्षीय रूपेश तामाङलाई शुक्रबार दिउँसो...
भरुवा बन्दुकसहित झापामा तीन जना पक्राउ
काठमाडौं । भरुवा बन्दुकसहित झापामा तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा झापाको अर्जुनधारा नगरपालिका-४ का १९ वर्षीय आदित्य लिम्बु, सोही ठाउँका २२ वर्षीय छिरिङ तामाङ र सोही ठाउँका २१ वर्षीय निखिल तामाङ छन्...
दुईदिने भ्रमणका लागि भारतीय विदेश सचिव काठमाडौं आइपुग्याे
काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री दुईदिने भ्रमणका लागि आज काठमाडौं आइपुगेका छन् ।
मीश्रीलाई स्वागत गर्न परराष्ट्र सचिव सेवा लम्साल आफैं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेकी थिइन् । मीश्री लम्सालकै निमन्त्रणामा नेपाल आएका हुन्...
विभिन्न धनमाल चोरी
काठमाडौं । काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका-५ थली गजरकोट हाइट बस्ने सुमित्रा ढुंगानाको घरमा कोही नभएको अवस्थामा विभिन्न सुनका गर-गहना र नगद समेत गरी करिब ३ लाख ४० हजार रूपैयाँ बराबरको धनमाल शुक्रबार दिउँसो चोरी...
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
काठमाडाैं । काठमाडौं महानगरपालिका-१६ म्हैपी जनमार्गस्थित पर्सा वीरगंज घर भएका ३५ वर्षीय अब्दुल कलामको कपडा सिउने गार्मेन्ट र भारत घर भएका ईस्तिहार आलमको खाजा पसलमा विद्युत सर्ट भई गएराति आगलागी हुँदा दुबै जनाको पसल,...
मृत अवस्थामा फेला
काठमाडौं । कञ्चनपुर, बेदकोट नगरपालिका-१० स्थित पत्थरिया खोलामा बेदकोट नगरपालिका-२ मुक्ति शिविर बस्ने ६८ वर्षीय मङता डगौरा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । खोलाले बगाई ल्याएको अवस्थामा उनको शव फेला परेको हो ।
सुनसरी,...
छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु
काठमाडौं । भक्तपुर, सूर्यविनायक नगरपालिका-५ कटुन्जे तिनधारेस्थित सल्लाघारीबाट सुवर्णेश्वरतर्फ जाँदै गरेको अक्सफोर्ड प्राक्टिकल स्कुलको बाग्मती २ क. ९९११ नम्बरको बसको ठक्करबाट सोही स्कुलमा अध्ययनरत सूर्यविनायक नगरपालिका-५ कटुन्जे बस्ने रेज कुमार नेपालकी छोरी ६ वर्षीया...
























